Category Archives: संस्मरण

संस्मरण / Memoirs

संस्मरण : जेलबाट फर्केपछि

~इन्द्र जिजीविषा~ १२ अक्टोबर २०१५ को दिन थियो । हस्याङफस्याङ म आफ्नै पारामा काम गरिरहेको थिएँ । अनि कामको चटारो, पसिनाले भिजेको शरीर, नसानसामा रगतको प्रवाह तीव्र भएकै बेलामा एकजना स्थानिय स्टाफ गाली गर्दै थिइन् । अचानक मेरो हातको चक्कुले … Continue reading →

Posted in संस्मरण | Tagged | 1 Comment

संस्मरण : जीवनको मोडमा रोन

~बिकल आचार्य~ हिजो बेलुकी म टेलिभिजन हेरेर बसिरहेको बेलामा टेलिफोनको घण्टी बज्यो, मैले हत्तपत्त गएर उठाएँ । ‘ए ! म रोन बोलेको, के छ तिमिहरुको हालखबर ?’ ‘सबै ठिक छ । बरु के छ तपाईको हालखबर ?’ मेरो पनि ठीक … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

संस्मरण : ​घोडावालीको तखतको साबुनहरु

~पौल भाट~ एकदिन म कटासे बजार घुम्दै थिए ! बजार माथि माथि पुल तिर बढ्ने क्रममा थियो ! दिउसो को समय थियो , कहिले कहिँ साग मुला लिएर बिक्रि गर्ने बजार कटासे थियो ! जाँदा सोझो गाउको बाटो , आउदा … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

संस्मरण : सम्झना कार्डको झापड

~बसन्त विवश आचार्य~     सबै गोजा टक्टकाए पाईन्ट र सर्टका अहँ खुसीको एक टुक्रो घाम पनि भेटिएन । राति देखिको मनको उकुसमुकुस अन्ततः निराशाको किनारा लागेर जुन सँगै कुलेलम ठोक्यो । जुन हराए पछि त साँझसम्म आनन्द भयो तर यो अत्यास फेरि … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

संस्मरण : मेरो चुल्ठे साथी

~घिमिरे युवराज~ ‘युनाइटेड स्टेट’लाई म जब अमेरिका भनेर सम्बोधन गर्थेँ ऊ रिसले आगो हुन्थ्यो। यूनाइटेड स्टेटको कट्टर विरोधि ऊ भन्थ्यो–’डु यु नो हाउ मेनी कन्ट्रिज् आर् इन अमेरिका?’ त्यो बानीलाई भत्काउन धेरै महिना लाग्यो। एकदिन मज्जाले अन्ताक्षरी खेल्यौँ। उसले एसियाभित्रका … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

संस्मरण : सन्दर्भ लक्ष्मी जयन्ती

~शंकर लामिछाने~ २००७ सालको पुस महिनाको जाडो साँझ । मैतीदेवीको फाँटको बीच खेतमा टायलको एउटा घर । त्यसको ढोकामा म चिच्याउँदै थिएँ- ‘देवकोटाजी हुनुहुन्छ ?’ माथिबाट कुनै अंग्रेजी ऐतिहासिक किताब जोरसँग घोकेको शब्द आइरहेको थियो । मेरो मनमा लाग्यो सायद … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

संस्मरण : मेरो बाल्यकालको कुरा

~लेखनाथ गौतम~ जताततै बाहुनले पेलेको, बाहुनले शोषण गरेको, बाहुनले शासन गरेको, बाहुनले अत्याचार गरेको अनि बाहुनले दलित, मधेसी, जनजाती र पिछडिएका जातजातिविरुद्ध अमानवीय व्यवहार गर्दै सँधै उनीहरुलाई पीडित बनाएको कुरा सुनिराखेको यो बेलामा म भने अलि भिन्नै प्रसंग, भिन्नै अवस्थाको … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

संस्मरण : खरदारेको सम्झना

~कुमार आले~ हाम्रो बसोबास आठराई माझकिराँत लिम्बूहरुको बस्तिबीच  थियो। र, यही वस्तीको एक रैथाने थियो ― खरदारे। उसको हुलिया अचम्मको थियो। आधा आकास देखिने टिलिक्क टल्केको खुल्ला तालु। उ कसैको ससुरा, कसैको काका, कसैको वडौ,  जेठौ,  कसैको निन्बाबाट सम्बोधन  गरिन्थ्यो। … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

संस्मरण : सगरमाथाको देशदेखि अन्टार्टिकासम्म

~विश्व अधिकारी~ मानव जातिको प्रभावबाट तुलनात्मक रुपमा निकै कम प्रभाव परेको यस महादेश को ९८% भाग हिउँले ढाकेको छ। विज्ञानले गरेको अहिलेसम्मको खोजले त्यहाँ मानव बस्तीको कुनै प्रमाण त भेट्टाउन सकेको छैन तर त्यहाँ पाइने केही जीवहरु भने उक्त ठाउँमा … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

संस्मरण : त्यो भित्ते लेखन

~जनकराज सापकोटा~ स्कुलको उत्तरपश्चिम कुनामा माहुरीको गोलोझैं विद्यार्थीको झुन्ड थियो । आकाश ताकेर उडिरहेको हवाइजहाज हेर्न एक टकले आँखा सोझाएझंै सबैका आँखा स्कुलको भित्तामा सोहोरिएको थिए । हेडमास्टर र अरू शिक्षक पनि त्यही भीडमा मिसिएका थिए । सबैको अनुहारमा अनौठो … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

संस्मरण : कोलाज : कटारी

~कृष्ण शाह यात्री~ कुनै समय ‘सगरमाथाको द्वार’ भनेर चिनिन्थ्यो कटारी बजार । मैले बाल्यकालमा यही बाटो हुँदै गन्तव्य सगरमाथा बनाएका विदेशी पर्यटकको लस्कर अनेकौंपटक देखेको छु । तिनलाई सबैले ‘अम्रिकाने’ भन्थे । अम्रिकानेहरूको भाषा नबुझे पनि उनीहरूको बोली, लवाइखवाइ र … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

संस्मरण : थाङ्ना, भोगटे र टेनिसदेखि छालासम्म

~धर्म गौतम~ मानिसको स्वभाव र प्रवृत्तिको अध्ययन गर्नेहरु भन्दछन्, यो प्राणी जहिले पनि सुखको खोजीमा हुन्छ । सुखको चाहनामा डुबेकै कारण त्यसको प्राप्तिका लागि ऊ दुःख समेत गर्दछ र यसरी गरेको दुःख ऊ संझनामा राखिरहन चाहँदैन, स्मृतिमा पनि ऊ आप्mना … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

संस्मरण : होरीदेखि मोहन दाससम्म

~घिमिरे युवराज~ संगत गरिरहेको हुन सक्छ। वरिपरि सधैं देखिरहको पनि हुन सक्छ। तर, उसको साच्चिकै स्थितिको गहिराईसम्म पुग्नै सकिंदैन। उसको आर्थिक र समाजिक विक्षिप्तता, लाचारिपन, शारीरिक र मानसिक दुःख अति भयानक हुन सक्छ तर पत्तो हुंदैन। समाज र प्रबृत्तिका कारणले … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

संस्मरण : तीन प्रधानमन्त्री र एउटा आम मान्छे

~नयनराज पाण्डे~ एकादेशमा, मैले भेटेको थिएँ तीन प्रधानमन्त्रीहरूलाई । अहिले सोच्दा लाग्छ, नभेटेकै भए हुन्थ्यो । ——- त्यतिबेला मैले आफूलाई बहुतै ठूलो मनुवा सम्झिएको थिएँ, जतिबेला पहिलोपल्ट नेपालका प्रधानमन्त्रीसित मेरो फेस टु फेस भेट भएको थियो । भावुकता घाँटीको मध्यभागमा … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

संस्मरण : फिलिङ्गेबारीमा दावा र होन्डा

~डा. गोविन्दराज भट्टराई~ खाँदबारी छोडने बिहान वरुण क्याम्पसका धेरै मित्रजन मलाई विदा गर्न पर्खिरहेका थिए। छेउमा दावाको अल्गो मोटरसाइकल थियो। उनको पातलो, भाटे शरीर तीस वर्षे हुँदो हो। हेल्मेट विनाको शिरमा रातोरुमाल बाँधेर रेडी भए। पारि दिङ्लामा घाम झलमल्ल भएपछि … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

संस्मरण : नानापाटेकर र मेरो जन्मदिन

~गीता रेग्मी~ ओहो ! आज मेरो जन्मदिन हो रे । आमाले भन्नुभएको । म चाहिँ गएर कहाँ जन्मिएको हुँ र । या मेरो चाहनाले जन्मने पनि त होइन फुत्त । आफैँ, स्वतःप्राकृतिक देन हो मेरो जन्म । न त बाबुआमाको … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

संस्मरण : हुस्सुले सम्झायो देश

~बिटु केसी बराल~ सधै झैं उठेर आङ तान्दै बाहिर चौरतिर नजर दौडाए । अहा ! फरक थियो विहानी आज । हुस्सुले ढपक्क ढाकेको ह्युस्टन देखेर भावुक भएछु म । काठमाण्डौ सम्झिएँ । विशालनगर चण्डोलको त्यो घर आँगन ,कहिले छोड़न नपरोस … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

संस्मरण : महाकविले टेकेको भूमिमा

~डा. गोविन्दराज भट्टराई~ रुसयात्राको बारेमा केही लेखौँ भन्छु तर यो हृदयमा धेरै कुरा एकैचोटि उम्लेर आउँदा म अभिव्यक्तिको सङ्कटमा परेको जस्तो हुन्छु। यात्राको अविस्मरणीयता छ एकातिर, अनेक नवीनता छन्, ऐतिहासिकता छ, भिन्न अनुभूति छन् भने अर्कातिर कसरी यो परिस्थितिमा हामी … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

संस्मरण : गुलजार, माइकलेन्जलो ७ स्लिम युवती

~कुमार नगरकोटी~ गुलजार केही सेल्फिस मानुष एन्ड मानुषी सेल्फी खिचिरहेका थिए । मलाई कतै पुग्नु थियो सायद । तर कहाँ ? निश्चित खबर थिएन । धेरै दिनपछि म त्यो दिन आफ्नो गुफाबाट बारिएको थिएँ । लगभग एक महिना बाह्यजगत्सित निरपेक्ष … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

संस्मरण : गुमनाम दिव्य संगीत

~प्रकाश सायमी~ गत हप्ता गायक अरुण थापालाई धेरैले सम्भि्कए। अर्को साता संगीतकार गोपाल योञ्जन–सम्झनामा कार्यक्रम हुनेछन्। तर, योञ्जन र थापाको पुस्तालाई जोड्ने होनहार संगीतकार दिव्य खालिङ गुमनामजत्तिकै बनेका छन्। उनी असारको मध्यतिरै बितेका थिए, आठ वर्षअघि। न उननलाई सांगीतिक समाजले … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

संस्मरण : सिन्जाको माटो शिरैमा !

~युवराज नयाँघरे~ जानैपर्छ र ?’ गोठिजिउला पुगेपछि साथीहरूले बोली फेरुँलाझैं गर्न थाले । एक रात, एक बिहानको बाटो लगाएर पुगेका थियौं गोठिजिउला । त्यहाँ पुगेपछि थाहा भयो– सुर्खेत जाने गाडी एउटा मात्र रहेछ । त्यै पनि अबको एक घन्टामा हुँइकिइहाल्ने … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

संस्मरण : बेदना झल्काउने गाउँघरको तीज

~यमुना अर्याल~ मेरो गाऊँमा तीज आउनु भन्दा एक महिना अघिदेखी एक दिन बिराएर गाउलेलाई पाएक पर्ने घर वा स्कुलमा तीजका गीत गाउने र रमाइलो गर्ने परम्परा छ। पश्चिम पहाडको अर्जै पोखरावारीका डाँडापाखा छहरा यतिबेला तीजमय बनिरहेका छन्। महिलाको मात्रै पर्व … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

संस्मरण : अनि म भएँ गोठाले

~गोविन्द बहादुर मल्ल ‘गोठाले’~ ‘त्यसको भाले’ कथाबाट मेरो साहित्यारम्भ भएको हो । त्यही कथाले नै मलाई आजको यो ‘गोठाले’ बनायो । त्यो शारदा मासिकमा छापिने सुरसारमा थियो । प्रेसमा त्यसको ‘कम्पोज’ पनि भइसकेको थियो । यो प्रसङ्ग विसं १९९७ को … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

कविता : अछुत मान्छे

~अनिल बराइली~ विभेद विरुद्ध अभियान । खोइ कहाँ लेखेको छ अछुत भनेर ? मैले त कतै भेटिन सानो ठुलो जात हुन्छ भनेर नसा नसामा रातो रगत बगेको छ यो कस्ले बनायो जात ? ए, खोलि हेर आखाको पट्टि नियाली सबैलाई … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

संस्मरण : सीमा छिचोलेको आलिंगन

~सरला गौतम~ शारदीय साँझको रमाइलो थियो । हावाको खुस्बु अलग थियो । मेरा दुई खुट्टाको आडमा दुई केटी सुस्ताइरहे । एकतिर नेपालको हिन्दु परिवारकी केटी । अर्कोतिर श्रीलंकाकी केटी जो बौद्ध धर्ममा आस्था राख्छे । म पाकिस्तानकी मुस्लिम केटी । … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

संस्मरण : धूलाम्मे शहर, धूलाम्मे मानिसहरू

~किशोर नेपाल~ कालीघटा छाये सैयाँ, कालीघटा छाये’ : सहरको सबभन्दा पुछारको टोलमा जमानाको वुश रेडियो घन्किरहेको छ । सारै पुरानो भए पनि बडो लक्जरियस छ रेडियो । एन्टिक । नौवटा त ब्याट्री नै खान्छ । पहिले पहिले नौवटा एभरेडी ब्याट्रीले … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

संस्मरण : गजलको राजधानीमा एक मध्यरात

~डा. गोविन्दराज भट्टराई~ पर्मुखज्यू पाल्नुभयो चिल्लो निधार सानू एउटा छुरी जोडी मया आज कता हानू? आज गजलको राजधानी ताकेर हिडयौँ। शुक्रवारको दिन, समय ढल्किसक्यो कतिबेला नर्फोक पुग्ने होला? शुरुमा ता रुक्मिणी र म मात्रै थियौँ। पिपल गाउँ पुग्दा जिल्ला गजल … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

संस्मरण : सदर काठमाडौँ, मोफसल काठमाडौँ

~श्यामल~ काठमाडौँलाई कविता र कथामा गाली गर्नेहरूको संख्या कम छैन । तर पनि, काठमाडौँ आउने र तीन–चार आनादेखि रोपनीका रोपनी जग्गा खरिद गर्दै अन्यत्रबाट यहाँ सर्नेहरूको संख्या बढिरहेकै छ । काठमाडौँलाई सतहमा मात्र चिनेर भद्दा गाली गर्नेहरूलाई हाम्रो समयका कुशल … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

संस्मरण : भूपीसँगका ती दिन

~श्यामल~ मैले पहिलोपटक कवि भूपी शेरचनलाई एकेडेमीमा भेटेको थिएँ । यद्यपि म उनलाई भेट्न निकै आतुर थिएँ, तर त्यसअघि म नेपालगन्जमा भएकाले उनीसँग भेट्ने कुनै तारतम्य मिलेको थिएन । ‘हामी’, ‘घुम्ने मेचमाथि अन्धो मान्छे’ र ‘हो चि मिन्हलाई चिठी’ जस्ता … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

संस्मरण : एउटा सपनाको अन्त्य

~सुरेन्द्र सिंह~ बारेकोटको घाटबजारबाट पाँच मिनेटको नाक जोगाएर हिड्नुपर्ने उकालो र दश मिनेटको गहुँ बारीका कान्लैकान्ला नाघेर उक्लेपछि बतास सँग जिस्किदै गरेका केराका पातहरु देखिन्छन् । तिनै केराका पातहरुलाई पछ्याएर कान्लै कान्ला माथिको साँघुरोबाटो हिडेर गयो भने आरु र नास्पतीका … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

संस्मरण : त्यो पुरानो स्टोभ

~अनमोल मणि~ मकोठामा छिर्दा शेरबहादुर विश्वकर्मा खिया लागेको पुरानो स्टोभमा घोप्टो परेर दम दिँदै थियो । दमको बेगले स्टोभले बर्नेटबाट मट्टितेलको सिर्का माथि फ्याँक्यो । त्यसपछि ढिलो नगरी उसले पेच खोलेर हावा खुस्कायो, सलाई कोर्यो र स्टोभमा झोस्यो । अघि … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

संस्मरण : तिमीले भनेका सारा देव छोएर

~डा. विश्वम्भर प्याकुरेल~ कोठामा छिरेर घुप्लुक्क पल्टेको मात्र थिएँ, कसैले ढोका ढक्ढकायो । उघारेर हेर्छु त अगाडि उही छ, नारायण गोपाल । ‘ए बाजे, वर्ल्डकपको दिन मलाई अस्पताल छोडेर आउने ?’ ऊ मलाई ‘बाजे’ भनेर जिस्क्याउँथ्यो। म ‘नागो’ भनेर चिढ्याउँथेँ … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment