Tag Archives: कृष्ण शाह यात्री – Krishna Shah ‘Yatri’

नाटक : अर्थात् घाटे

~कृष्ण शाह यात्री~ आरम्भ–खण्ड (जीवनको अन्तिम दृश्य देखिन्छ। एक नायक पात्रको मृत्यु भएको छ। यतिबेला रंगमञ्च अर्थात् आर्यघाटको चितामा जलिरहेको नायकको लास पोलिरहेका छन्— यस नाटकको मुर्दा पोल्ने घाटे पात्र अर्थात् जीवन नेपाली। पृष्ठभूमिमा शोधधुन बजिरहेको हुन्छ। हजारौं मानिस नायकप्रति … Continue reading →

Posted in नाटक | Tagged , | Leave a comment

बाल कथा : सुजन उडे आकाशमा

~कृष्ण शाह यात्री~ सुजन जिज्ञासु स्वभावको थियो । “चराजस्तै आकाशमा मान्छे उड्न सक्ने भए कति रमाइलो हुन्थ्यो होला ? हात्ती जस्तै पढ्न नपरे कत्ति मज्जा हुन्थ्यो ।” ऊ यस्तै–यस्तै कुराहरु सोच्ने गथ्र्यो । एक रात ऊ सुतिरहेको थियो । अचानक … Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

लघुकथा : धन अभियान

~कृष्ण शाह यात्री~ ‘गैंडा बचाऊ अभियान’का संयोजक धनबहादुरले गैंडाको महत्व दर्शाउँदै गैंडाको संरक्षण गर्ने काममा दिनरात खटियो । गैंडा मारिने क्रम त रोकिएन । तर ‘गैंडा बचाऊ अभियान’को बैंक खातामा करोडौं रकम

Posted in लघुकथा | Tagged | Leave a comment

पुस्तक समीक्षा : रङ्गमञ्चीय एकाङ्कीको सँगालो

~तुलसीहरि कोइराला~ नेपाली साहित्यमा सबैभन्दा कम लेखिने विधाका रूपमा नाटकलाई लिइन्छ । यसमा पनि पूर्णाङ्की नाटकको त खडेरी नै परिसकेको अनुभव हुन्छ भने एकाङ्की चाहिँ औंलामा गन्न सकिने स्रष्टाहरूबाट धानिदै आएको छ । पछिल्लो चरणमा आएर नाटकघरहरू खोल्नेक्रम बढ्न थालेको … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

स्रष्टा परिचय : नाटकमा विविधताको खोजी

~कृष्ण शाह यात्री~ नेपाली नाटकमा पछिल्लो दशकमा देखिएको सक्रिय नाम हो– नन्दलाल आचार्य । उनले नाटकसँगै कविता, कथा र निबन्धमा पनि कलम चलाउँदै आइरहेका छन् । मोफसलमा रही निरन्तर साहित्यसाधना गरिरहेका आचार्यको पहिलो नाटकसङ्ग्रह हो– ‘युग उचाल्ने अक्षरकर्मीको अवसान’ । … Continue reading →

Posted in स्रष्टा परिचय | Tagged , | Leave a comment

संस्मरण : कोलाज : कटारी

~कृष्ण शाह यात्री~ कुनै समय ‘सगरमाथाको द्वार’ भनेर चिनिन्थ्यो कटारी बजार । मैले बाल्यकालमा यही बाटो हुँदै गन्तव्य सगरमाथा बनाएका विदेशी पर्यटकको लस्कर अनेकौंपटक देखेको छु । तिनलाई सबैले ‘अम्रिकाने’ भन्थे । अम्रिकानेहरूको भाषा नबुझे पनि उनीहरूको बोली, लवाइखवाइ र … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

लघुकथा : अ-रोदन

~कृष्ण शाह यात्री~ ऊ जीवनमा कहिल्यै रोएको थिएन। जन्मदा समेत ऊ रोएको थिएन भनेर उसकी आमाले भनेको समेत उसले पटक–पटक सुनेको थियो। परिक्षामा पटक–पटक अनुत्तीर्ण हुँदा समेत ऊ रोएन।

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : जङ्गे पिलर

~कृष्णशाह “यात्री”~ जोगिन्दर र उसका परिवार वर्षौंदेखि नेपालको मधेसको एक गाउँमा बसोबास गर्दै आएका थिए । त्यो गाउँ छिमेकी मुलुकको सीमानासँगै जोडिएकोले त्यहाँ प्रायः जसो सीमासम्बन्धी विवाद भइरहन्थ्यो । जस्तो सुकै विवाद र झमेला देखिए पनि जोगिन्दरले आफ्नो अडान र … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : अन्धो युग

~कृष्ण शाह ‘यात्री’~ सहर पसेको छोरा लामो समयसम्म पनि नफर्केकाले बूढाबूढी दुबै आफ्ना छोरा खोज्न सहरतर्फलागे । व्यस्त सहरमा मान्छेहरूको भीड र बाक्ला घरहरूमाझ उनीहरूले छोरा भेट्टाउन सकेनन् । भेट्टाउन् पनि कसरी स्वार्थी, अपरिचित र मतलवी सहरमा – एक्कासी सडकमा … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : सालिकको मृत्यु

~कृष्ण शाह यात्री~ माघको चिसो सिरेटो अनि कुहिरोले ढाकिएको एउटा शहर दार्जिलिङ। प्रकृतिकी रूपसी चिसिएकी थिईन् त्यस बखत। रेलबाट ओर्लिएपछि ऊ सरासर घुम वस्तीतिर लाग्यो। फाट्टफुट्ट रूपमा हिउँको वर्षा भइरहेकोले उसको कालो ओभरकोट पनि सेतो रङमा परिवर्तन भएको थियो। ढाका … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

नाटक : महापात्र

~कृष्ण शाह “यात्री”~ रङ्गमञ्चको मध्यभागमा एउटा विशाल क्यानभास देखिन्छ । क्यानभासमा पुस्तकको अर्धअमूर्त चित्र देखिन्छ । मञ्चको दायाँखण्डको अघिल्तिर कुर्सी , टेबल, कपी, किताब, कलम, टेबल ल्याम्प, डस्टविन, पानी भरिएको जग अदि सामग्रीहरू राखिएका छन् । अर्को कुनामा पुरानो दराज, … Continue reading →

Posted in नाटक | Tagged | Leave a comment

नाटक : क्रमशः नायिकाहरू

~कृष्ण शाह ‘यात्री’~ –>    रङ्गमञ्चको दाँयाखण्डमा एउटा अग्लो ‘प्लेटफर्म’ राखिएको हुन्छ जहाँ मानिसहरू सजिलै चढ्न र ओर्लन सक्छन् । –>    रङ्गमञ्चको बाँयाखण्डमा पनि त्यत्तिकै अग्लो अर्को ‘प्लेटफर्म’ राखिएको हुन्छ जहाँ मानिसहरू सजिलै चढ्न र ओर्लन सक्दैनन् ।

Posted in नाटक | Tagged | Leave a comment

नाटक : अर्थात् असमाप्त अध्याय !

~कृष्ण शाह यात्री~ स्थान = महास्थान अर्थात् शून्य समय = महासमय अर्थात् आगत रङ्गमञ्चमा मधुरो प्रकाश छरिएको छ । रङ्ग/यज्ञ–अनुष्ठानका सामग्रीहरू छरिएका छन् । महाभारतकालीन रथ, पाङ्ग्रा, घोडा र सैनिकहरू देखिन्छन् । मञ्चमा देखिएका नारी तथा पुरुषहरूले भने आधुनिक वेषभुषा … Continue reading →

Posted in नाटक | Tagged | Leave a comment

नाटक : अतिरिक्त यात्रा

~कृष्ण शाह ‘यात्री’~ (रङ्गमञ्चको पर्दा खुलेपछि त्यहाँँ अन्धकारबाहेक केही पनि देखिँदैन । आलोकविहीन रङ्गमञ्चको नेपथ्यबाट कुनै युवती रोइरहेको अत्यन्त मसिनो स्वर सुनिन्छ । आवाज निकै टाढाबाट आइरहेको बोध हुन्छ । केही समय बितेपछि आवाज नजिक–नजिक सुनिन्छ । रङ्गमञ्च अझै आलोकशून्य … Continue reading →

Posted in नाटक | Tagged | Leave a comment

नाटक : आवरण-अनावरण

~कृष्ण शाह’यात्री’~ बाँदरः (टाइप गर्न छाडेर) दर्शकवृन्द ! माफ गर्नुहोला । म अहिले अलि व्यस्त र हतारमा छु । तपाईंहरूसँग केही समयपछि संवाद गर्नेछु । मैले बोलेको देखेर अचम्म नमान्नुहोला । म कुनै सामान्य बाँदर होइन । यसको बेलिविस्तार पछि … Continue reading →

Posted in नाटक | Tagged | Leave a comment