Tag Archives: नाटक

नाटक : लिभिङ टुगेदर

~प्रवीण पुमा~ रोहोमा र मुवाहाङले लिभिङटुगेदरमा बस्थ्यो । केही वर्षपछि मुवाहाङ बेखबर भयो । रोहोमाले मुवाहाङलाई खोज्यो, तर भेटिएन । रोहोमा एक्लै भइन । पछि रोहोमाले बच्चा जन्माइन् । रोहोमाले मुवाहाङसँगको नाता प्रमाणको लागि धेरै प्रयास गरिन् । तर सफल … Continue reading →

Posted in नाटक | Tagged , | Leave a comment

नाटक : स्वप्नसंवाद

~रविकिरण निर्जीव~ (सङ्ग्रामपुरका पूर्वअध्यापक, वर्तमान लेखक, शिलादीप पलङमा सुतिरहेको छन्, कलापूर्ण मस्त निन्द्रामा । मत्र्यमण्डल साप्ताहिक, शिवघाटका प्रधानसम्पादक गगनदीप आफूलाई भुसुनोमा परिणत गरी सुटुक्क ढोकोको चरबाट छिरेर उनको सयनकक्षमा आइपुग्छन् र शिलादीपसँग सम्वादमा जुट्छन् ।) दृश्य–१ गगनदीप : कविजी ! … Continue reading →

Posted in नाटक | Tagged , | Leave a comment

नाटक : धनले बिर्साएको बुढ्यौली

~रविकिरण निर्जीव~ दृश्य–१ (बूढा बूढी बात–रुममा) बूढी– वडा कार्यालयमा गयौ हिजो ? बूढा– अहँ ! बूढी– कहिले जाने हो त ? बूढा– भोलि जाम्ला ! बूढी– भोलि भोलि भन्दैमा सव घर बिती गो ! बूढा– भोलि ल्याइदिउँला । 

Posted in नाटक | Tagged , | Leave a comment

नाटक : मातृभूमि

~रामसुन्दर देउजा~ (बिहानको समय घाम डाँडामाथिबाट चिहाइसकेको छ । भीमनाथ मुख धुन करुवा लिएर आँगनको डिलमा आइसकेका छन् । पातली बाख्रा सार्दैछिन् । ) पात्रहरू भीमनाथ : बलेका बा पातली  : बलेकी आमा बले : ३८ वर्षको अधबैँसे युवक चम्पा … Continue reading →

Posted in नाटक | Tagged , | Leave a comment

नाटक : कालो पर्दा

~मोहनप्रकाश~ पृष्ठभूमि स्थानः एउटा पुरानो घरको कोठा, छेउमा पुरानै डिजाइनको पलङ, पलङमाथि सिरक, तन्दा, सिरानी र केही लुगाहरू अस्तव्यस्त देखिन्छन् । पलङको देब्रेतिरको भित्तामाथि परिवारको श्यामश्वेत फोटोफ्रेम झुण्डिएको छ । फोटोमा श्रीमान्, श्रीमती सहित ६/७ वर्षकी लाग्ने एउटी छोरी र २/३ … Continue reading →

Posted in नाटक | Tagged , | Leave a comment

नाटक : कुच्चिएको गाग्रो

~दिवाकर भट्टराई~ पात्रहरू। १) धुर्बे ( एक युवा)। २) मङ्गली।(धुर्बेको आमा) ३) साने।(धुर्बेको साथी) ४) सान्नानी।(गाउँकी चेली, ) ५) धतुरे।(जँड्याहा , गजेडी) ६) वीरबहादुर।(भु पु सिपाही) ७) बूढी बज्यै।(गाउँले मुखिनी) दृश्य – १  बूढी बज्यै : धुर्बे..!! धुर्बे..!!! धुर्बे आऊ नानी, मिस्री राखिदिएको … Continue reading →

Posted in नाटक | Tagged , | Leave a comment

नाटक : महर्षि व्यास

~आकाश अधिकारी~ पात्रहरू: १) पराशर ऋषि २) माझी-(मत्स्यगन्धाको बाबु) ३) माझीकी श्रीमती ४) मत्स्यगन्धा ५) वेदव्यास ६) चेदी देशका राजा ७) चेदी देशकी रानी ८) सिपाहीहरू दृश्य:-(१) ( मनोरम हरियाली वातावरण र वरपर नदीको सुसाहट छ! कलकल पानी बगेको आवाज, … Continue reading →

Posted in नाटक | Tagged , | Leave a comment

नाटक : काला सेता रङ्गहरू

~राजु प्रधान “हिमांशु”~ प्रारम्भ पृष्ठभूमिबाट उदघोषण हुन्छ यसरी – एक दिन कालो र सेतो रङ माझ झगडा  र मतभेद भएको खबर फैलियो । सेतो थियो चुपचाप । हल्ला र स्वर भने कालोकै व्याप्त थियो चारैतिर । सेतो मिल्न चाहन्थ्यो । कालोकै भूल … Continue reading →

Posted in नाटक | Tagged , | Leave a comment

नाटक : नि:शब्द

~ज्ञानेन्द्र रसाइली~ भाग-१ बिहानको झुल्के घामसँगै घरमा सबैजना आ-आफ्नै काममा ब्यस्त छन् । आमा भर्खर उठेर हातमुख धुँदै हुनुहुन्छ । बुबा बाहिर पिँढीमा बसेर दाम्लो बाट्ने काममा हुनुहुन्छ । रमिता बि.क. भित्र भान्सामा चिया तयार गर्दैछिन भने उनका श्रीमान रमेश … Continue reading →

Posted in नाटक | Tagged , | Leave a comment

नाटक : क्षितिजपारीका कथाहरू

~ज्ञानेन्द्र रसाइली~ सुन्दर भविष्यको सपना बोकेर बुढा भएका आमाबुबाको न्यानो काख, जीवन संगिनीको मायालु साथ अनि आफ्नो मुटुभन्दा प्यारा सन्तानहरूलाई चटक्कै छोडेर रोजगारीको सिलसिलामा विदेशिने युवाहरूको भीड गतिलै छ । त्यै भीडमा परेर १ वर्ष अगाडी बिदेशिएको एउटा युवा हो … Continue reading →

Posted in नाटक | Tagged , | Leave a comment

सडक नाटक : गाउँघरको कथा

~डा. गोविन्दसिंह रावत~ (नाटक सुरु हुनुअधि सूत्रधार मञ्चमा आउँछ) सूत्रधार : नमस्कार उपस्थित दिदीबहिनी तथा दाजुभाइ, म यो नाटकको सूत्रधार । अब म यहाँहरूको मनोरञ्जनका लागि एउटा नाटक प्रस्तुत गर्दैछु । नाटक सुरु हुनुअघि एक पटक जोडले थप्पडी बजाइदिनुहोला । … Continue reading →

Posted in नाटक | Tagged , | Leave a comment

नाटक : विवाह

~अर्जुन थापा~ पात्रहरु : अनुप (श्रीमान), सरिता (श्रीमती), सुष्मा (सरिताको साथी), ललिता (सरिताकी आमा) स्थान : बिहेको रिसेप्सन पार्टीमा । (माघ महिना भएकोले साँझको ५ बजे नै झमक्क अँध्यारो छ । पार्टी हलमा ठुलो म्युजिकमा केही नाची रहेका छन् । … Continue reading →

Posted in नाटक | Tagged , | Leave a comment

नाटक : स्माइल प्लीज !

~जेबी दर्लामी ‘सिरुखर्के जेठा’~ दृष्य १ एउटा महँगो कार पक्की सडकमा गुड्दै आउँछ । टाईसूटमा सजिएको एकजना अद्र्धवैँसे मानिस कारको पछिल्लो सिटमा आइप्याड र विभिन्न फाईलहरु हेर्दै बसिरहेको छ । कार ड्राइवरले चलाएको देखिन्छ । एउटा भव्य भवनको अगाडि आएर … Continue reading →

Posted in नाटक | Tagged , | Leave a comment

नाटक : लट्ठी

~जेबी दर्लामी ‘सिरुखर्के जेठा’~ —दृष्य १— एउटा खरले छाएको सानो घर । अँध्यारोमा जाँतो पिसेको आवाज छिनछिनमा रोकिँदै आइरहेको हुन्छ । जाँतोको आवाज रोकिएको समयमा मान्छे बोलेको केही गुनगुन आवाज पनि सुनिन्छ तर शब्द बुझिन्न । एकछिनपछि विस्तारै उज्यालो हुन्छ … Continue reading →

Posted in नाटक | Tagged , | Leave a comment

नाटक : अछूत

~शेखर बिकल्प~ पात्रहरु – हरिमान(बा), रमा(आमा), दिया(छोरी), निमेष(कलेज पढ्ने केटो), रामेश(चिकित्सक), मनिष(शिक्षक) र अरु केहि अघोषितहरु दृश्य – १ (बरण्डा सितको दुइ तले पक्की घर , आगनको छेउँमा सानो पर्खालको माथि गमलामा बिभिन्न थरी फूल । बरन्डाका भित्तामा लस्करै भगवानका … Continue reading →

Posted in नाटक | Tagged , | Leave a comment

रेडियो हास्य नाटक : साहूजीकी लाटी स्वास्नी

~सुवास दीपक~ मि. लुइँटेल (आफै) – चैने कुन्नि मलाई किन बोलाउनुभयो होला? अँ, उहाँ त यसपालि चैने जानुभएको थियो, चैने बिहे गरेर पो आउनुभयो ‘रे !  पुर्खाल भनेको कुरा  उहाँले  चैने उहाँले ठिकै पुऱ्याउनुभएको रहेछ – पशुपतिनाथको यात्रा पनि,  सिद्राको  व्यापार पनि !   (उठ्छ  … Continue reading →

Posted in रेडियो नाटक | Tagged , , | Leave a comment

नाटक : कमरेड फिप्टी पर्सेन्ट

~खेम थपलिया~ दृश्य एक समय : मध्यान्ह स्थान : पार्टी कार्यालय पात्र : शर्माजी, करण, कमरेड फिप्टी पर्सेन्ट र अन्य नेपथ्यबाट दोहोरो गोली चलेको आवाज । मानिसहरू चिच्याइरहेका छन्, तर अधिकांश आवाज बुझिँदैन । बम पड्केको आवाज निकै परसम्म सुनिने … Continue reading →

Posted in नाटक | Tagged , | Leave a comment

नाटक : अर्थात् घाटे

~कृष्ण शाह यात्री~ आरम्भ–खण्ड (जीवनको अन्तिम दृश्य देखिन्छ। एक नायक पात्रको मृत्यु भएको छ। यतिबेला रंगमञ्च अर्थात् आर्यघाटको चितामा जलिरहेको नायकको लास पोलिरहेका छन्— यस नाटकको मुर्दा पोल्ने घाटे पात्र अर्थात् जीवन नेपाली। पृष्ठभूमिमा शोधधुन बजिरहेको हुन्छ। हजारौं मानिस नायकप्रति … Continue reading →

Posted in नाटक | Tagged , | Leave a comment

नाटक : आऊ हामी सँगै हिंडौ !

~गणेश खड्का~ पात्रहरु : १) बौद्द भिक्षु २) युवक ( प्रभाकर ) ३) युवती ( अनामिका ) ४) युवक २ ५) बृद्द ६) पत्रीका व्यापारी ( दृष्‍य – १ )

Posted in नाटक | Tagged , | Leave a comment

नाटक : जागित्राहरु

~गणेश खड्का~ स्थान :  ( एउटा बिशाल भवनको भव्य कोठा l तर जिर्ण, भित्ताहरु चर्किएका l ) समय : ( मध्यरातको आसपास ) दृश्य / वातावरण : ( नेपथ्यमा रात्री किटपतङ्ग कराएको आवाज सँगै मंचको पर्दा उघ्रिन्छ l अँध्यारो मंचको … Continue reading →

Posted in नाटक | Tagged , | Leave a comment

नाटक : दाना

~खेम थपलिया~ दृश्य एक समय – बिहान । स्थान – अस्पताल परिसर र अन्य । पात्र – दाना, चौला, प्रशासक र अन्य निम्न वर्गीय आदिवासी एवम् मध्यम कदको शारीरिक बनावट भएको दाना माझी मानिस आफ्नी टीबी रोगद्वाराग्रस्त बिरामी श्रीमती आमाङ्गलाई … Continue reading →

Posted in नाटक | Tagged , | Leave a comment

नाटक : दृश्य – तीन

~अप्सरा अज्ञात~ (साँझ ७ बजे, प्राचार्य कृष्णको निवासको एक बैठक कोठामा एक्लै बसेर कापीमा लैख्दै हुन्छ। घण्टी बज्छ र एकजना व्यक्तिको प्रवेश हुन्छ।) श्याम मगर: नमस्कार प्राचार्यज्यू ! शुभकामना र बधाई छ ! मेरो नाम श्याम मगर हो, हजुर ! … Continue reading →

Posted in नाटक | Tagged , | Leave a comment

हास्य गीति नाटक : दुलहीको खोज

~प्रमोद अमात्य ~ अमेरिकामा: ममी- आउन छोरा एउटा कुरा जरुरी गर्नुछ नेपाल गई दुलही एक तिमीले हेर्नुछ । छोरा – ममीको मन जरुर राख्छु नेपाल म जान्छु नेपाल जाने टिकट पनि अहिले म किन्छु । नेपालमा दुलही खोज्दै:

Posted in नाटक, हास्य - व्यङ्ग्य | Tagged , , | Leave a comment

सडक नाटक : मेरो टोपी

~नारायण योगी~ (मंचमा दौरा सुरूवाल, इष्टकोट र ढाकाको टोपी पहिरिएका सात आठजना व्यक्तिहरू यताउता डुल्दै टोपीको बारेमा एक आपसमा कुरा गर्दै गोलाकारामा घुम्छन्) प्र.व्यक्तिः १ –टोपी हाम्रो गौरव हो। २– हाम्रो पहिचान हो। ३– हाम्रो देशको सान हो। ४– टोपीद्वारा … Continue reading →

Posted in नाटक | Tagged , | Leave a comment

नाटक : युग उचाल्ने अक्षरकर्मीको दुःखद अवसान

~नन्दलाल आचार्य~ पात्रहरूः- बर्दिधारी-१ – उच्च तहका प्रहरी कर्मचारी बर्दिधारी-२ – मध्यम तहका प्रहरी कर्मचारी बर्दिधारी-३ – निम्न तहका प्रहरी कर्मचारी बन्दी-१ -४६ वर्षे तेजिलो आकृतिका सिकुटे व्यक्ति बन्दी-२ -२६ वर्षे तेजिलो आकृति भएकी बहुलाहीजस्ती देखिने केटी । हाउभाउ पत्रकारकोजस्तो … Continue reading →

Posted in नाटक | Tagged , | Leave a comment

नाटक : तिमी मेरी हौ

~भावना परिष्किृत सुनुवार~ स्थानः सर्भेन्ट क्वाटरभित्र रोगी ड्राइभर केदार खाटमा पल्टिरहेका छन् । उनकी छोरी मानसी अस्पताल लैजाने तरखरमा छिन् । भाग १ ——– ……………..ऐया ………. मानसीः बाबा रोगसँग यसरी जिद्धि गर्नु ठीक हुँदैन । अनि फेरि तपाईले यसरी हरेश … Continue reading →

Posted in नाटक | Tagged , | Leave a comment

नाटक : संघर्ष

~ईन्द्र अधिकारी~ दृश्य १ (राजा आफ्ना मन्त्रि तथा उच्च कर्मचारीलाई निर्देशन दिदै) राजा: उपस्थित मन्त्रिगण, कर्मचारी मित्र र अन्या ब्यक्तित्व । आज मैले तपाईहरुलाई सहयोगका लागि बोलाएको छु । यो देश बचाउने सहयोग ।

Posted in नाटक | Tagged , | Leave a comment

नाटक : दाम्ला

~प्रवीण पुमा~ (हिरामोती जडित सुनैसुनको घरमा एक बूढी आइमाइ झोक्रिएर बसेको छ । त्यो बूढीको वरिपरि सबै सामानहरु लथालिङ्ग छ । चुलाको छेउमा भाँडा छोपेर राखिएको छ ।) आमा ः (मनोवादमा) अहिले म विरामी छु । तर यो साउनमा सबै … Continue reading →

Posted in नाटक | Tagged , | Leave a comment

नाटक : चौतारा

~केदार सुनुवार ‘सङ्केत’~ स्थानः पिपलबोट चौतारा पात्रहरू: जङ्गबहादुर- रिटाएर्ड मेजर, नवध्वज- पढेलेखेका युवक, कान्तिराम- शिक्षक अधबैंशे, सरिता- गाँउकै एक पढेलेखेकी युवती, शान्ति- जङ्गबहादुरको नातिनी दृश्य एक

Posted in नाटक | Tagged , | Leave a comment