Tag Archives: खेम थपलिया – Khem Thapaliya

पुस्तक समीक्षा : साम्राज्यबादको जरो खोतलिएको ‘दाना’ नाटक

~कौशिला रिसाल~ नेपाली नाटकको क्षेत्रमा कलम चलाउने प्रगतिवादी नाटककारहरूको लामै सूची तयार गर्न सकिन्छ । मोदनाथ प्रश्रित, रामप्रसाद पन्त लगायतको संयुक्त लेखनमा २०२८ सालमा प्रकाशित ‘पचास रूपैँयाको तमसुक’ नाटकलाई नेपाली नाटक जगतमा पहिलो प्रगतिवादी नाटक मान्न सकिन्छ । समाजवादी यथार्थवादी … Continue reading

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

नाटक : कमरेड फिप्टी पर्सेन्ट

~खेम थपलिया~ दृश्य एक समय : मध्यान्ह स्थान : पार्टी कार्यालय पात्र : शर्माजी, करण, कमरेड फिप्टी पर्सेन्ट र अन्य नेपथ्यबाट दोहोरो गोली चलेको आवाज । मानिसहरू चिच्याइरहेका छन्, तर अधिकांश आवाज बुझिँदैन । बम पड्केको आवाज निकै परसम्म सुनिने … Continue reading

Posted in नाटक | Tagged , | Leave a comment

समालोचना : मार्क्सवादी समालोचनाको भ्रष्टीकरण विरूद्ध

~खेम थपलिया~ लेखकको सिर्जनाबाट परजीवी वर्गका विरुद्ध लडिरहेका जनताले प्रेरणा र ऊर्जा पाउन सकून् । कुनै पनि लेखक जबसम्म नयाँ व्यवस्था, नयाँ समाज र मानवतामा आधारित भविष्यका लागि सङ्घर्षरत वर्ग र यसका मूल्यप्रति प्रशंसात्मक दृष्टिकोण अँगाल्दैन, तबसम्म उसले कहिले पनि … Continue reading

Posted in समालोचना | Tagged | Leave a comment

नाटक : दाना

~खेम थपलिया~ दृश्य एक समय – बिहान । स्थान – अस्पताल परिसर र अन्य । पात्र – दाना, चौला, प्रशासक र अन्य निम्न वर्गीय आदिवासी एवम् मध्यम कदको शारीरिक बनावट भएको दाना माझी मानिस आफ्नी टीबी रोगद्वाराग्रस्त बिरामी श्रीमती आमाङ्गलाई … Continue reading

Posted in नाटक | Tagged , | Leave a comment

एकाङ्की : सपनाका सपनाहरू

~खेम थपलिया~ अङ्क एक दृश्य एक (सानो कोठा । सामानहरू यत्रतत्र छन् । एउटा पुरानो खाट छ । खाटमा क्रमशः १० र १५ वर्षका निशान र शान्ति सुतिरहेका छन् । त्यसको तल भुइँमा सामान्य ओछ्यानमा पुरानो खास्टो ओढेर सपना पनि … Continue reading

Posted in एकाङ्की | Tagged | Leave a comment

एकाङ्की : भगवान् को !

~खेम थपलिया~ अङ्क एक, दृश्य एक (भित्तामा माक्र्स, लेनिन, माओका तस्बिरहरू टाँसिएका छन् । तल सामान्य सोफा छ । त्यसको तल दरी ओछ्याइएको छ । करिब ५० वर्षका चिन्तनराज हस्याङ्फस्याङ् गर्दै आवेग र आकाोशित मुद्रामा आइपुग्छन् । त्यहाँ उभिएर एकछिन … Continue reading

Posted in एकाङ्की | Tagged | Leave a comment