Category Archives: छन्द कविता

छन्द कविता : के ईश्वरै छैन र ?

~चेतनारायण लामिछाने ‘जिज्ञासु’~ छन्द : शार्दूलविक्रीडित हेर्ने सुन्दर नेत्र औ बिच दिए राखेर यो नासिका सुन्ने कान दिए र दाँत मुख औ जिब्रो दिए भाषिका । हिँड्ने पाउ दिए र टेक्न धरती पाएर हिँड्दै छ जो “छैनन् ईश्वर” भन्छ त्यो … Continue reading →

Posted in छन्द कविता | Tagged | Leave a comment

छन्द कविता : नयाँ वर्षको शुभकामना

~चेतनारायण लामिछाने ‘जिज्ञासु’~ छन्द : स्रग्विणी होस् नयाँ वर्ष यो शान्तिको हर्षको सभ्यता फैलियोस् पूर्वीयाऽदर्शको । दुःख दारिद्र्य पीडा हटुन् दूरमा बस्न कोही कतै नपरोस् कष्टमा ।।१।। राष्ट्रको होस् विकासै नहोस् भ्रष्टता न्याय पाउन् सदा होस् सदाचारता । दण्ड कोही … Continue reading →

Posted in छन्द कविता | Tagged | Leave a comment

छन्द कविता : मनका विषाणु

~चेतनारायण लामिछाने ‘जिज्ञासु’~ छन्द : उपजाति‌ बसी घरैमा म त लड्न सक्छु यो बाह्यको कोरन जित्न सक्छु । मभित्रकै कोरनले सतायो क्वारेनटाईन भए म बस्छु ।।१।। म सेनिटाईजर नै घसूँ कि । वा आइसोलेसनमा बसूँ कि ए वैद्य बा साबन … Continue reading →

Posted in छन्द कविता | Tagged | Leave a comment

छन्द कविता : चिन्ता

~चेतनारायण लामिछाने ‘जिज्ञासु’~ छन्द : भुजङ्गप्रयात कतै छैन खाने कुराको र चिन्ता कतै हुन्छ धेरै र छान्ने छ चिन्ता कसैमा छ सम्पत् र कोही विपद्मा मिलेमा त हामी नि हट्ला कि चिन्ता ।।१।। कसैले त फुर्सद् नपाएर चिन्ता छ कोही … Continue reading →

Posted in छन्द कविता | Tagged | Leave a comment

छन्द कविता : मन मनुजको लोभनगरी

~चेतनारायण लामिछाने ‘जिज्ञासु’~ छन्द : शिखरिणी मरेका देख्दैछन् प्रतिदिन कयौँ जीव जगमा हरेका छन् आफै मनुज अरुको प्राण भवमा । अझै सोच्दैनन् खै म पनि यसरी मर्दछु भनी यहाँभन्दा धेरै छ अझ कुन आश्चर्य-धरणी ।।१।। कहाँ सोच्ला भोगी गरुडमुखभित्रै छ … Continue reading →

Posted in छन्द कविता | Tagged | Leave a comment

छन्द कविता : नवमानव

~चेतनारायण लामिछाने ‘जिज्ञासु’~ छन्द : द्रुतविलम्वित जगतमा नव-मानव भो अरे फगत-मा-नव मानव जो छ रे । छ त कुनै उस-मा-नवता कतै भन सखे ! मन-मा-नवता भए ।।१।। पर छ जो उस-मा- नवता-समा भर छ केवल ऊ रति-रासमा । छ लत … Continue reading →

Posted in छन्द कविता | Tagged | Leave a comment

छन्द कविता : वैँश नै स्वादिलो !

~जीर्ण भागेदार~ छन्द : स्रग्विणी फूलझै फुल्दिने धानझै झुल्दिने लाखमा चम्किने लाखमै खुल्दिने । जूनझै बल्दिने चाँदनी पोख्दिने बाँसुरी बज्दिने दीलमा बोक्दिने ॥ ढल्किदै पाइला चाल्दिने चालले

Posted in छन्द कविता | Tagged | Leave a comment

छन्द कविता : रक्सी र तिमी

~जीर्ण भागेदार~ छन्द : शशिवदना जबजब भेटेँ तबतब हाँस्यौ । हिमगिरिजस्तै मन-मन गाँस्यौ ॥ अलमल पार्दै नव नव हेर्यौ । ढलमल भा’थे दिलसित बेर्यौ ॥

Posted in छन्द कविता | Tagged | Leave a comment

छन्द कविता : कल्पनाकी परी

~जीर्ण भागेदार~ छन्द : चौबोला चिठ्ठी मात्रै लेखेको छु भेटघाटै भा’को छैन । कस्ती होली थाहा छैन फोटो पनि पा’को छैन ॥ देखेजस्तै लाग्दो रै’छ नदेखे नि उसलाई त ।

Posted in छन्द कविता | Tagged | Leave a comment

छन्द कविता : लाहुरेकी छोरी

~जीर्ण भागेदार~ छन्द : विद्युन्माला काली-काली गोरी रै’छे कस्ती राम्री मोरी रै’छे मौरी भुल्ने तोरी रै’छे लाहूरेकी छोरी रै’छे ! जुत्ता हेर्दा जुत्तै राम्रा खुट्टा हेर्दा खुट्टै राम्रा

Posted in छन्द कविता | Tagged | Leave a comment

छन्द कविता : दशै नजिक

~रिजाल किरण “अन्जान”~ छन्द : उपजाति दाह्राहरुमा अब धार लाग्ला पक्कै अनेकौ कति मिष्ट पाक्ला चिच्याउँदै त्यो घर आगनीमा विहान साझै कति कान खाला ।। बन्ला अनेकौं परिकार चट्ट

Posted in छन्द कविता | Tagged | Leave a comment

छन्द कविता : सच्चा सुत कहलाइ

~रिजाल किरण~ छन्द : दोहा अनुहार जति भद्र रह्यो भित्र भित्र छलछाम बकबास बेसि नगर है हे विदेशी गुलाम मीठा मीठा बातको अब हुने छैन काम हामी लोक झुक्याउने कदापी त्यो नठान । देश द्रोहको काम यो छोड्देउ गर्न लाई

Posted in छन्द कविता | Tagged | Leave a comment

छन्द कविता : नयाँ कविता

~गोविन्दराज विनोदी~ छन्द : शार्दूलविक्रीडित भत्के यो धरती प्रकम्पित भई हाम्रा अनेकौँ घर केही दुःख अवश्य भो तर यहीँ बन्छन् नयाँ सुन्दर छन् हाम्रा मनमा भने प्रगतिका विश्वास आशा नव कल्ले सक्तछ रोक्न आखिर नयाँ निर्माणलाई अब ज्यादै क्रूर भई … Continue reading →

Posted in छन्द कविता | Tagged | Leave a comment

छन्द कविता : खलङ्गा

~गोविन्दराज विनोदी~ छन्द : अनुष्टूप देखेथेँ बिजुवारबाट कसरी मुस्की बसेकी थियौ मानौँ सुन्दरता अनावृत हुँदै फुस्की बसेकी थियौ । टाढैबाट गरी निरीक्षण निकै उत्फुल्ल थे लोचन हेर्ने चाह भयो पुगेर नजिकै र्सवाङ्ग त्रि्रो तन । देख्ता झिम्रुक तृप्त भो हृदय … Continue reading →

Posted in छन्द कविता | Tagged | Leave a comment

छन्द कविता : उम्लिएको छ हाम्रो खुन

~रिजाल किरण~ छन्द : अनुष्टुप उम्लेको दूध झै पो छ पोखेला क्षणमा कहि ठूला ठूला गफै मात्र भयो यहाँ सधै बढी त्यो आँखा मात्र पल्टाइ तुक्का उकानको भर काटेको अङ्ग आमाको जोडिन्छ भन्नु के छर ।।

Posted in छन्द कविता | Tagged | Leave a comment

छन्द कविता : नारी

~गोविन्दराज विनोदी~ छन्द : भुजङ्गप्रयात म नारी हुँ मेरो अनौठो चिनारी कसैकी म छोरी कसैकी बुहारी । मपत्नी बनी थाम्छु गार्हस्थ सारा र आमा बनी पोख्छु वात्सल्य धारा । कसैकी आमाजु कसैकी म नन्द

Posted in छन्द कविता | Tagged | Leave a comment

छन्द कविता : गर्छौं त दम्भै किन ?

~अनिता (ढकाल) गौतम~ छन्द : शार्दुलविक्रीडित संसारै अहिले छ शून्य दुनियाँ सम्पूर्णता खै कता मेरै यो अझ शान, मान, धन रे भन्दै किन हो उता ? छोड्दैछौ किन आज जन्म धरणी विर्सेर आफ्नो थलो आमाको ममता बुझेर अहिले फर्केर आए … Continue reading →

Posted in छन्द कविता | Tagged | Leave a comment

छन्द कविता : निर्माणमा लाग्छौँ एकताबद्ध भै अब

~गोविन्दराज विनोदी~ प्रत्येक पल लाग्दैछ धर्ती काँपिरहेसरि कम्पले घरको मेरो जग नापिरहेसरि जब बाह्र गते आयो महाभूकम्प देशमा लाखौं सुसिर्जना पार्यो ध्वस्त एकै निमेषमा भासिए नासिए कैयौं सम्पदा र धरोहर लग्यो खोसेर आफन्त मृत्यु आई भयङ्कर

Posted in छन्द कविता | Tagged | Leave a comment

छन्द कविता : मदिरा महीमा

~बिक्रमादित्य~ छन्द : शार्दूल विक्रीडित झर्दै आज छ अन्धकार मधुरो निम्तार यादैहरु हावा आइरहेछ ढल्मल गरी छर्केर बास्नाहरु तिम्रै साथ छ यो पला बिगतका त्यै याद निम्त्याउने तिम्रै हात छ प्रेमलाइ प्रियसीको याद बिर्साउने॥१॥ … देख्दा छौ तरलै तिमी बगिरने … Continue reading →

Posted in छन्द कविता | Tagged | Leave a comment

छन्द कविता : नयाँ भावना

~अनिता (ढकाल) गौतम~ छन्द : शार्दुलविक्रीडित जन्मेको घर खेल्न आँगन सबै छाडेर जानै छ यो कस्तो यो विधि हो परत्र घरको नासो भनेको छ यो भन्छन् लौ घरमा समस्त जनले कस्तो विभेदै भयो छोरीको मनमा त घाउ गहिरो चोटै परेको … Continue reading →

Posted in छन्द कविता | Tagged | Leave a comment

छन्द कविता : आमा

~रमेश भट्टराई ‘सहृदयी’~ छन्द : शिखरिणी तिमी आमा मेरी हृदयतलकी मालिक धनी पिलायौ धारा दुग्ध समन गरी सङ्कट पनि गुथायौ जाडामा जब थरर काँप्दो तन हुँदा तिमी छोड्थ्यौ गाँसै मकन बबुरो बालक रुँदा । १ । अरे संसारैले भनन जननी … Continue reading →

Posted in छन्द कविता | Tagged | Leave a comment

छन्द कविता : नदुखेको कपाल यो

~रिजाल किरण~ छन्द : अनुष्टुप नदुखेको कपाल यो किन आज दुखी गयो जिउँ ज्यान हजारौं को किन आज चुडी लग्यो उम्लेको यो प्रकोपैले जन जीवन अस्त छ मान्छे का बीच मान्छे मै कस्तो विधि त्रस्त छ ।। महगो महगो मुल्य … Continue reading →

Posted in छन्द कविता | Tagged | Leave a comment

छन्द कविता : शुभेच्छा

~दिपेन्द्र सिंखडा~ छन्द : शार्दुलविक्रीडित ती बितेका जुग सब देखेकै हुँ, थिए सबै मङ्गलै हुँन्छ यो साल पनि पक्का मङ्गलै, नहोस दु:ख कतै म जन्मदा पनि राम्रै थियो जगत्, थेनन् बेखुस कोही म हुर्कदा पनि सुखी थ्यो जगतै, हुन्थेन कहीँ … Continue reading →

Posted in छन्द कविता | Tagged | Leave a comment

छन्द कविता : यो बर्षको कामना

~अनिता (ढकाल) गौतम~ छन्द : शार्दुलविक्रीडित नौलो बर्ष उमङ्ग भाव भरियोस् नेपाल हाँसिरहोस् राखी मौलिकता समग्र घरमा भातृत्व फैलिरहोस् उद्विग्नै पर होस् प्रसन्न वर होस् नेपाल बाँचीरहोस् हाँस्दै लम्किरहोस् खुशी अझ बढोस् नेपाल चम्किरहोस् । १ चाँडो न्याय पुगोस् नेपाल … Continue reading →

Posted in छन्द कविता | Tagged | Leave a comment

छन्द कविता : कोरोना र दम्भ

~रमेश भट्टराई ‘सहृदयी’~ छन्द : शार्दुलविक्रीडित लोभै हो मनको र दम्भ तनको बोकेर हिँड्छौ कति आए ती र गए सबै जन यहाँ छोडेर त्यो सम्पति आयो सङ्कट लौ भयङ्कर यहाँ बाँच्नै छ ठूलो कुरा दाह्रा धस्न सिपालु राहत सबै चाल्छन् … Continue reading →

Posted in छन्द कविता | Tagged | Leave a comment

छन्द कविता : काल गति

~दिपेन्द्र सिंखडा~ छन्द : शार्दुलविक्रीडित ओर्लंदा धर्तीमा रोयाँ बाल: च्याँ च्याँ, देखेर काल: याँहा हाँसी हाँसी धाई लिन्थीन हातमा, मुस्कुराँउथिन् आमा जन्मदै काल: त्यो ढुकेर बसेको, दैलोमै थ्यो घरको पठाँउन्न कृष्णै पनि नर याँहा, उपार्जन बिनाको ।।१।। भौतिकऐश्वर्य र दम्भ … Continue reading →

Posted in छन्द कविता | Tagged | Leave a comment

छन्द कविता : छाडेर गाउँ सब पो गुमाएँ

~डा.मेघराज ढकाल~ छन्द: उपजाति छन्दैहरूमा उपजाति यौटा ती इन्द्रवज्रा र उपेन्द्रवज्रा मिलाइ लेख्दा सहजै यो फुर्छ मिठास पढ्दा मनभित्र पर्छ । १ साहित्य संसारभरै त चल्छ

Posted in छन्द कविता | Tagged | Leave a comment

छन्द कविता : रोकिन्छ, टुक्रिन्न रे ।

~डा.मेघराज ढकाल~ छन्द: शार्दुलविक्रीडित पैलेका दिनमा अखण्ड मन भो ऐले विखण्डन् भयो बोल्नै खप्पिस छन् त काम अहिले सारै वितण्डा भयो शास्त्रै छैन यहाँ सुदृष्टि अहिले जाने कता हो कता ? मान्छे छन् रनभुल्ल रे ! अझ यहाँ माटो हरायो … Continue reading →

Posted in छन्द कविता | Tagged | Leave a comment

छन्द कविता : जस्तै रमाए पनि

~डा.मेघराज ढकाल~ छन्द: शार्दुलविक्रीडित मेरो आँगन, बाग, कौसी घरको आयो कि माली यतै भन्दै हेर्छ सदा त भीर, छहरा, छागाँ सुसेली अझै केरा,बाँस झुले अति कहरिलो बाला–बुढयौली भयो हुकार्यो जब मल्कियो त उसको यात्रा कतै बाङ्गियो । १ अम्बा फल्छ … Continue reading →

Posted in छन्द कविता | Tagged | Leave a comment

छन्द कविता : व्यार्थैको रै’छ लेखनी

~डा.मेघराज ढकाल~ छन्द: अनुष्टुप् मर्दैन भोकले मान्छे नारा भए अघाउँछ चहिन्न सीपको खेती भाषणले फलाउँछ । बारी र खेतका पाटा बिना मान्छे हराभरा बन्न सक्ने भए साँच्चै के खाँचो नर वा चरा ? १ समृद्ध देश बन्ने छ खेदिएमा युवाहरू … Continue reading →

Posted in छन्द कविता | Tagged | Leave a comment

छन्द कविता : पाखा पखेरा भरि नाँच्‍न पाऊँ

~इलामेली टीकाराम दुलाल~ छन्द कविता : ईन्द्रबज्रा डाफेँ जुरेली चरि साथ घुम्दै अग्ला हिमाली चुचुरा नि चुम्दै नेपाल मेरो सब ठाउँ जाऊँ पाखा पखेरा भरि नाँच्‍न पाऊँ ।१। सौभाग्य मेरो र छु भाग्यमानी सोचेर पानी म त हुन्छु पानी जन्मेर … Continue reading →

Posted in छन्द कविता | Tagged | Leave a comment

छन्द कविता : थामौ न संङ्घीयता

~डा.मेघराज ढकाल~ छन्द : शार्दुलविक्रीडित मान्छे छन् अलमल्ल रे ! अझ यहाँ पाएर संङ्घीयता यस्को मर्म र धर्म शक्ति नबुझे बढ्दैन रे एकता खोज्दै छन् अझ झन् कतै मुलुकमा खाका त खण्डास्मित यस्तैको परिणामले त अहिले रोज्दै छ एकात्मक । … Continue reading →

Posted in छन्द कविता | Tagged , | Leave a comment