Category Archives: Misc

हार्दिक श्रद्धाञ्जली राष्ट्रकविप्रति

राष्ट्रकविप्रति साहित्य सङ्ग्रहालय हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ तथा शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछ !!! आदरणिय प्रिय राष्ट्रकवि माधवप्रसाद घिमिरेले १०१ वर्षका उमेरमा आज मंगलबार, भदौ २, २०७७ साँझ साढे ५ बजे ब्रम्हमलीन हुनुभएको छ । विसं १९७६ असोज ७ … Continue reading →

Posted in Misc | Tagged | Leave a comment

साहित्यकार जी.सी. को स्वास्थ्योपचारको निम्ति सहयोग आव्हान

साहित्यकार जी.सी. को स्वास्थ्योपचारको निम्ति सहयोग आव्हान: ========================================================== साहित्यकार उज्ज्वल जी.सी. क्यान्सर रोगबाट पिडित भै बिगत चार महिनादेखि भारतको नयाँदिल्ली स्थित राजीव गान्धी क्यान्सर अस्पतालमा उपचार गराइरहेका छन् | पेटको आन्द्रामा देखिएको भयावह रोग क्यान्सरको उपचारको निम्ति व्यक्तिगत खर्चबाट धौधौ … Continue reading →

Posted in Misc | Leave a comment

नव बर्ष २०७४को धेरै शुभकामना ।।

सादा रहोस् जीवन, उच्च रहोस् बिचारहरु शून्य रहोस् पिर-व्यथा, सुखानन्दमा बितोस दिनहरु सत्काम निष्छल मनले सेवा गर्दै आफू फूल्न सकियोस् अन्तरको ईश भेटिएर अनन्त आकाश झै खुल्न सकियोस् मागूँ के म, के मेरो हो र यहाँ, अज्ञान हटोस् बरु संसारको … Continue reading →

Posted in Misc | Leave a comment

कमलमणि दीक्षित(क.दी.) ज्यू प्रति भावपूर्ण श्रद्धाञ्जली

नेपाली साहित्यको धरोहर एवम् नेपाली वाङ्मयका मूर्धन्य साधक कमलमणि दीक्षितज्यूको दिवङ्गत आत्मा प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौँ !!! उहाँ नेपाली भाषा र साहित्य सेवी मात्र नभएर, आफैमा एक महान संस्था, एक इतिहाँस हुनुहुन्थ्यो । उहाँ क.दी. का उपनामबाट चिनिनुहुन्थ्यो । … Continue reading →

Posted in Misc | Tagged | Leave a comment

नवबर्ष २०७३ सालको शुभकामना

जीवनमा अनी मनमा उमंग खुशी सुख शान्ति र आनन्द भरिएको भविश्य लिएर आओस् नयाँ बर्ष ;               पिडा-दशा-दुख-कष्ट-अपूर्ण इच्छाहरु भूत मै भुलेर आओस् नयाँ बर्ष ;               देखेका … Continue reading →

Posted in Misc | Leave a comment

डेराबाट यहाँ स्थाई घरमा बसाई सर्दै

चाँडै नै “साहित्य संग्रहालय” आफ्नो डेराबाट यहाँ स्थाई घरमा बसाई सर्दै छ । कृपया प्रतिक्षा गर्नु होला । – साहित्य संग्रहालय

Posted in Misc | Leave a comment

सूचना

सूचना  पछील्लो एक सप्ताहमा साहित्य संग्रहालयले जम्मा-जम्मी १६० वटा छुट्टा-छुट्टै रचनाकारहरुका कथाहरु पस्कियो । आशा छ तपाईंहरुको रचना ‘Kritisangraha@gmail.com‘ मा पठाईरहनु हुनेछ । अब देखी अन्य बिधाका रचना पहिले जसरी नै सुचारु रुपमा प्रकाशन गरिनेछ । साहित्य संग्रहालय यो हफ्ता पूर्णत: कथा … Continue reading →

Posted in Misc | Leave a comment

हार्दिक समबेदना

हाम्रो मातृभूमी नेपालमा भर्खरै गएको भुकम्पले नेपाल आमाका धेरै सन्तानको अवसान भएको, धेरै घाईते भएका, कती हराईरहेका र अझै धेरैका घर-गोठ-श्रीसम्पत्ती भात्किएकोले हरेक नेपाली मन रोईरहेको छ । चाहे नेपालमा होस य परदेशमा , नेपाली संधै नेपाली रहन्छ । यो … Continue reading →

Posted in Misc | Leave a comment

नवबर्ष २०७२ सालको शुभकामना

              जीवनमा अनी मनमा उमंग खुशी सुख शान्ति र आनन्द भरिएको भविश्य लिएर आओस् नयाँ बर्ष ;               पिडा-दशा-दुख-कष्ट-अपूर्ण इच्छाहरु भूत मै भुलेर आओस् नयाँ बर्ष ;   … Continue reading →

Posted in Misc | Leave a comment

गीतकार तथा कवी क्षेत्रप्रताप अधिकारीमा श्रद्धान्जली

गीतकार तथा कवि क्षेत्रप्रताप अधिकारीको ७२ वर्षको उमेरमा निधन भएको छ । दुई दिनअघि ह्दयघात भएपछि उहाँलाई गंगालाल ह्दयरोग केन्द्रमा भर्ना गरिएको र आइतबार राती अधिकारीको निधन भएको उहाँको परिवारले जनाएको छ । अधिकारीले लेखेका हेर आज सगरमाथा रोइरहेछ लगायतका … Continue reading →

Posted in Misc | Tagged | Leave a comment

Poll

Posted in Misc | Leave a comment