Category Archives: नेपाली पप गीत

नेपाली पप गीत : मेरो प्यारो मान्छे तिमी

~बसन्त चौधरी ~ (मेरो प्यारो मान्छे तिमी एक्लै नजाउ न जाने भए मलाई पनि साथै लैजाउ न)X२ (जब तिमी नजिकिन्छौ मेरो वैश फुल्छ मुस्कुराउँदै हेरी दिंदा मनको दैलो खुल्छ)X२

Posted in नेपाली पप गीत | Tagged , | Leave a comment

नेपाली पप गीत : माया तिमी बिनाको

~सिने गुरुङ~ केटी : माया तिमीलाई छोडेर जान पनि म सक्तिन केटा : दुई थोपा आसुँ लिएर म हास्न पनि त सक्तिन केटी : नहेर यसरी नजाउ तिमी यो मुटुलाई छोडेर

Posted in नेपाली पप गीत | Tagged , | Leave a comment

नेपाली पप गीत : सम्हाली राखे मैले

~सिने गुरुङ~ सम्हाली राखेँ मैले तिम्रा ति भावहरु सधैं सँगै बाच्छु भनेर अङ्गाली राखेँ सारा तिम्रा ति कसमहरु तिमी मेरो प्रिए वनेर हुरी आइ उडाई लाग्यो मेरा ति सारा सपना इन्द्रेणी रङ्ग छाउने मेरा ति सबै कल्पना कती सम्झनाका मिठा … Continue reading →

Posted in नेपाली पप गीत | Tagged , | Leave a comment

नेपाली पप गीत : रमाउन देउ मलाई

~क्याप्टेन भि~ रमाउन देउ मलाई यो संसारमा भोली त कसलाई थाहा छ बस्न देउ मलाई तिम्रो अंगालोमा दुई मुटु संगै साट्नु छ माया साँची नराख है प्रिय अब ज्यान छ बाँकी मुटु त पहिले दिएँ जीउनु छ धेरै गर्नु छ … Continue reading →

Posted in नेपाली पप गीत | Tagged , | Leave a comment

नेपाली पप गीत : धेरै भयो चिठ्ठी आएन

~बसन्त चौधरी ~ धेरै भयो चिठ्ठी आएन तिम्रो खबर पत्तो भएन कता लुक्यौ हरायौ कहाँ छट्पटी मलाई यहाँ (हरायौ कहाँ) २ (हिँउदमा आँउछु भन्थ्यौ

Posted in नेपाली पप गीत | Tagged , | Leave a comment

नेपाली पप गीत : यो मन

~सिने गुरुङ~ एक्लै हुँदा त झन् रोइदिन्छ यो मन रहर उडिजाने रहर आकाश छुने रहर त्यो बादलमा तर डर किन लाग्छ मलाई डर हरदिन हरपल किन लाग्छ यो डर यो मन भुईमा कुल्चिन्छ सबले टेकिदिन्छ सम्हालिन खोज्दा यो मन एक्लै … Continue reading →

Posted in नेपाली पप गीत | Tagged , | Leave a comment

नेपाली पप गीत : गाजलुले आँखै छोप्ने क्या राम्री

~द हिमालय ब्याण्ड~ (गाजलुले आँखै छोप्ने क्या राम्री मेरी मायालु वैशले चटक्क पारेकी) २ (बादलुलाई छुन खोज्ने जुनकिरी हुन खोज्ने अन्धेरीलाई जित्‍न खोज्ने) २ मायालुको बाटो हेर्दै पिरतीको माला बुनी पहिराउन कसरी जाने हो

Posted in नेपाली पप गीत | Tagged , | Leave a comment

नेपाली पप गीत : फर्की हेरें मेरो जीवन तमाशा

~द हिमालय ब्याण्ड~ फर्की हेरें मेरो जीवन तमाशा जस्तो हो सम्झी हिरें सपनामा त म मधुरै अधुरो अधुरै अधुरो ।। डर लाग्छ मलाई त यहाँ विश्वाशमा अडेसिनु कर लाग्छ आज मलाई मायालु तिमीलाई बिर्सनु

Posted in नेपाली पप गीत | Tagged , | Leave a comment

नेपाली पप गीत : मुसु मुसु हाँसिदेऊ

~द हिमालय ब्याण्ड~ मुसु मुसु हाँसी देऊ न लै लै मुसु मुसु हाँसी देऊ मुसु मुसु हाँसी देऊ न लै लै मुसु मुसु हाँसी देऊ यो माया लाइ मारी देऊ या हिर्दय छेडी देऊ त्यो माया ले मारी देऊ या … Continue reading →

Posted in नेपाली पप गीत | Tagged , | Leave a comment

नेपाली पप गीत : कहाँ तिम्रो मायालुलाई

~द हिमालय ब्याण्ड~ कहाँ तिम्रो मायालुलाई छाडी राख्यौ – २ त्यही गोरेटोले तिम्रो माया छिनीदिउँ कि – २ गाग्रीमा थापेको पानी (पानी) चिम्टीले लिपेको आँगन (आँगन)

Posted in नेपाली पप गीत | Tagged , | Leave a comment