Tag Archives: डा मेघराज ढकाल – Dr Meghraj Dhakal

छन्द कविता : छाडेर गाउँ सब पो गुमाएँ

~डा.मेघराज ढकाल~ छन्द: उपजाति छन्दैहरूमा उपजाति यौटा ती इन्द्रवज्रा र उपेन्द्रवज्रा मिलाइ लेख्दा सहजै यो फुर्छ मिठास पढ्दा मनभित्र पर्छ । १ साहित्य संसारभरै त चल्छ

Posted in छन्द कविता | Tagged | Leave a comment

चुड्का : नोट भए भोट

~डा.मेघराज ढकाल~ नोट भए भोट सत्ता–साँचो लिइन्छ राजनीति गरिन्छ X२ । १ दिए देऊ भोट नदिएमा केही छैन रित्तो बाकस पारिन्न X२ । २ दाजू बितेपछि भाउजूलाई अंशमा राजनीति पारिन्छ X२ । ३ सोझा औंँलाबाट घीऊ कैलै झिकिन्न पैसा त्यसै … Continue reading →

Posted in रोइला / चुड्का | Tagged , | Leave a comment

छन्द कविता : रोकिन्छ, टुक्रिन्न रे ।

~डा.मेघराज ढकाल~ छन्द: शार्दुलविक्रीडित पैलेका दिनमा अखण्ड मन भो ऐले विखण्डन् भयो बोल्नै खप्पिस छन् त काम अहिले सारै वितण्डा भयो शास्त्रै छैन यहाँ सुदृष्टि अहिले जाने कता हो कता ? मान्छे छन् रनभुल्ल रे ! अझ यहाँ माटो हरायो … Continue reading →

Posted in छन्द कविता | Tagged | Leave a comment

छन्द कविता : जस्तै रमाए पनि

~डा.मेघराज ढकाल~ छन्द: शार्दुलविक्रीडित मेरो आँगन, बाग, कौसी घरको आयो कि माली यतै भन्दै हेर्छ सदा त भीर, छहरा, छागाँ सुसेली अझै केरा,बाँस झुले अति कहरिलो बाला–बुढयौली भयो हुकार्यो जब मल्कियो त उसको यात्रा कतै बाङ्गियो । १ अम्बा फल्छ … Continue reading →

Posted in छन्द कविता | Tagged | Leave a comment

छन्द कविता : व्यार्थैको रै’छ लेखनी

~डा.मेघराज ढकाल~ छन्द: अनुष्टुप् मर्दैन भोकले मान्छे नारा भए अघाउँछ चहिन्न सीपको खेती भाषणले फलाउँछ । बारी र खेतका पाटा बिना मान्छे हराभरा बन्न सक्ने भए साँच्चै के खाँचो नर वा चरा ? १ समृद्ध देश बन्ने छ खेदिएमा युवाहरू … Continue reading →

Posted in छन्द कविता | Tagged | Leave a comment

छन्द कविता : थामौ न संङ्घीयता

~डा.मेघराज ढकाल~ छन्द : शार्दुलविक्रीडित मान्छे छन् अलमल्ल रे ! अझ यहाँ पाएर संङ्घीयता यस्को मर्म र धर्म शक्ति नबुझे बढ्दैन रे एकता खोज्दै छन् अझ झन् कतै मुलुकमा खाका त खण्डास्मित यस्तैको परिणामले त अहिले रोज्दै छ एकात्मक । … Continue reading →

Posted in छन्द कविता | Tagged , | Leave a comment

छन्द कविता : थोपा

~डा.मेघराज ढकाल~ छन्द : अनुष्टुप् न गन्न सकिने यस्तो न मोल तोल नै छ यो बर्तुलाकारको बिन्दु थोपा भन्ने जनाइयो आकारमा छ यो सानो मोल मूल्य ठुलै भयो कसरी बन्छ यो भन्दा ? मिहिनेत भयो अहो ! १ साहित्यकारको सीप … Continue reading →

Posted in छन्द कविता | Tagged | Leave a comment

छन्द कविता : आगो

~डा.मेघराज ढकाल~ आगाको घर हो कतातिर भनौँ हो माइती हो कता ? बाबा सूर्य थिए र ताप उनको रन्किन्छ ज्वाला यता पग्ल्यो झोल बन्यो छुट्यो नियतिले जो सौर्यपिण्डै भने लप्का चट्ट खसी पदार्पित हुँदा पाखा र डाँडा बने । १ … Continue reading →

Posted in छन्द कविता | Tagged | Leave a comment

समालोचना : मृत्तिका र म कवितासङ्ग्रहमा प्रवेश गर्दा

~सदानन्द अभागी~ परिचय – यो देश हाम्रो रसिलो मुहार मागेन यसले कसैको गुहार परेन कब्जा छल शत्रुकै यो जानेन कहिले शिर झुक्न नै यो (नेपाल राम्रो यस विश्वमा नै, श्लोक १, पृष्ठ ९८) यी माथिका राष्ट्रियताले भरिएका श्लोकका सिर्जनाकार हुनुहुन्छ … Continue reading →

Posted in समालोचना | Tagged , | Leave a comment