Tag Archives: प्रमोद अमात्य – Pramod Amatya

कथा : जुत्ता

~प्रमोद अमात्य~ “सुन न, भरे पार्टी जानुपर्छ, मेरा लुगा निकाल्दिराख न है । जुत्ता पनि खोज्दिइराख है त ।” “एक्लैएक्लै जाने केको पार्टी हो नि ?” श्रीमतीजीले बिर्सिछ । अस्ति मात्र त्यत्रो रामकहानी सुनाएको; अफिसमा मास्टर डिग्री पढ्न जाने क्यानडाको … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

नेपाली प्यारोडी गीत : मलाई अमेरिका यै

~प्रमोद अमात्य~ लय : मलाई अमेरिका यै, मलाई जापान पनि यै आ होइ ट्याम कटेन घरै मात्र कुरेर दुई ट्वाक लाउँछु भट्टी तिर पसेर चिन्ता छैन क्यै मलाई माग्राटा यै मलाई वाइन पनि यै मलाई कक्टेल नि यै

Posted in नेपाली प्यारोडी गीत | Tagged , , | Leave a comment

गीत : जीवनको हर यात्रा

~प्रमोद अमात्य~ जीवनको हर यात्रामा साथ तिमी हिँड्नु उकाली र ओरालीमा हात तिमी दिनु

Posted in नेपाली गीत | Tagged | Leave a comment

हास्य–व्यङ्ग्य निबन्ध : फेसबुके फेस

~प्रमोद अमात्य ~ बाङ्गा छन्, सोझा पनि यहाँ गतिछाडा छन्, गतिमान पनि यहाँ पदवाला छन्, पादवाला पनि यहाँ मनचोर छन्, घरफोर पनि यहाँ जति छन् सब छन् फेसबुक भरी फेसबुक बिना चल्छ जीवन कसरी ।। बच्चादेखि बुढाले चलाउने यो फेसबुक … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

हास्य व्यङ्ग्य तीज गीत : तीजको लहर

~प्रमोद अमात्य ~ तीजको लहर आयो बरिलै म बुडालाई ज्वरले पार्यो ठहरै बुडीको नयाँ सारी आयो बरिलै बुडीले सुनको चुडी लायो बरिलै

Posted in नेपाली गीत, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

हास्य गीति नाटक : दुलहीको खोज

~प्रमोद अमात्य ~ अमेरिकामा: ममी- आउन छोरा एउटा कुरा जरुरी गर्नुछ नेपाल गई दुलही एक तिमीले हेर्नुछ । छोरा – ममीको मन जरुर राख्छु नेपाल म जान्छु नेपाल जाने टिकट पनि अहिले म किन्छु । नेपालमा दुलही खोज्दै:

Posted in नाटक, हास्य - व्यङ्ग्य | Tagged , , | Leave a comment

गीत : तिमी बिना

~प्रमोद अमात्य ~ तिमी बिना ज़िन्दगी यो, जिउन साह्रो भो जीवनका पाइलाहरू अब, चाल्न गाह्रो भो । सबै छन् यहाँ, मात्र तिमी छैनौ सबथोक छ, तर केही बाँकी छैन जूनेली रात छ, तर छैन कतै जून तिमी बिना बाँच्ने, कुनै … Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : अलमलमा

~प्रमोद अमात्य ~ शहरिया भएँ जस्तो कहिले कहिले गाउँले नै रहे जस्तो अलिकति हराए जस्तो अलमलिए जस्तो छ उ किनकि, शहरको भीड र भागदौडमा गाउँ खोज्दछ उ गोठ र गोरु नपाएर यहाँ झोक्राउँछ उ पहरा पखेरु मै फर्क न भन्दा … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

हास्य–व्यङ्ग्य निबन्ध : को शक्तिशाली ?

~प्रमोद अमात्य~ मैले एउटा रमाईलो खोज गरेको छुँ यानेकि ‘गाईजात्रे’ खोज । खोज, शोध, अनुसन्धान गर्न म पिएच डी वाला डाक्साब त हैन । हुन त आजकल पिएच डी वाला फालाफाल छन् अरे त्यसैले अरूले खोजगर्ने मौकै पाउँदैनन् । हुन … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment