Tag Archives: गोविन्द सिंह रावत – Gobinda Singh Rawat

सडक नाटक : गाउँघरको कथा

~डा. गोविन्दसिंह रावत~ (नाटक सुरु हुनुअधि सूत्रधार मञ्चमा आउँछ) सूत्रधार : नमस्कार उपस्थित दिदीबहिनी तथा दाजुभाइ, म यो नाटकको सूत्रधार । अब म यहाँहरूको मनोरञ्जनका लागि एउटा नाटक प्रस्तुत गर्दैछु । नाटक सुरु हुनुअघि एक पटक जोडले थप्पडी बजाइदिनुहोला । … Continue reading →

Posted in नाटक | Tagged , | Leave a comment

कविता : आस गरौं तर भर न परौं

~गोबिन्दसिंह रावत~ तेह् वर्षे बहुदलको राज र रजाई अनि त्यसमा नेताहरुको दूई नम्बरी कमाई थाङ्नेले पनि करोड देख्न पायो जनतालाई चुसेर पञ्चे झै बहुदल पनि मोटायो हिजोका ती सर्वहाराका सहारा बहुदलले भोटको ब्यापारी बनायो जनतालाई सुखको सपना देखाएर तातो गोलीमा … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गीत : हातमा फूल लिई

~गोबिन्दसिहं रावत~ हातमा फूल लिई न खेलाउ धेरै, चुडेर झर्ने डर हुन्छ बैंसमा माया न लगाऊ धेरै, सबैको काँ हुन्छ भर यो मनलाई त्यो मनले परास्त पार, हार स्वीकार छ तर घाइते बनाई त छोड मलाई, एक्लो जीउनु नै बेकार … Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

पुस्तक समीक्षा : अल्टिमेट आकाश : उडी छुनु चन्द्र एक

~गोबिन्दसिंह रावत~ साहित्य के हो र केका लागि लेखिन्छ ? यसको उत्तर आफैमा निर्भर पर्नेकुरा हो। म भन्छु मनका परिकल्पनाहरूलाई वस्तु तथ्यमा उतारर हर्न माध्यम साहित्य हो । आफ्नो सखानभतिलाई शब्दमा रूपान्तरित गरेर हेर्न शाब्दिक घोषणा पत्रसाहित्य हो। अझ भनौं, … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

कविता : सत्ता भित्रको अङ्कगणित

~गोबिन्दसिंह रावत~ सत्तामा भित्रिए पछि बाहिरिन कोही मान्दैनन् सत्ता रोहण गर्नेले बाहिरका लाई मान्छे नै ठान्दैनन् किनभने ब्ाहिर चर्को घाम छ सडक जाम छ जताततै लामैलाम छ भित्र मीठो माम छ नजराना र प्रत्येक बोलीमा दाम छ बाहिर वर्षा बाढी … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : मेरो पहिलो प्रेम

~डा. गोबिन्दसिंह रावत~ पहिलोपटक उनीसँग मेरो परिचय मेरो मित्रका माध्यमबाट भएको थियो । स्कूले विद्यार्थी भएता पनि साथीले परिचय गराई दिएपछि हाम्रो भेटले निरन्तरता पाउँदै गयो । छोटो उमेरमा हामीबीच नजिकता बढेपछि मलाई अरु कुरा भन्दा मेरो नयाँ प्रिय मित्रको … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

व्यङ्ग्य कविता : श्रीमती र रिमोट कन्ट्रोल

~गोबिन्दसिंह रावत~ श्रीमती यदि रिमोटबाट चल्ने भइदिएको भए आफूले चाहेको बेला अन गर्थें नचाहेको बेलामा अफ गर्थें मन परेको कुरा गर्दा सुनी दिन्थें डुल्ने र किन्ने कुरा गर्दा बन्द गरी दिन्थें । आधारातमा साथीभाइ र पार्टीबाट फर्किंदा

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

पुस्तक समीक्षा : अर्की आइमाई : अमेरिकाको अलिखित वास्तविकताको कथाव्यथा

~डा. गोबिन्दसिंह रावत~ प्राक्कथन : निलम कार्की निहारिकाको  अर्की आइमाई पढेपछि भारतीय मूलकी क्यानेडियन निर्देशिका दीपा मेहताको हेबेन अन अर्थ चलचित्रको सम्झना आयो । यस चलचित्रमा पनि एकजना पंजाबीले नायिका प्रिटी जिन्टालाई पंजाबबाट बिहे गरेर क्यानाडा ल्याएर दासी बनाएको कथाव्यथा … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

कथा : सप्तरङ्गी बिहानीको उदय

~डा. गोबिन्दसिंह रावत~ विदेशको एक्लो जीवन निरस बन्दै गईरहेको थियो । क्याम्पसबाट कोठामा फर्केपछि साथी भनेको कम्प्युटरमा मात्र हुने गर्थ्यो । क्याम्सपमा साथी नभएका र नबनाएको पनि हैन । तर यो मन भने कता कता एक्लोपनको अनुभवमात्र गरी बस्थ्यो । … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : मान्छे

~डा. गोबिन्दसिंह रावत~ अरुको सहयोग पाउन्जेल निहुरिने सक्षम भएपछि पन्छिने अनि आफ्नो विचारको बाणले सहयोगीलाई नै प्रहार गर्ने स्वार्थको पर्यायवाची हो मान्छे आफ्नो विचारको आरती गर्दै अरुको बद्ख्वाइँ गरी हिँड्ने

Posted in कविता | Tagged | Leave a comment

कथा : मैले श्रीमती नबेचेको भए हुन्थ्यो

~डा. गोबिन्दसिंह रावत~ अमेरिका आएको चार वर्ष भईसक्दा पनि हात लागी शुन्यको अवस्थामा पुगेपछि श्रीमती र मेरोबीच अब के गर्ने भन्ने प्रसङ्गमा मात्र वहस हुने गर्थ्यो। नेपाल सरकारको शिक्षा अधिकृत भएर कहिले जिल्ला शिक्षा अधिकारी त कहिले क्षेत्रीय शिक्षा अधिकारी … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : स्वास्नी र रिमोट

~गोबिन्दसिंह रावत~ स्वास्नी यदी रिमोटबाट चल्ने भईदिएको भए आफुले चाहेको बेला अन गर्थे नचाहेको बेलामा अफ गरिदिन्थे मनपरेको कुरागर्दा सुनी दिन्थे डुल्ने र किन्ने कुरा गर्दा बन्द गरी दिन्थे स्वास्नी यदी रिमोटबाट चल्ने भईदिएको भए आधा रातमा साथीभाइ र पार्टीबाट … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : अस्वभाविक यथार्थ

~गोबिन्दसिहं रावत~ दिनभरीको कार्य थकाईले साँझ सोफामा टुप्लुक्क पल्टे पछि कष्टमय वर्तमानलाई बिर्सन सुखमय भूतको कल्पनामा हराउन खोज्छु अनि अन्धकारमय भविष्यको परिकल्पनामा आफैलाई सान्त्वना दिन थाल्छु न सोचेको अमीलो सत्यतामा

Posted in कविता | Tagged | Leave a comment

कविता : उमेरको मनोविज्ञान

~गोबिन्दसिंह रावत~ टाढाबाट हिमका श्रृखलाहरु झै कनपट्टीका रौंहरु टल्किन थालेपछि उमेरले पनि पत्याउन छोडेको आभास हुन्छ ऐनमा आफूलाई तरुनो ठहराउन जति खोजे पनि अनुहारका खाल्टाहरुले गिज्जाउन थाल्छन

Posted in कविता | Tagged | Leave a comment

कविता : बाईबाई ……छ

~गोबिन्दसिंह रावत~ आयो नयाँ वर्ष पुरानोलाई बाईबाई नयाँ पाए ग्रह नक्षत्रमा प्लाटोलाई बाईबाई सत्तामा आए माओवादी जंगललाई बाईबाई नेपाल सरकार भयो अब श्री५कोलाई बाईबाई

Posted in कविता | Tagged | Leave a comment