Tag Archives: तुलसीहरि कोइराला – Tulasihari Koirala

भलाकुसारी : बुँद राना, श्रवण मुकारुङ र रमेश श्रेष्ठसँग गरिएका कुराकानीहरू

~तुलसीहरि कोइराला~ नेपाली साहित्यका क्षेत्रमा सबैभन्दा प्राचीन भएर पनि पछिपरेको विधाका रुपमा हेरिन्छ काव्य क्षेत्रलाई । उपन्यासमा आधारित सिनेमाहरू बन्छन्, नाटकहरू मञ्चन हुन्छन्, कथाहरूमा पनि सिनेमा बन्छन्, टेलिभिजनका छोटा टेलिचलचित्रहरू बन्छन् तर काव्य विधाका क्षेत्रमा भने धार्मिक ग्रन्थहरूमा आधारित भन्दा … Continue reading

Posted in साहित्यिक भलाकुसारी | Tagged , , , , | Leave a comment

बाल कथा : बेलाको बुद्धि

~तुलसीहरि कोइराला~ शनिवारका दिन छोराछोरीले चिडियाखाना घुम्न जाने भनेर बुबा–आमासग निकै जिद्दी गरेपछि उनीहरूको माग पुरा हुने भयो । हतारहतारमा नुवाईधुवाईको काम सिध्याएर आमाले सौरभ रक्षालाई लुगा लगाईदिनुभयो । आज घुम्न जान पाएकोमा उनीहरूका खुट्टा भुइमा थिएनन् भने आमालाई चाहि … Continue reading

Posted in बाल कथा | Tagged | Leave a comment

कथा : ठूलोबाको कन्तुर

~तुलसीहरि कोइराला~ भोलि दिउँसो मधेश जानु छ, ठूलोबाको घरमा कसैको फोन लाग्दैन । ल्याण्डलाइन मरिगए उठ्दैन, सबैका मोबाइल अफ छन् । एकाबिहानै उठेर ठूलोबाको गेट ढकढक्याउन मण्डिखाटार पुगें । निकैबेर घन्टी दबाएपछि कौसीबाट एउटा टाउकोले मलाई चियायो । टाउको जसको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

पुस्तक समीक्षा : रङ्गमञ्चीय एकाङ्कीको सँगालो

~तुलसीहरि कोइराला~ नेपाली साहित्यमा सबैभन्दा कम लेखिने विधाका रूपमा नाटकलाई लिइन्छ । यसमा पनि पूर्णाङ्की नाटकको त खडेरी नै परिसकेको अनुभव हुन्छ भने एकाङ्की चाहिँ औंलामा गन्न सकिने स्रष्टाहरूबाट धानिदै आएको छ । पछिल्लो चरणमा आएर नाटकघरहरू खोल्नेक्रम बढ्न थालेको … Continue reading

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

पुस्तक समीक्षा : रोदनका एकासी प्रसङ्ग

~तुलसीहरि कोइराला~ नेपालमा अन्तर्वार्ता साहित्यलाई स्थापित गर्ने काम रुपरेखा का सम्पादक उत्तम कुँवरले गरेका हुन्, जसको स्रष्टा र साहित्य (२०२३) यस विधाको पहिलो कोशेढुङ्गा थियो । कुँवरले कोरेको बाटोमा ढुङ्गा थप्दै जाने र यसलाई फराकिलो पार्ने काम मधुपर्क मासिकका सम्पादक … Continue reading

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

लघुकथा : मायावी देवता

~तुलसीहरि कोइराला~ विश्वभरका देवी–देवताका मूर्तिहरू आन्दोलनका नाममा फुटालिएका समाचार सुनिसकेपछि युद्धवीर धर्मशास्त्र अध्ययनमा लाग्यो। सालिक र मूर्तिहरूमाथि पनि किन यत्रो आक्रोश पोखिएको होला त? मनको कौतूहल मेट्न थुप्रै ग्रन्थ छिचोलेर निचोड निकाल्यो उसले– आखिर शक्ति भनेकै दुई खेमाको रहेछ– देवता … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

समीक्षा : सांस्कृतिक रूपान्तरणको आवश्यकता र कार्यदिशा

~तुलसीहरि कोइराला~ राजनीतिक परिवर्तनको सन्दर्भबाट हेर्दा हामीले ऐतिहासिक फड्को मारेका छौँ । राजनीतिक परिवर्तनले मात्र समाजको बनोट, सांस्कृतिक परिवर्तन र व्यावहारिक रूपान्तरण हुन सक्दैन । हाम्रो सामाजिक जनजीवन र रहनसहन परम्परागत कार्यशैलीमा आधारित भएकाले समाजलाई रूपान्तरण गर्नका लागि सांस्कृतिक रूपान्तरणको … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

लघुकथा : हिङको हरक

~तुलसीहरि कोइराला~ ऊ निरन्तर अगाडि हिँडिरहेको थियो । हिँड्नु उसको काम होइन तर हिँडेको चाहिँ कामको खोजीमा हो । यसरी भौँतारिएर हिँडेर मात्रै पार लाग्ने त केही होइन भन्ने पनि उसले बुझेको छ र यो सबै गरिबीको कारणले हो भन्ने … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : धुर्वेको बिन्तीपत्र

~तुलसीहरी कोइराला~ वन–जंगलको व्यापक अतिक्रमण हुन थालेपछि जंगली जनावरले आफूहरू असुरक्षित भएको अनुभव गरी आकस्मिक बैठक डाके । बैठकमा मानवीय अतिक्रमणविरुद्धमा आवाज उठाउँदै सबै जनावर जंगलको राजा भनाउँदो सिंहमाथि एक स्वरले जाइलागे । तिमी जंगलको राजा हौ भने सुरक्षा तिमीले … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : मानवअधिकार

~तुलसीहरि कोइराला~ केही व्यक्तिहरूले रातो कपडामा सेता अक्षर लेखिएको एउटा तूल टाँगेर नारा लगाउँदै गन्तव्यतिर हिँडे । उनीहरूले त्यो तूल टाँगेको एकजनाले नजिकैबाट हेरिरहेको थियो । टाँग्नेहरू ओझेल परिसकेपछि पनि उसले निकैबेर त्यो तूललाई हेरिरह्यो र मुसुक्क मुस्कुराउँदै आफ्नो शरीरतर्फहेर्‍यो … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment