Tag Archives: रमेश श्रेष्ठ – Ramesh shrestha

भलाकुसारी : बुँद राना, श्रवण मुकारुङ र रमेश श्रेष्ठसँग गरिएका कुराकानीहरू

~तुलसीहरि कोइराला~ नेपाली साहित्यका क्षेत्रमा सबैभन्दा प्राचीन भएर पनि पछिपरेको विधाका रुपमा हेरिन्छ काव्य क्षेत्रलाई । उपन्यासमा आधारित सिनेमाहरू बन्छन्, नाटकहरू मञ्चन हुन्छन्, कथाहरूमा पनि सिनेमा बन्छन्, टेलिभिजनका छोटा टेलिचलचित्रहरू बन्छन् तर काव्य विधाका क्षेत्रमा भने धार्मिक ग्रन्थहरूमा आधारित भन्दा … Continue reading →

Posted in साहित्यिक भलाकुसारी | Tagged , , , , | Leave a comment

अनूदित कथा : राति बास्ने कुखुरो

~काओ यु–पाओ~ अनुवाद : रामेश श्रेष्ठ ठूलो साँझ टरिसकेर अँध्यारो झन् झन् बाक्लिँदै थियो । दिनभरको कठोर श्रमले लोत भएर यस्तो कुबेलामा एक हुल खेतालाहरू मेलाबाट घर फर्किरहेका थिए । तिनीहरू अरू कोही थिएनन्, दुष्ट अत्याचारी जमिनदार जोउको खेतमा काम … Continue reading →

Posted in अनूदित कथा | Tagged , | Leave a comment

कविता : कविताको उज्यालो

~रमेश श्रेष्ठ~ सदनबाट लखेटिएको मान्छेको सपनाको हत्या भएको छ सडकमा, पृथ्वीको सम्पूर्ण प्रार्थना आँसुको आहाल भएर रोइरहेका छन् छहराहरूमा, झण्डा च्यात्ने नारा अकस्मात जन्मिएको छ गणितबाट, सिमाना–

Posted in कविता | Tagged | Leave a comment

कविता : खबरहरूको एकदिन

~रमेश श्रेष्ठ~ खबरहरुको एक दिन खबरै खबर थियो धेरै अघिदेखि सिएर राखिएको घडीको ओठ पग्लिरहेको थियो बाटाहरू टेकिएका फूलहरु सपना र आँसुमा खुट्टाका दु:खहरु गाउँदै थिए असङ्ख्य आँसुहरुका चमकमा

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य-कविता : भ्रम–गीता

~रमेश श्रेष्ठ~ कौरवहरू–प्रेमको संसार बुझेर प्रेमगीत गाउने सुरमा गिटारका तारहरू मिलाइरहेका छन्, पाण्डवहरू– पोल्ट्रीफार्मबाटै होलसेलमा अन्डा बेच्दै अझै व्यापार बढाउने लक्ष्य बोकेर विज्ञापनको नयाँ डिजाइन गरिहेका छन्, देवव्रत भीष्म– अम्बालिकालाई पठाउन भनी लाज मानीमानी शिखण्डीसँग प्रेम पत्र लेखाइरहेका छन्, आफ्नो … Continue reading →

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment