Tag Archives: Yamuna Aryal

कथा : बूढीकन्या

~यमुना अर्याल~ आज किन मलिन मिनु ? डिर्पाटमेन्ट चिफले अफिसमा जानासाथ प्रश्न गरेपछि मिनु अवाक भइन्। ‘मेन्टल्ली टेन्सन सर’ उनको सटिक जवाफ थियो। किन के भयो त्यस्तो? घरबेटीले केही भन्यो की क्या हो? कि अफिसमा कसैले केही भन्यो? चिफले प्रश्न … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : बाबा ! भ्रष्टाचारी ज्वाइँ नखोज्नुस

~यमुना अर्याल~ एक दिन साथीले आफ्नो दाइलाई व्यङ्ग्य हान्दै बायोडाटा बनाइदिइन् । दाइ अफिस गएका थिए । ‘हेर न मेरो दाइ बुढो भइसक्यो, अहिलेसम्म भाउजू ल्याउने सुरसार गर्दैन । दाइले बिहे नगरी आफ्नो पालो आउँदैन क्यारे, आफू त बुढो भयो-भयो, … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : भन्सार

~यमुना अर्याल~ “भन्सारमा त पैसाको बोटै छ की क्याहो कैलाशे तैँले त कमाउनु कमाइस्, यसो हामीलाई पनि चान्स मिलाइदेन ” सँगै खरिदार पास गरेर हुलाक विभागमा पोष्टिङ् भएको केशबले प्रश्न ते¥साउँछ । “हेर केशव भन्सारमा त यी मूला सचिवको भन्दा … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

संस्मरण : बेदना झल्काउने गाउँघरको तीज

~यमुना अर्याल~ मेरो गाऊँमा तीज आउनु भन्दा एक महिना अघिदेखी एक दिन बिराएर गाउलेलाई पाएक पर्ने घर वा स्कुलमा तीजका गीत गाउने र रमाइलो गर्ने परम्परा छ। पश्चिम पहाडको अर्जै पोखरावारीका डाँडापाखा छहरा यतिबेला तीजमय बनिरहेका छन्। महिलाको मात्रै पर्व … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment