Tag Archives: Paul Bhat

कथा : कटासें बजार… जोखे…कर्नाली ब्लूज…

~पौल भाट~ भाईले यो फ़ोटो राखेछ, कमेंटहरु पढदा, कटासें बजारका पुराना दिन, पात्रहरु याद आए. बच्चाहरु जन्मिदै मर्दै गर्नथाले पछि अब यसपालीको चाही नमरोस भनेर उनलाई जन्मिने बित्तिकै तराजूमा जोखेको हुनाले उनको नामनै “जोखे” हुनगएको रे ! नभन्दै उनलाई उनिपछि 3 … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

संस्मरणात्मक कथा : गीता दिदि अनि उजाड कटासे !!

~पौल भाट~ अइया। …। म चिच्याए अनि आफ्नो पसल तिर दगुरे !! मुठी भरि काजु  थियो अनि गाला मा चिमोटेको डाम !! आमा ले हेर्नु भो अनि भन्नु भो। । तँलाई थाहा छ त गीताले चिमोटेछ भनेर खुब जान्छस् त … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : तिमी भन मात्रै !!

~पौल भाट~ मैले सोचे , के सोचे , के बिचारे , यही हो त , अब सकियो त, यो के सुरु हो ? कि अन्त ? के पाए ?

Posted in कविता | Tagged | Leave a comment

कविता : तिमी

~पौल भाट~ मेरो स्वप्निल बगैचा को सुन्दर फुल तिमी , मेरो गहिराईको संतृप्त सन्तुस्टी तिमी , मेरा मिथक सपनाको साकार तिमी , मेरो सानो मन-राज्यको रानी तिमी ,

Posted in कविता | Tagged | Leave a comment

संस्मरणात्मक कथा : कुरो मिल्यो !!

~पौल भाट~ कक्षा ५ को पहिलो दिन , हल्का निलो सर्ट , अनि गाढा निलो कालो पेन्ट , लगाएका लगभग १५०० जना मा म एक थिए . श्री अरुणोदय माध्यमिक बिधालय , सुदुर पश्चिम भेगकै प्रख्यात स्कुल , म पनि … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

संस्मरण : मेरो ट्युब !!

~पौल भाट~ भाट जी , भाट जी … हाम्रो ढोकामा बिहानै साउती मारे जस्तो गरि .. एक जना करायो !! को भण्डारी चौकीदार ?? हजुर … मुनुवा ठाडा मा … बर्दिया का हुने लठा काट्न लाग्या छन् …. १५ -२० … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

कविता : अमुर्त मानिस

~पौल भाट~ मैले सुर्य हेरे , तातो छ , रातो छ , रंग बदल्छ ! अझ नजिक हेरे , अजंग छ ,

Posted in कविता | Tagged | Leave a comment

संस्मरण : ​घोडावालीको तखतको साबुनहरु

~पौल भाट~ एकदिन म कटासे बजार घुम्दै थिए ! बजार माथि माथि पुल तिर बढ्ने क्रममा थियो ! दिउसो को समय थियो , कहिले कहिँ साग मुला लिएर बिक्रि गर्ने बजार कटासे थियो ! जाँदा सोझो गाउको बाटो , आउदा … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment