Tag Archives: गोविन्दबहादुर मल्ल ‘गोठाले’ – Govinda Bahadur Malla Gothale

यौनकथा : युवती र जरसाहेब

~गोविन्दबहादुर मल्ल ‘गोठाले’~ युवती आफ्नो चालले आफैँ विभोर भएर हिँडिरहेकी थिई । हिँड्दाहिँड्दै उसलाई लागिरहेको थियो कि उसको आफ्नै अनुहारको छाया एकदम गालासित टाँस्स्एिर, एकदम टाँस्सिएर हिँडिरहेछ । एकछिनपछि युवतीले फर्केर हेरी जरसाहेबको बैठके ऊभन्दा अलि पर पछिल्तिर चुरोट तान्दै … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

संस्मरण : अनि म भएँ गोठाले

~गोविन्द बहादुर मल्ल ‘गोठाले’~ ‘त्यसको भाले’ कथाबाट मेरो साहित्यारम्भ भएको हो । त्यही कथाले नै मलाई आजको यो ‘गोठाले’ बनायो । त्यो शारदा मासिकमा छापिने सुरसारमा थियो । प्रेसमा त्यसको ‘कम्पोज’ पनि भइसकेको थियो । यो प्रसङ्ग विसं १९९७ को … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

मनोविश्लेषणात्मक कथा : त्यसको भाले

~गोविन्द बहादुर मल्ल ‘गोठाले’~ कसनांचा ज्यापूको सातआठ वर्षको छोरो बिहानीपख झल्लयाँस्स ब्यूँझेछ । ठीक त्यसै बखतमा तल छिँडीबाट ‘कुखुरीकाँ’ शब्द सुनियो । विसनांचाले कान थापेर सुन्न थाल्यो, भड्भड पखेटाको चाल र फेरि ‘कुखुरीकाँ’ । उसको मुख आनन्द तथा खुसीले प्रफुल्लित … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : हवाइजहाजको गर्भ

~गोविन्दबहादुर मल्ल ‘गोठाले’~ हवाइजहाजको ढोका बन्द भयो । सँगसँगै इन्द्रभक्तको शरीरका सारा तन्तु सामसुम भए । अब त्यहाँ पालम छैन, एयरर्पोटको गञ्जागोल छैन, बराबर हवाइजहाज उड्दा, ओर्लंदा भइरहने एयरर्पोटको चित्कार पनि छैन । खाली छ त हवाइजहाजको कोठा, जुन संकुचित … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मैले सरिताको हत्या गरेँ

~गोविन्दबहादुर मल्ल ‘गोठाले’~ ‘म यति, यति अशक्त र यति भित्र–भित्र कठ्याङ्ग्रिएको छु कि मेरो मर्ने एक मात्र इच्छासमेत मरिसकेको छ। म बाँचिरहेछु, खालि बाँचिरहेछु। तर किन बाँचिरहेछु, बाँच्नको लक्ष्य के हो’– त्यो आफैँलाई सोध्ने समेत ममा इच्छा छैन। ‘म झ्यालखानाभित्र … Continue reading

Posted in नेपाली कथा | Tagged | 1 Comment