Tag Archives: शङ्कर लामिछाने – Shankar Lamichhane

कथा : त्यो रात पनि यस्तै थियो

~शंकर लामिछाने~ एउटा कालो ओढ्ने ओढे झैं यो मीठो रात बादलको घुम्टोमा लुकेको छ । चिसो-चिसो बतास आएर जिउलाई अँगालिरहेछ । एकतमासको सिरिङ्ग गर्छ मेरो शरीर । कसैले सुम्सुम्याए झैं प्यारले ! … … कसैले ? यो ‘कसैले’ भन्दा मेरो … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

Translated Satire Essay : God’s Work

~Shankar Lamichhane~ Translation : Manjushree Thapa “What work does your father do, dear?” “He does god’s work.” My five-year-old daughter gives a simple answer to the question her teacher puts to her. Those who don’t have any knowledge about my … Continue reading →

Posted in Translated Essay | Tagged , , , | Leave a comment

समीक्षा : बाल्यावस्था र राज्यारोहण

~शंकर लामिछाने~ डिसेम्बर ११, १९११ युवराज त्रिभुवनको शिक्षारम्भ भएको आज १४ दिन भयो । यसबीच, आचार्य बाजेले निकै मिहिनेत गरी साउँ अक्षरको एक पुस्तक आफ्नै हातले तयार पारेका छन् । कालो, रातो, पहेँलो, हरयिो रंगहरूले फूलबुट्टा काटेर ठूल्ठूला अक्षरमा पहिलो … Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

समीक्षा : जापानी हाइकु कविता

~शंकर लामिछाने~ ५-६ वर्षअघि मैले हाइकु शैलीका एक दुई कविता रूप-रेखामा प्रस्तुत गरेको थिएँ । तिनको छोटकरीमा तथा देखिने सहजताको परिणामस्वरूप सबैले खिसी त गरे, हाइकुको बाढी आयो, सम्पादकको डेस्कमा । हाइकुकविता वास्तवमा त्यति सहज कविता होइन । ५-७-५ अक्षरका … Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

पत्र कथा : प्रश्नचिन्ह

~शंकर लामिछाने~ श्री सम्पादकजी, कहानी पठाउनु भनी तपाईँको आदेश पाएँ । तर, आज केही दिनदेखि मनस्थिति बिग्रिरहेको छ । यसको कारण हो, मेरो एक मित्रको चिठी जो मैले अस्ति पाएँ । हामी सँगै पढ्यौँ, सँगै खेल्यौँ । तर राजु हामीभन्दा … Continue reading →

Posted in नेपाली कथा, पत्र साहित्य | Tagged , | Leave a comment

संस्मरण : सन्दर्भ लक्ष्मी जयन्ती

~शंकर लामिछाने~ २००७ सालको पुस महिनाको जाडो साँझ । मैतीदेवीको फाँटको बीच खेतमा टायलको एउटा घर । त्यसको ढोकामा म चिच्याउँदै थिएँ- ‘देवकोटाजी हुनुहुन्छ ?’ माथिबाट कुनै अंग्रेजी ऐतिहासिक किताब जोरसँग घोकेको शब्द आइरहेको थियो । मेरो मनमा लाग्यो सायद … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

निबन्ध : महामुद्रा

~शङ्कर लामिछाने~ आजभन्दा २००० वर्षअगाडि अनकन्टार, हिमालयको एक कन्दरामा भिक्षु बसेका छन्। उनका सामु दश–पन्ध्र जना चेला–भिक्षुहरु दत्तचित्त भएर गुरुले बताएको धर्म उपदेश ग्रहण गरिरहेछन्। पीतवर्ण लुगा लगाएका भिक्षुहरु, हिमालयबाट बिदा हुन लागेको सुनौला प्रकाशमा अरु देदिप्यमान बनिरहेछन्। उनका अनुहारमा … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

कविता : नजन्मेको छोरालाई

~शंकर लामिछाने~ मेरो छोरा ! एकदिन तैँले मसँग वा मेरो मृत्यु भएमा स्वयम्‌सँग एक प्रश्‍न गर्ने छस् । मेरो छोरा ! मसँग प्रश्‍नको केही उत्तर छैन ! सिर्फ छ, एक सन्तुष्टि बल्ल मेरो परम्पराले थिचेका प्रश्‍नहरू तेरो मुखबाट निस्कन सके … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

निबन्ध : प्याज: भूमिका-अभूमिका

~शङ्कर लामिछाने~ भूमिका यस सङ्कलनमा परेका रचनाहरूको सिर्जनकाल मेरो जीवनको साह्रै नै अव्यवस्थित काल थियो । व्यवसायको असामयिक र अचिन्तनीय परिवर्तन, रूप लिन खोजिरहेका जीवनका अर्जित दर्शनको आकस्मिक विष्फोट तथा उमेरको प्रौढता – यी सबले एकै पटक मउपर प्रहार गरे … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

Poem : This Night

~Shankar Lamichhane~ Like a torn leaf of notation A piece of sky Is glued over here. It is its song thant the waves murmer And sing out to the shores.

Posted in Poem | Tagged | Leave a comment

निबन्ध : क्याट माने बिरालो

~शंकर लामिछाने~ एक अमेरिकन मित्र काठमाडौँबाट प्रस्थान गर्दै थिए । हामीसँग निकै हेमचेम थियो । उनले सायभिज-सङ्कर बिरालो पालेका थिए । अब त्यसलाई उचित वासको टुङ्गो लगाउने समस्या पर्‍यो तिनलाई । हाम्रो सहायता मागे । एक प्रकारले म कुकुर, बिरालोप्रेमी … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

Poem : O Mountains !

~Shankar Lamichhane~ Keep forever now My footprints as souvenirs – I am on my way to the valley now. I’m so very grateful You have carpeted my trails with gold-leaves; I am so very grateful That you flowered the rocks … Continue reading →

Posted in Poem | Tagged | Leave a comment

व्यक्तीत्व समीक्षा : गिरीको याद

~शङ्कर लामिछाने~ कवि अगमसिंह गिरीप्रति शङ्कर लामिछानेको कलमको प्रेम र श्रद्धाभाव यस लेखोटको सार हो । हामीले यसलाई यहाँ यस रूपमा प्रस्तुत गर्नुको कारण त्यो श्रद्धाभावलाई पाठकसमाजमाझ छनक दिनु मात्र हुँदै होइन । बरू हो- गद्यलेखनमा प्रयोगशिल्पी भनी चिनिएका र … Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

निबन्ध : औपन्यासिक पात्र – जीवनको पृष्‍ठभूमिमा

~शंकर लामिछाने~ भन्छन् दान गर्नु बिर्सिदिनु, अनि मात्र पुण्य मिल्छ । कुरा कहाँबाट उठ्छ भने, भर्खर एउटी अन्धी आइमाई केटोलाई डोर्‍याउँदै आइरहेकी थिई । उसलाई मैले एक ढ्याक दिएँ । बच्चोले पैसा हत्केलामा राखेर हेर्‍यो र बिस्तारै भन्यो ‘पाँच पैसा’ … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

जीवनी : शंकर लामिछाने

~सुरेश प्राञ्जली~ आधुनिक निबन्धलेखनमा सिद्धहस्त मानिने शंकर लामिछानेले नेपाली साहित्यको जगमा असंख्य इँटा थपेका छन् । विशेषगरी नेपाली निबन्धलेखन परम्परामा भिन्न शिल्प र शैली लिएर उदाएका लामिछानेले आफू हिँड्ने बाटो आफंैले खने । नेपाली ‘नन फिक्सन’ को फाँटलाई उचाइमा पुर्‍याउने … Continue reading →

Posted in स्रष्टा जीवनी | Tagged , | Leave a comment

व्यङ्ग्य निबन्ध : मादक वस्तुको सेवन

~शङ्कर लामिछाने~ झोछेँको सडकमा गाँजा तथा हृयासिसको पसलहरूको लाइन छ । जत्ति विदेशी पर्यटक आउँछन् तिनका लागि यो खुलेआम बिक्री ज्यादै आश्‍चर्य लाग्दछ । साइनबोर्डको फोटो त उनीहरू खिच्छन् आफ्ना, फर्केर मित्र तथा परिवारलाई देखाउन, नत्रभने उनीहरूलाई विश्वास हुने छैन … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य निबन्ध : माया नं ६५३

~शङ्कर लामिछाने~ माया आज अलि उद्विग्न थिई । हिजो अफिसमा काम गरिरहँदा उसले एउटा आदेशपत्र पाएकी थिई । पत्र आएको थियो स्वास्थ्य विभागबाट र त्यसमा उसलाई आदेश थियो कि अब आउने सात दिनसम्म ऊ उत्तेजनाको कुनै काम नगरोस् । र … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

निबन्ध : एब्स्ट्रयाक्ट चिन्तनः प्याज

~शङ्कर लामिछाने~ हिजो साँझ बाङ्देलजीलाई नयाँ सडकमा भेटेँ । भन्नुहुन्थ्यो- “शङ्करजी, तपाईँको लेख, त्यो लेख, ‘शङ्कर लामिछाने शङ्कर लामिछानेको दृष्टिमा’ पढेँ ।” “कस्तो लाग्यो ?” ” मजाको छ । अलि रियलिस्ट छ, अब एउटा एब्स्ट्रयाक्ट शैली प्रयोग गर्नुस् न ।” … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment