Tag Archives: Dr Govindaraj Bhattarai

कविता : करोडौं वर्षपछि आज एक दिन

~डा. गोविन्दराज भट्टराई~ यो असीम ब्रह्माण्डमा करोडौं वर्षको यात्राको अन्त्यमा अनेक चिन्ता, क्लेश र भयका भारी बोक्ताबोक्ता थाकेर एकैछिन यहाँ उभिएको म । त्यसो त यो मेरो आगमन केवल एक सांयोगिक आकस्मिकता थिएछ

Posted in कविता | Tagged | Leave a comment

समीक्षा : नेपाली साहित्यले उत्पन्न गरेको एक विश्वतरङ्ग नजिक उभिएर

~डा. गोविन्दराज भट्टराई~ बसन्त ऋतु विदा हुने एक बिहान भ्यालमा बसेर माथि बाघभैरवको गजूरतिर एक दृष्टि लगाएँ । फेरि एक दृष्टि इन बक्सका इमेलतिर दिएँ । माथि सल्लेरी पनि बिस्तारै हल्लिरहेको छ। यो मौसमका चरा कराएको सुनिने गरी झ्यालबाट सिरसिरे … Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

पुस्तक समीक्षा : नेपाली यात्रा साहित्यको एक अनमोल पुष्प “एथेन्सको झरी”

~डा. गोविन्दराज भट्टराई~ धेरै बर्ष बिते काठमाडौं उपत्यकामा झरी बर्षा नभएको, असार साउनमा पनि धूलो उडेको,कृषकले धानका वियाड सिङ्गै माया मारेको । यसपाली मात्र राम्रो मनसून चल्यो— तर लेटमनसुन । साउन पन्ध्रदेखि राम्रो बर्षा भो । पछुवा खेती लागाए । … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

भलाकुसारी : ध्वंस गर्नुछ भने जरै उत्तानो पार्नुस्ः भूमिकाकार डा. भट्टराई

~मनोज न्यौपाने~ वि.सं. २०१० सालमा नागरिकताअनुसार पाँचथरमा जन्मनुभएका गोविन्दराज भट्टराईका कथामार्फत् साहित्य प्रवेश वि.सं. २०३१ को गोरखापत्रको शनिवारीय अङ्कमा प्रकाशित कथाबाट भएको हो । उहाँको पहिलो समालोचना मधुपर्कमा तीसको दशकमा (महाकवि माथि) प्रकाशित भएको थियो । त्यस्तै उहाँको पहिलो प्रकाशित … Continue reading →

Posted in साहित्यिक भलाकुसारी | Tagged , , | Leave a comment

संस्मरण : फिलिङ्गेबारीमा दावा र होन्डा

~डा. गोविन्दराज भट्टराई~ खाँदबारी छोडने बिहान वरुण क्याम्पसका धेरै मित्रजन मलाई विदा गर्न पर्खिरहेका थिए। छेउमा दावाको अल्गो मोटरसाइकल थियो। उनको पातलो, भाटे शरीर तीस वर्षे हुँदो हो। हेल्मेट विनाको शिरमा रातोरुमाल बाँधेर रेडी भए। पारि दिङ्लामा घाम झलमल्ल भएपछि … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

संस्मरण : महाकविले टेकेको भूमिमा

~डा. गोविन्दराज भट्टराई~ रुसयात्राको बारेमा केही लेखौँ भन्छु तर यो हृदयमा धेरै कुरा एकैचोटि उम्लेर आउँदा म अभिव्यक्तिको सङ्कटमा परेको जस्तो हुन्छु। यात्राको अविस्मरणीयता छ एकातिर, अनेक नवीनता छन्, ऐतिहासिकता छ, भिन्न अनुभूति छन् भने अर्कातिर कसरी यो परिस्थितिमा हामी … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

संस्मरण : गजलको राजधानीमा एक मध्यरात

~डा. गोविन्दराज भट्टराई~ पर्मुखज्यू पाल्नुभयो चिल्लो निधार सानू एउटा छुरी जोडी मया आज कता हानू? आज गजलको राजधानी ताकेर हिडयौँ। शुक्रवारको दिन, समय ढल्किसक्यो कतिबेला नर्फोक पुग्ने होला? शुरुमा ता रुक्मिणी र म मात्रै थियौँ। पिपल गाउँ पुग्दा जिल्ला गजल … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

संस्मरण : केवल आठसय त्रिपन्न शब्दमा

~डा. गोविन्दराज भट्टराई~ अघिल्लो महिना एकजना अन्तर्वार्ताकारले मेरो सामू एउटा सन्देह उभ्याइन् “यसरी अखबारी लेखनपट्टि समर्पित भएर लाग्दा तपाईको सिर्जना ओझेल पर्ने हो कि -” त्यो दिनसम्म म जे लेख्छु सिर्जना त्यही होला भन्ने विश्वासमा थिएं । मैले लेखनका यी … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

संस्मरण : बर्खान्तको बेला डेरिडाको सम्झना

~डा. गोविन्दराज भट्टराई~ आज डेरिडाको पहिलो बर्खान्त आउनै लागेको छ । जीवनभरि उच्छेदनको दर्शन र क्रान्तिकारी चिन्तन लिएर हिँडेका डेरिडा अन्तिम दिनहरूमा प्राचीन मूल्य र आदर्शतिर फर्केका थिए । आपसी मेलमिलाप र क्षमाद्वारा विश्वबन्धुत्वको स्थापना गर्न उनी प्रयत्नशील थिए । … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

समालोचना : अमर सैन्य-साहित्यको सिर्जनामा श्रीगणेश

~डा. गोविन्दराज भट्टराई~ गणेशजीको प्रेमले म गणेश राईप्रति आकषिर्त भएको निकै भयो । मैले उनको राइफलको नालबाट जीवन नियाल्दा पढेपछि लाग्यो यसप्रकारको युद्ध साहित्य नेपालीमा लेखिएन । नेपाली नागरिकले ठूला-ठूला विश्वस्तर युद्धसँग साक्षात्कार भएको तीन सय वर्ष नाघ्यो । तर … Continue reading →

Posted in समालोचना | Tagged , | Leave a comment

लेख : उत्तरआधुनिक सिद्धान्तको पृष्ठभूमिमा नेपाली आख्यानेतर साहित्य

~डा. गोविन्दराज भट्टर्राई~ उत्तरआधुनिकतामाथि प्रस्तुत रचनाको शिर्षकले दुइतिर छुन्छ- उत्तरआधुनिकता र विधाविभाजन । यसले यी दुवै कुरालाई नेपाली साहित्यको सर्न्दर्भमा हेरिमाग्न पनि आग्रह गर्दछ । विषयको गहनताले गर्दा मलाई विस्तारमा बोलौँ लागेको छ, तर स्थान वा समयको सीमाले सङ्क्षेपमा अवतरण … Continue reading →

Posted in लेख | Tagged | Leave a comment

Translated Poem : A Day of Defeat

~Bairagi Kainla~ Translation : Dr. Govinda Raj Bhattarai We have merely heard of love like folk tales some of us have even read in short stories or novels or have seen on those old tattered papers glued to the small … Continue reading →

Posted in Translated Poem | Tagged , | Leave a comment

Translated Memoir : Wow ! Himal

~Yubaraj Nayaghare~ Translation: Dr. Govindaraj Bhattarai The himals came out of this mind. From which point should I start to watch the himal? Which is the point of reference to understand the himal? How can I understand the completeness of … Continue reading →

Posted in Translated Memoir | Tagged , | Leave a comment

लेख : नेपाली साहित्यमा एक नवीनतम सिद्धान्त र प्रयोगका कुरा (भयवाद र आदिवासीमाथि विमर्श)

~डा. गोविन्दराज भट्टर्राई~ भयवादबारे केही विचार विश्वसाहित्यलाई अनेका प्रकारका आन्दोलनले अघि बढाउ”दै ल्याएको छ । यहा”को कला, दर्शन, चिन्तन सबैमा यही लागू हुन्छ । मैले काव्यिक आन्दोलनको परिचय -२०६१) मा आधुनिक कालका प्रमुख पाश्चात्य वाद र आन्दोलनको चर्चा गरेको छु, … Continue reading →

Posted in लेख | Tagged | Leave a comment

लेख : विश्वपरिवेशमा नेपाली साहित्य : परिवर्तित समयको आह्वान र एक वैकल्पिक मार्गचित्रको परिकल्पना

~डा.गोविन्दराज भट्टर्राई~ नेपाली कलासाहित्य डटकम प्रतिष्ठानको कलासाहित्य यात्राअर्न्तर्गत प्रस्तुत पोखरा-गोष्ठीपत्र (२९ कार्तिक २०६५) —————————————————————————- विश्वपरिवेशमा नेपाली साहित्य : परिवर्तित समयको आह्वान र एक वैकल्पिक मार्गचित्रको परिकल्पना -डा.गोविन्दराज भट्टर्राई प्राध्यापक -(अङ्ग्रेजी) त्रिभुवन विश्वविद्यालय tu.govinda@gmail.com ———————————————————————————————— विश्वको आकाशमा धावनमार्गको खोजी : नेपाली … Continue reading →

Posted in लेख | Tagged | Leave a comment