Author Archives: Editor

संस्मरण : धूलाम्मे शहर, धूलाम्मे मानिसहरू

~किशोर नेपाल~ कालीघटा छाये सैयाँ, कालीघटा छाये’ : सहरको सबभन्दा पुछारको टोलमा जमानाको वुश रेडियो घन्किरहेको छ । सारै पुरानो भए पनि बडो लक्जरियस छ रेडियो । एन्टिक । नौवटा त ब्याट्री नै खान्छ । पहिले पहिले नौवटा एभरेडी ब्याट्रीले … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

कविता : घन्टीहरू

~अमर नेम्बाङ लिम्बू~ धेरै वर्ष भयो एक दिन तुम्लिङको उकालो बाटोमा घत्र्याकघुत्रुक गर्दै हिँडिरहेका थिए तीनचार वटा खच्चरहरू । जति जति हिँड्दैजान्थे ती खच्चरहरू उति उति ठोकिंदैजान्थे मेरा कानमा तिनीहरूका घन्टीका आवाजहरू ।

Posted in कविता | Tagged | Leave a comment

अनूदित निबन्ध : क्रान्ति–बेलाको साहित्य

~लु सुन~ मेरो आजको विषय “क्रान्ति–बेलाको साहित्य” हो। यस महाविद्यालयले मलाई बोल्न भनी धेरैपल्ट निम्त्याएको थियो र मैले भने पन्छाउँदै गरेको थिएँ, मलाई के लाग्छ भने तपाईहरूले म एउटा लेखक भएको र मैले केही कथाहरू लेखेको नाताले साहित्य विषयमा केही … Continue reading →

Posted in अनूदित निबन्ध | Tagged | Leave a comment

Poem : Bread

~Shyam Kumar Yadav~ Transformation of a chauvinist into a quisling, A traitor born by the virtue of the arrogated Mother, Exanguination from the rented womb, Indifferent terrae filius, searcing the Beget, Donor of the life, apathetic in upbringing,

Posted in Poem | Tagged | Leave a comment

गजल : मुटुभरी निलडाम छ दुख्छ …..!

~आजाद अजनवी~ मुटुभरी निलडाम छ दुख्छ यहाँ मान्छे अचेल/ मलमपट्टी गर्छु भन्दै थुक्छ यहाँ मान्छे अचेल/ खस्न लागे भीरमा हुन्छ रमितेको ताँती ताँती लुट्न खुसी भने टाढा पुग्छ यहाँ मान्छे अचेल/

Posted in गजल | Tagged | Leave a comment

कथा : बिनिर्माण

~संजय अधिकारी~ समयको एउटा खण्ड बगेर गयो । त्यो वहावमा दुई चार वटा हिउँद अनि दुई चार वटा वर्षातहरूले मलाई चिस्याए अनि भिजाए । ती अतिसामान्य बितेका पलहरूसँग मलाई कुनै गुनासो छैन । यद्यपि गुनासो पालेर पनि के पो हुने … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अध्यारो छायाँ

~किरण गजुरेल~ “हेल्लो” “म रानो माहुरी हातमा नचाउँदै छु एक्कासी यादले छोप्यो ।” “कस्लाई खोज्नुभयो ?” “श्यामजी हुनुहुन्छ त ¤” “उहाँ त बाहिर गइसक्नु भयो, भरेमात्र फर्किनु होला । केही छ भनिदिनुपर्ने ?” “भन्न त धेरै भन्नु छ, सायद उहाँलाई … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : म कसरी बिर्सुं आमा

~निशा खनाल~ प्राणी मात्रको सबभन्दा नजिक र प्रिय आमा नै हुन् । गर्वावस्थादेखि आजीवन अविरल र निस्वार्थ हित चाहनाले आमालाई मायाकी खानी पनि भनिन्छ । शृष्टि, पालन, संरक्षण, शिक्षा तथा सांस्कृतिक प्रदान गर्न आमा नै वास्तविक जिउँदो देवता हुन् । … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

गीत : ढुङ्गाको मूर्ति

~जीवन्त रुकु~ मैले पुज्ने देवतालाई मेरो पीडा थाहै छैन कति खोजें माया यहाँ तर कतै  पाउदै पाईन देउता मान्दै बार बार पुकारा  मैले गरिरहें जस्तो पीडा पाए पनि उसकै लागि हासिरहें जति हण्डर खाए पनि मैले कहिल्येई केहि बोलिन मनै भित्र पीडा लुकाई कहीं कतै  … Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

Essay : Women’s Liberation

~Byanjana Sharma~ The other day my elder sister told me a touching story about a lady who was inhumanly dominated by her authoritative husband. The lady, who happened to be one of our relatives, had no say in her family. … Continue reading →

Posted in Essay | Tagged | Leave a comment

लघुकथा : अ-रोदन

~कृष्ण शाह यात्री~ ऊ जीवनमा कहिल्यै रोएको थिएन। जन्मदा समेत ऊ रोएको थिएन भनेर उसकी आमाले भनेको समेत उसले पटक–पटक सुनेको थियो। परिक्षामा पटक–पटक अनुत्तीर्ण हुँदा समेत ऊ रोएन।

Posted in लघुकथा | Tagged | Leave a comment

संस्मरण : गजलको राजधानीमा एक मध्यरात

~डा. गोविन्दराज भट्टराई~ पर्मुखज्यू पाल्नुभयो चिल्लो निधार सानू एउटा छुरी जोडी मया आज कता हानू? आज गजलको राजधानी ताकेर हिडयौँ। शुक्रवारको दिन, समय ढल्किसक्यो कतिबेला नर्फोक पुग्ने होला? शुरुमा ता रुक्मिणी र म मात्रै थियौँ। पिपल गाउँ पुग्दा जिल्ला गजल … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

कथा : धामी उत्रिन खोज्दा

~बालकृष्ण भट्टराई~ रातको एघार बज्यो। मनमा अनेक कुराहरु खेलिरहन्छन्। निद्रा पटक्कै छैन। के गर्ने के गर्ने उसको मन त्यसै अलमलमा छ। दुई दर्जन किताबहरु पढिसक्यो तै पनि लेख्न केही सकेको छैन। आज त जस्तो जानेको लेख्न भनेर बस्छ तर मनमा … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : पछाडीबाट

~तारा ज्ञवाली~ किन गर्छौ तिमी सधै प्रहार पछाडीबाट छेक्छु भन्छौ रे बाटो हरबार पछाडीबाट आफ्नै बुतामा जिउंछु आफ्नै पसिना पिउछु लगाउंदै पो छौ रे काँडेतार पछाडीबाट

Posted in गजल | Tagged | Leave a comment

गजल : मेरै लागि साँचेको जस्तो

~पदम भण्डारी~ अंगालोमा बेर्छे खुसी, मेरै लागि साँचेको जस्तो सेल्फि खिच्दा थुतुनो पार्छे, स्थानीय च्वाँचेको जस्तो फूलजस्तो रुप भए नि, तिखो काँडा जस्तो बानी चरा बसेर फूलको डाली, टुक्रा टुक्रा भाँचेको जस्तो

Posted in गजल | Tagged | Leave a comment

लघु कथा : मेरो नाती

~हुकुमबहादुर सिंह~ सामाजिक सञ्जालको प्रोफाइलमा आफ्नो पारिवारको फोटा राखो । सबैबाट एउटै प्रतिक्रिया आयो–“एउटा पुर्ण परिवार” । जसलाई अंग्रेजीमा “अ कम्प्लीट फेमिली” भनिएको थियो । यी प्रतिक्रियाहरूबाट मलाई लाग्यो मेरो त्यो फोटाले सारमा उनीहरूको भनाइको पूर्णतामाथि प्रश्न उठाइरहेको थियो । … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : वनबासीको पीडा

~घनश्याम ओली~ एउटा सुन्दर, शान्त, रमणीय वन थियो । हिमाल, पहाड, तालतलैया, मठमन्दिर, बटवृक्षले वन विश्वकै आकर्षक स्थल बनेको थियो । चराचुरुंगी, पशुपक्षीहरु आनन्दसाथ बसेका थिए । वनमा अत्यन्तै सरल, शान्त र सबैका प्रिय वन राजा थिए । रैतीहरुलाई कुनै … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : यो शताब्दीको अनौठो व्यंङ्ग

~अजम्बरध्वज खाती~ यो बार बन्धन केही नभएको खुला सीमानामा जति पल्ट गए पनि जाउन् जतिपल्ट आए पनि आउन् छेकिन्नन् मेरा पाइलाहरु तर जब जब यो शरहदको सीमाना नेर म अमीलो भएर पग्लन्छु अनि छेकिन्छन् मन भित्रै बार लागेर यिनीहरु। मन … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : पापी समय र निष्ठूरी मायालु

~केदार श्रेष्ठ’गगन’~ समयको चक्र घुम्दै जाँदा मानवीय जीवन जिउने क्रममा कति दिन हाँसेर, कति दिन रोएर बिताइयो होला, त्यसको कुनै लेखाजोखा छैन ।जुवाडेको हिसाबकिताबजस्तै । बालापनको सखीहरू एकादेशको राजकुमारजस्तै भइसक्यो । को कहाँ के गर्दैछन् ? कस्ता भए ? अत्तोपत्तो … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

श्याम राज रानाभाटको ३ मुक्तकहरु

~श्याम राज रानाभाट~ १ यहि पाराले हो भने देश बन्छ होला र साथी टुक्रयाएसी नेपाल बाकी रन्छ होला र साथी देशका लागि झुण्डिएर,गोली खाई मरेकाको रगतले तिम्लाई स्याबास भन्छ होला र साथी !!

Posted in मुक्तक | Tagged | Leave a comment

कथा : भूल

~जे.बी. शेर्पा ~ न्युरोड़ को एउटा व्यस्त चोक , चोकैमा एउटा किराना पसल छ ! पुरानो पुरानो र आकर्षणहिन् देखिने त्यों पसलमा सधै उही फुस्रो बुढो पसले देखिन्छ ! वरीपरी का पसलहरू सबै उज्याला , सजिसजाऊ र आकर्षक देखिन्छ , … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : गालिबको चिहान

~प्रकाश सायमी~ घर वा सपिंग मल बन्ला हाउजिङ वा आकाशे बजार बन्ला केही पनि बन्नसक्छ यो भूमिमा । धेरैवर्ष पछि यहाँ गगनमहल बन्ला वा मल्टिकम्प्लेकसको प्रसिद्ध भवन । व्यस्त भरिभराउ वा हेर्नै नसकिने अभेद्य मान्छेको भीड होला तर हुनेछ एउटा … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : मृग तृष्णा

~प्रकाश के.सी.~ यस्तो लाग्दथ्यो, जमीनमाथिको अदृश्य सतहमा लगभग तैरिदैथिई ऊ । शरदीय मन्द पवन, हृदयलाई काउकुती लगाउँदै बहने गर्दथ्यो, पानी परिहाल्ला जस्तो चाहिँ थिएन, तर वातावरण रुझे-रुझेको स्निग्ध भएको थियो र यस्तो हिजो, अस्ति, झन् अस्ति पक्कै थिएन । उत्साह … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : आख़िर सन्देह किन ?

~नवराज दाहाल~ माया नै मायाको ओईरो बिचमा अभाब तिमीले देख्यौ कहाँ? बरु आफु रित्तिदिन्थेँ तिमीलाई भरिदिन्थेँ। कदम कदमको मेरो साथमा अन्धकार तिमीले देख्यौ कहाँ?

Posted in कविता | Tagged | Leave a comment

Poem : Misapprehended

~Shirish~ I never desired, but should I have deserved From you my love, to never get loved I kept you waiting too long to bear Once I shunned you, but now I care For the love was too deep to … Continue reading →

Posted in Poem | Tagged | Leave a comment

सडक नाटक : मेरो टोपी

~नारायण योगी~ (मंचमा दौरा सुरूवाल, इष्टकोट र ढाकाको टोपी पहिरिएका सात आठजना व्यक्तिहरू यताउता डुल्दै टोपीको बारेमा एक आपसमा कुरा गर्दै गोलाकारामा घुम्छन्) प्र.व्यक्तिः १ –टोपी हाम्रो गौरव हो। २– हाम्रो पहिचान हो। ३– हाम्रो देशको सान हो। ४– टोपीद्वारा … Continue reading →

Posted in नाटक | Tagged , | Leave a comment

पत्र साहित्य : विदेशमा बिचल्ली एक चेलीको पत्र…

~सुरक्षा बराल~ पुज्यनिय माता पिता सादर नमस्कार । तपाईंहरु आरामै हुनुहुन्छ होला भन्ने आशा गर्दछु र श्री पशुपतिनाथसँग प्रार्थना गर्दछु । आज म मुटु दहृो बनाएर यो पत्र लेख्न वाध्य छु । मैले भन्नै पर्छ, बुबाआमा पिडालाई नासोको रुपमा लिएर … Continue reading →

Posted in पत्र साहित्य | Tagged , | Leave a comment

कविता : एउटा सपना देख्ने मान्छे

~गिरिप्रसाद बुढामगर~ एउटा सपना देख्ने मान्छे एक दिन उसले एउटा सपना देख्यो संघीयताको ! संघीयता भित्र आफ्नो राज्यको ! त्यो राज्य भित्रको उ एउटा हकदार !!! त्यसैले उ आफ्नो राज्यको मनोरम पहाडवाट सेता झर्नाहरू खसेको देख्यो पाखाहरूमा चेलीहरूको मिठो भाका … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : खै के भनु ?

~दिपक पौड्याल~ अन्धकार चिर्दै बन्धनहरू तोड्दै अगाडि बढिरहेको बेला अनेकौं मोडहरू पार गर्दै शिखर चढिरहेको बेला चटक्क यात्रा छोड्नेहरूलाई ईतिहासलाई हिलो छय्ापी ल73य मोड्ने हरूलाई खै के भनु? विजारोपण दोषको के नौलो भयो र? समय–समयका बर्बरहाटहरू जसको प्रतिवाद तिमी पनि … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : के काम भो

~कमला क्षेत्री ~ आफू बोलेको आफै नबुझ्ने बातको के काम भो समयमै संविधान नदिने ६०१ सभासद् खातको के काम भो कर्तव्य र दायित्वलाई बिर्सेर कुर्सी तान्न व्यस्त नेताहरु मकैसम्म नरोपेर दिएको त्यो साथको के काम भो सडक होस् या सदनमा … Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : आज म स्वतन्त्र छैन

~विवेक अर्याल~ गगनमा रम्ने चरीसरी, आज म स्वतन्त्र छैन प्रकृतिमा रम्छ चरी,पिंजडाको परिधिमा हैन स्वर्गमा नन्दनमा हैन,लालीगुराँसको छायाँमा शीतलव पर्छ सखारैको,किरण मन उद्यानमा !! सौजन्य थियो प्रकृतिले दिएको, हृदयमा सजाए हिमायत भयो,विलक्षण प्रतिभामा मै रमाए समाजको त्यो दुगमा, काटे मैले … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : कल्पवृक्षको कथा

~पीताम्बर भट्टराई~ हजुर आमाले भनेको कल्पवृक्षको कथा जे सोच्यो त्यही पुग्ने जे माग्यो त्यही मिल्ने चुनावको दौडानमा कल्पवृक्ष सम्झेर आफ्ना पीडा र बेदनाहरुको अन्त्य सम्झेर डम्म मतपत्रमा छाप लगाउने हातहरु नयाँ आशा र उमंगहरु बोक्ने कोटी कोटी छातीहरु

Posted in कविता | Tagged | Leave a comment