Tag Archives: अमर नेम्बाङ लिम्बू – Amar Nembang Limbu

समालोचना : अमेरिकामा नेपाली डायस्पोरा साहित्यको ईतिहास र न्यू योर्कका नेपाली साइत्यकारहरुको डायस्पोरिक रचना

~अमर नेम्बाङ्ग~  नेपाली डायस्पोराको लहरहरुमधे पहिलो लहर- धेरै बर्षअघि पूर्व सिक्किम तथा भूटानतर्फ भएको, दोश्रो लहर- सन् १८१५ मा ब्रिटिश लाहुरेहरुको भर्ती शुरु भएपछि दक्षिण एशियामा अवकाशप्राप्त  व्यक्तिहरुको पुनर्वास भएको र तेश्रो लहर- सन् १९७० देखि यता विशेषत: जग्गा जमीनको … Continue reading

Posted in समालोचना | Tagged | Leave a comment

पुस्तक समीक्षा : कवि आठराईलीको ‘कोसेली परदेशबाट’मा स्थानीयताको प्रयोग

~अमर नेम्बाङ लिम्बू~ भर्खरै मात्र न्यूयोर्कमा कवि नगेन्द्र इङ्नाम ‘आठराईली’ले ‘कोसेली परदेशबाट’ भन्ने एउटा वेग्लै स्वाद र रंग भएको आफ्ना ताजा कविताकृति पाठकहरूको माझमा पस्केका छन् ।प्रस्तुत संग्रहमा विगत लामो समयदेखि काव्य साधना गरिरहेका कवि ‘अठराईली’का समसामयिक काव्य चेतना बोकेका … Continue reading

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

पुस्तक समीक्षा : कविताकृति ‘लुङमारी मिथक’: एक घोत्ल्याइँ

~अमर नेम्बाङ लिम्बू~ कविताको प्रसङ्ग चल्दा फेरि सधैं एउटा प्रश्न तेर्सिन्छ हाम्रो समक्षमा —आखिर कविता के हो ? यस सम्बन्धमा थुप्रै कविहरूले थुप्रै विचारहरू व्यक्त गरेका छन् –कतिले कविता भनेको जीवन र जगतको आलोचना भनेका छन् भने कतिले सौँदर्य, दर्शन … Continue reading

Posted in पुस्तक समीक्षा | Tagged | Leave a comment

कविता : नोस्टाल्जियाको उकुसमुकुसबाट उद्बोधित एउटा अन्तर्वेदना

~अमर नेम्बाङ लिम्बू~ द्वन्दकालको एक भयानक रातमा सन्त्रासपूर्ण नङ्ग्राहरू गाडेर व्यक्तिको बाँच्नुपर्ने स्वतन्त्रतालाई अतिक्रमण गर्दै सर्वस्वसहित अस्मिता लुटिएको थियो हाम्रो प्यारो घरको। जुन घटनाको छाल-उपछालमा हुत्तिएर जिउनपुगेका छौँ आज हामी, टाढो भूगोलको एक कुनामा

Posted in कविता | Tagged | Leave a comment

कविता : त्रिवेणी दोभान

~अमर नेम्बाङ लिम्बू~ वर्षौँ पहिले श्रावण महिनाको एक दिन स्थानीय त्रिवेणी दोभानमा जलाएको थियौँ हामीले मेरी स्वर्गीय मुमाको लाश । मुमालाई दोभानमा झार्दा कुखुरीको एउटा सानो चल्लोलाई पनि झारेर ढुङ्गाघारीमा छाडेका थिए मलामीहरूले

Posted in कविता | Tagged | Leave a comment

कविता : एउटा तुवाँलो परेको भविष्य

~अमर नेम्बाङ लिम्बू~ हजार सपनाहरूमद्ये एउटा सपनालाई च्याप्प समातेर यो जीवनलाई कच्याककुचुक पारेर मुठीमा बोकी भोलिका पुच्छरहरूलाई समात्दै अघिअघि हिंद्डैछु म। सागरका लहरहरू झैं यो मनका लहरहरू

Posted in कविता | Tagged | Leave a comment

कविता : घन्टीहरू

~अमर नेम्बाङ लिम्बू~ धेरै वर्ष भयो एक दिन तुम्लिङको उकालो बाटोमा घत्र्याकघुत्रुक गर्दै हिँडिरहेका थिए तीनचार वटा खच्चरहरू । जति जति हिँड्दैजान्थे ती खच्चरहरू उति उति ठोकिंदैजान्थे मेरा कानमा तिनीहरूका घन्टीका आवाजहरू ।

Posted in कविता | Tagged | Leave a comment

कविता : मन

~अमर नेम्बाङ लिम्बू~ आज म मात्र कोठामा सुतिरहेँ, केवल मेरो मनमात्र घुम्नगयो बाहिर । कुनै वेला मेरो मनले बाहिर एउटा अग्लो रुखमा बसेर चियाइरहेको हुन्छ संसार। कुनै वेला मेरो मनले बुर्कुसी मार्दै चुम्नपुग्छ टाढा एकार्कामा अडेस लागेर उभिएका म्लान पहाडहरूलाई … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : शान्ति र आनन्दको आयु

~अमर नेम्बाङ लिम्बू~ एउटा कञ्चन पहाडको शिरदेखि उब्जेको त्यो सानो खोलोसँग सँगै मनमा आएका पीर वेदनाहरूलाई पोख्दै घन्टौँसम्म हिँडिरहेँ म । हिँड्दाहिँदै टाढा कतैतिरबाट कसैले मलाई बोलाईरहेको जस्तो लाग्यो, केही कुराले मेरो दाउराको फेरमा

Posted in कविता | Tagged | Leave a comment

कविता : हाम्रो देश

~अमर नेम्बाङ लिम्बू~ मेची र महाकाली हिमाल र तराइभित्रको यो देश यो देश हाम्रो देश हो, सधैँ जय होस् हाम्रो देशको। युगौँदेखि अंगालो मारेर उभिएका शानदार हिमालहरू, समीरको स्पर्शले गुञ्जिरहने सदाबहार जंगलहरू, मनोहर द्द्रिश्यले झकिझकाउ भएका पाखापखेराहरू, तराईभरि मनैभरि झुलिरहने … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : एउटा साँझको अवसान

~अमर नेम्बाङ लिम्बू~ जिन्दगीको यो गोधुली साँझमा फ्लिक्कर फोटो जस्तो देखिने म बाँच्ने धरतीको यो कोलाजभित्र जिन्दगीका थुप्रै पानाहरू पल्टिसकेका रहेछन् यहाँ। केवल लर्खराइरहेका छन् मेरा झ्यालढोकावरिपरि क्यान्भासमा कोरिएका अस्थिपञ्जर रेखाचित्रहरू जस्तै दिवंगत आफन्त र मित्रहरूका

Posted in कविता | Tagged | Leave a comment