Tag Archives: लू शुन – Lu Xun

अनूदित कथा : पागलको डायरी

~लू शुन~ अनुवाद: दण्डपाणि जैसी दुइजना दाजुभाइ थिए । उनीहरुको नाम चाँही अहिले नभनौं । उनीहरु मेरो स्कूलका साथी थिए । दुवैजनासँग राम्रो मित्रता थियो तर लामो समयसम्म नभेटेकोले भेटघाटको निरन्तरता टुट्यो । केही महिना पहिले तिनीहरु मध्ये एकजना चाँही … Continue reading →

Posted in अनूदित कथा | Tagged , | Leave a comment

समीक्षा : लुसुन : सतत सङ्घर्षशील लेखक

~इस्माली~ नेपाली साहित्यका पाठकहरूका लागि लु सुन (ल्यू सुन, लु श्यून) नौलो नाम होइन । ‘आह क्युको साँचो कथा’ र ‘एक बौलाहाको डायरी’ जस्ता अमर आख्यान कृतिहरू लगायत यिनका थुप्रै फुटकर रचनाहरू नेपालीमा अनुवाद भएका छन् । लु सुनका कृतिहरूलाई … Continue reading →

Posted in समीक्षा | Tagged , | Leave a comment

अनूदित कविता : आफैमाथि व्यङ्ग्य

~लु सुन~ दुर्दिनमा जन्मेको मैले के गर्न सक्थेँ र ? हावामा पल्टाबाजी खान डराएथेँ तापनि आखिर थाप्नु पर्‍यो मुड्की टाउकैले । च्यातिएको टोपीभित्र मुख लुकाएर

Posted in अनूदित कविता | Tagged | Leave a comment

अनूदित कथा : सुखी परिवार

~लु सुन~ अनुवादक : हरिहर खनाल “… अभिव्यक्तिको इच्छाले नै लेखकलाई लेख्नका लागि प्रेरित गर्दछ । स्तो काम सूर्यको प्रकाश जस्तै उज्यालोको अनन्त स्रोतबाट निस्केको ज्योतिपुन्जजस्तै हुन्छ । दर्शनढुंगामा चकमक ठोस्ता निस्केका आगाका झिल्काहरूसित यसलाई तुलना गर्न मिल्दैन । यस्तो … Continue reading →

Posted in अनूदित कथा | Tagged , | Leave a comment

अनूदित निबन्ध : क्रान्ति–बेलाको साहित्य

~लु सुन~ मेरो आजको विषय “क्रान्ति–बेलाको साहित्य” हो। यस महाविद्यालयले मलाई बोल्न भनी धेरैपल्ट निम्त्याएको थियो र मैले भने पन्छाउँदै गरेको थिएँ, मलाई के लाग्छ भने तपाईहरूले म एउटा लेखक भएको र मैले केही कथाहरू लेखेको नाताले साहित्य विषयमा केही … Continue reading →

Posted in अनूदित निबन्ध | Tagged | Leave a comment

अनूदित निबन्ध : निबन्धहरु : तेस्रो काँटाका विषयमा

~लु सुन~ यता तीन वर्षमा कला र साहित्यबारे निक्कै नै थोरै छलफलहरू भएका छन् । वामपन्थी मुखुन्डो लाएर माक्र्सवादमा कलाको स्वतन्त्रताका लागि र लेनिनवादमा कम्युनिस्ट डाँकाहरूलाई मार्नका लागि तर्कहरू खोज्ने खुकुरीबाट जोगाइएका केही व्यक्तिहरूले बाहेक व्यावहारिक रूपमा अरू कसैले पनि … Continue reading →

Posted in अनूदित निबन्ध | Tagged | Leave a comment

अनूदित निबन्ध : केही समयका लागि “असल व्यवहार”लाई पन्छाउनु पर्छ

~लु सुन~ १) विषयको थालनी तात्लल (पत्रिका) को ५७ औं अंकमा लिन यु–ताङले असल व्यवहारबारे उल्लेख गरेको छ। उसले चीनमा यस्तो भावनाको निक्कै कमी भएकोले हामीहरूले यसलाई सकेसम्म हौसल्याउने प्रयत्न गर्नुपर्छ भनी टिप्पणी गरेको छ। यसले के कुरा पनि थपेको … Continue reading →

Posted in अनूदित निबन्ध | Tagged | Leave a comment

अनूदित निबन्ध : सुश्री लिउ हो–छनको सम्झनामा

~लु सुन~ गणतन्त्रको स्थापनापछिको पन्ध्रौं वर्षको मार्च २५ का दिन (अर्थात् १९२६ मार्च २५ का दिन) राष्ट्रिय पेकिङ महिला नर्मल महाविद्यालयले त्वान चि–चिउको सरकारी भवन अघिल्तिर (मार्चको) १८ औं दिनमा, मारिएका लिउ हो–छन् र याङ तेह–चनुको सम्झना दिवस मनायो। म … Continue reading →

Posted in अनूदित निबन्ध | Tagged | Leave a comment

अनूदित निबन्ध : स्वास्नीमान्छेहरुको मुक्तिका विषयमा

~लु सुन~ कन्फूसियसको भनाइअनुसार “स्वास्नीमान्छेहरू र तल्लो वर्गका मानिसहरूसित व्यवहार गर्नु अत्यन्तै गाह्रो हुन्छ। उनीहरूलाई नजिक आउन दियौं भने उनीहरू सम्मान राख्दैनन् र पर राख्यौं भने इवी गर्छन्।” यहाँ स्वास्नीमान्छेहरू र तल्लावर्गहरू एकै ठाउँमा थुप्य्राइएका छन् तर मलाई यसो भन्दा … Continue reading →

Posted in अनूदित निबन्ध | Tagged | Leave a comment

अनूदित निबन्ध : बत्तिमुनि टिपेका केही विचारहरू

~लु सुन~ गणतन्को दोस्रो वा तेस्रो वर्षतिर बेजिङका केही राष्ट्रिय बैंकहरूले निकालेका नोटहरूको विश्वसनीयता दिनदिनै बढ्दै गइरहेको भनुँ झन्–झ्न दरिलो हुँदै गइरहेको बेला मैले के कुरा सुनें भने सधैभरी चाँदीको मोहमा परेका गाउँलेहरूले समेत ती नोटहरू कति सजिला र पत्यारिला … Continue reading →

Posted in अनूदित निबन्ध | Tagged | Leave a comment

अनूदित पौराणिक कथा : अनौठो तरवार

~लु सुन~ अनु : गोपीरमण उपाध्याय (जसरी भारतीय पुराण कथाहरुमा देवी देवताका हतियारहरु शंख , चक्र , गदा , धनुवाण , बञ्चरो , तरवार आदिका ठूला ठूला महिमाहरु गाइएका छन् । त्यस्तैगरी चिनीयाँ पुराण कथाहरुमा पनि तरवारको बारेमा बडो महत्वका … Continue reading →

Posted in अनूदित कथा | Tagged , , | Leave a comment