Tag Archives: दण्डपाणि जैसी – Dandapani Jaisi

अनूदित कथा : पागलको डायरी

~लू शुन~ अनुवाद: दण्डपाणि जैसी दुइजना दाजुभाइ थिए । उनीहरुको नाम चाँही अहिले नभनौं । उनीहरु मेरो स्कूलका साथी थिए । दुवैजनासँग राम्रो मित्रता थियो तर लामो समयसम्म नभेटेकोले भेटघाटको निरन्तरता टुट्यो । केही महिना पहिले तिनीहरु मध्ये एकजना चाँही … Continue reading →

Posted in अनूदित कथा | Tagged , | Leave a comment

कविता : धोती टोपी

~दण्डपाणि जैसी~ लाज छोप्ने धोती प्यारो भनुँ कि शिरको शोभा टोपी प्यारो भनुँ? शितल पहाड प्यारो भनुँ कि पहारिलो मधेश प्यारो भनुँ ? दुई आँखाका नानी मध्ये कुन चाहीँ नानी प्यारो भनुँ ? साथी! तिम्रो प्रश्नै गलत छ । अब … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

संस्मरण : काल नआर्इ मरिन्न

~दण्डपाणि जैसी~ त्यतिबेला म जनकपुरमा कार्यरत थिएँ। म र भगवान जी एउटा योजनाको नापी लिन बिहानै साइट जाने कार्यक्रम थियो त्यसैले हाम्रो ड्राइभर जनकलार्इ विहानै बोलाएका थियौं। बिहानको करीब पाँच बजे तिर चिया नास्ता तयार गर्न भनेर देवी म भन्दा … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

कथा : विश्वासघात

~दण्डपाणि जैसी~ ‘मदन दाजु ! किशोरको कुनै खबर पाउनुभयो ?’ आज पनि ममता मदनको कोठामा किशोरको बारेमा खबर लिन आएकि थिर्इ। धेरै दिनदेखि किशोरसँग उसको भेट भएको थिएन। करिब एक हप्ता अगाडिदेखि ऊ मदनको कोठामा किशोरको बारेमा थाहा पाउन लगातार … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

अनूदित कथा : मानिसको जीवन आधार के हो?

~लियो टल्सटाय~ अनुवाद : दण्डपाणि जैसी सर्लाही जिल्लाको बरहथवा गाउँमा नथुनी पासवान नाम गरेको गरीब मानिस आफ्नो परिवारको साथमा बस्थ्यो । सम्पतीको नाममा एउटा सानो झुपडी बाहेक उस्को अरु केही थिएन । गाउँमा मेहनत मजदुरी गरेर जेनतेन आफ्नो तथा परिवारको पेट … Continue reading →

Posted in अनूदित कथा | Tagged , | Leave a comment

अनूदित कथा : बाजी

~एन्टोन चेखोभ~ भावानुवादः दण्डपाणि जैसी (१) काजी गुमान सिंह बस्न्यात बुढा भइसकेका थिए र उनीसँग पहिलेको शान शौकत पनि बाँकी थिएन। पुस महिनाको एक रात। काजी आफ्नो कोठामा ओहोर दोहोर गर्दै ठिक पन्ध्र बर्ष अघि पुष महिनाको एउटा साँझमा आफुले … Continue reading →

Posted in अनूदित कथा | Tagged , | Leave a comment

अनूदित कथा : शैतान र किसानको रोटी

~लियो टल्सटाय~ अनुवाद : दण्डपाणि जैसी आज पनि एकाबिहानै हलो जुवा काँधमा हालेर हर्कबहादुर टारीखेत जोत्न गयो। सधैझैं दिउसोको खाजाको लागि भनेर कोदोको रोटी साथमा लिएको थियो। जतन साथ उक्त रोटीको पोको नजिकैको झाडीमा सेखुले छोपेर लुकायो अनि गोरुका काँधमा जुवा … Continue reading →

Posted in अनूदित कथा | Tagged , | Leave a comment