Tag Archives: Leo Tolstoy

अनूदित कथा : मानिस केले बाँच्ने गर्छ ?

~लियो टोल्सटोय~ अनुवाद : प्रकाशकुमार शर्मा रूसको कुनै गाउँमा आफ्नो नाउँमा एकबित्ता पनि जग्गाजमिन नभएको सिमोन नाउँ गरेको एउटा गरीब सार्की बस्थ्यो । त्यसैले उसले आफ्नी श्रीमती र छोराछोरीहरू राख्नलाई एउटा किसानको छाप्रो भाडामा लिएको थियो र ज्यालादारीबाट पेट पाल्थ्यो … Continue reading →

Posted in अनूदित कथा | Tagged , | Leave a comment

अनूदित कथा : मानिसको जीवन आधार के हो?

~लियो टल्सटाय~ अनुवाद : दण्डपाणि जैसी सर्लाही जिल्लाको बरहथवा गाउँमा नथुनी पासवान नाम गरेको गरीब मानिस आफ्नो परिवारको साथमा बस्थ्यो । सम्पतीको नाममा एउटा सानो झुपडी बाहेक उस्को अरु केही थिएन । गाउँमा मेहनत मजदुरी गरेर जेनतेन आफ्नो तथा परिवारको पेट … Continue reading →

Posted in अनूदित कथा | Tagged , | Leave a comment

अनूदित लघुकथा : भारी

~लियो टल्स्टय~ सैनिकहरूले दुस्मनको इलाकामा हमला गरे । एक जना किसान दौडिँदै घोडा छेउ गयो र त्यसलाई समात्ने प्रयास गर्न थाल्यो ।तर घोडालाई काबुमा ल्याउन सकेन । किसानले त्यसलाई भन्यो “मूर्ख घोडा । त मसँग गइनस् भने दुस्मनको हातमा पर्नेछस् … Continue reading →

Posted in अनूदित लघुकथा | Tagged , | Leave a comment

अनूदित कथा : शैतान र किसानको रोटी

~लियो टल्सटाय~ अनुवाद : दण्डपाणि जैसी आज पनि एकाबिहानै हलो जुवा काँधमा हालेर हर्कबहादुर टारीखेत जोत्न गयो। सधैझैं दिउसोको खाजाको लागि भनेर कोदोको रोटी साथमा लिएको थियो। जतन साथ उक्त रोटीको पोको नजिकैको झाडीमा सेखुले छोपेर लुकायो अनि गोरुका काँधमा जुवा … Continue reading →

Posted in अनूदित कथा | Tagged , | Leave a comment

अनूदित लघुकथा : लालटिन

~लियो टल्सटाय~ अनुवादक : प्रतिभा अँध्यारो रातमा आँखा देख्न नसक्ने एक जना सडकमा हिँडिरहेको थियो। उसको हातमा एउटा लालटिन थियो र टाउकोमा माटोको गाग्री। बाटोमा एक बटुवाले सोध्यो,

Posted in अनूदित लघुकथा | Tagged , | Leave a comment