Tag Archives: Padam bhandari

कथा : समय सोध्ने केटी

~पदम भण्डारी~ यात्राको क्रममा एकदिन म छुुट्टीमा घर जाँदै थिएँ । झण्डै दश वर्षपछि मेरो गोबिन्दसँग भेट भयो । ऊ पनि बसमै यात्रा गर्दै थियो, तर अर्को बसमा । उसलाई देख्नेबित्तिकै ऊछेउ गएँ र भनें– नमस्कार ! चिने चिनेजस्तो लाग्यो … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : तालिम आतंक

~पदम भण्डारी~ जाजरकोट सदरमुकामको रम्भा होटल अगाडि चिया पिउन जम्मा भएका मानिसहरुमध्ये एकजनाले कुरा निकाल्यो-‘जिल्लामा जुन संघसंस्था आए पनि तालिम नै गर्छन् । नोटबुक बाँड्यो, डटपेन बाँड्यो, खाजा खुवायो, तालिम सिध्यायो । तालिम संचालन गर्नेहरु साह्रै फटाहा निस्किए । यस्ता … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

गजल : न भनेको टेरी

~पदम भण्डारी~ न आँफैले जानी उसले, न भनेको टेरी हात लाग्यो शुन्य भयो, न तेरी न मेरी संगै पढ्थी दश कक्षाको, जाँच दिंदा खेरी राख़्न सकिएन उसलाई, मायाजालले बेरी

Posted in गजल | Tagged | Leave a comment

गजल : घर ले’र आईजा

~पदम भण्डारी~ बा ले भन्थे कमिनीलाई, घर ले’र आईजा बुहारी हो भन्छु तर, रक्सी खा’र नआ घर छोडे पनि घरलाई, चट्टै नबिर्सिनु घरमा आउने नाममा काम, छोडि धा’र नआ

Posted in गजल | Tagged | Leave a comment

गजल : भेट्न छिट्टै आउनु

~पदम भण्डारी~ पश्चातापले जलिरा’छु, भेट्न छिट्टै आउनु मैले ठूलो भुल गरेछु, मेट्न छिट्टै आउनु अप्ठेरोमा सहयोग गर्नु, लाई स्वार्थ ठान्यौ यहि हो मौका सोझोपन ल-पेट्न छिट्टै आउनु

Posted in गजल | Tagged | Leave a comment

गजल : मेरै लागि साँचेको जस्तो

~पदम भण्डारी~ अंगालोमा बेर्छे खुसी, मेरै लागि साँचेको जस्तो सेल्फि खिच्दा थुतुनो पार्छे, स्थानीय च्वाँचेको जस्तो फूलजस्तो रुप भए नि, तिखो काँडा जस्तो बानी चरा बसेर फूलको डाली, टुक्रा टुक्रा भाँचेको जस्तो

Posted in गजल | Tagged | Leave a comment

गजल : पोथी बास्न जरुरी छ

~पदम भण्डारी~ कोर्कोराउनु मात्र हुन्न, पोथी बास्न जरुरी छ घरमुलीको नाममा उनको, फोटो टाँस्न जररी छ महिला पुरुष एउटै रथका, दुईटा पाड्ग्रा भनेपछि सभ्य समाज निर्माण गर्न, रुढी मास्न जरुरी छ

Posted in गजल | Tagged | Leave a comment

कथा : बन्द निवास

~पदम भण्डारी~ ‘रेग्मी निवास’ को नामले परिचित बिमलको घर अर्थात् मेरो पोईली घर आजकल भीषण कालो अन्धकारमा लुप्तप्राय: भएको छ । रेग्मी निवास अर्थात मेरो घर ठूलो फलामे ताला झुण्ड्याईएको कारणले ज्योतिहीन भएको हो । रेग्मी निवास त्यसै ज्योतिहीन बनेको … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : विश्वासघाती

~पदम भण्डारी~ रातको दुई बजे चोर डाँकाहरु मेरो घरमा पसे । चोर डाँकाहरु भित्र पस्ता मैले प्रतिवाद गर्न छोडिसकेको थिएँ, किनकि प्रतिवाद गर्न खोज्दा धेरैपटक मैले ज्यान जोगाउन उनीहरुसंग भीख माग्नु परेको थियो – ‘मसंग भएको धन सम्पत्ति सबै लैजानुस … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : भूत

~पदम भण्डारी~ मेरो बाल्यकालको साथी धेरै वर्षपछि गाउँ फर्क्यो । एसएलसी पास गरेपछि कलेज पढ्ने, जागीर खाने बहानामा उ शहरबाट गाउँ फर्केको थिएन । धेरै वर्षपछि बाल्यकालमा खेल्ने गरेको भवानी पुज्ने डाँडातिर (केटाकेटी हुँदा हामी त्यसलाई भानपुन्नेको डाँडो भन्थ्यौं) हामीहरू … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : सुखीहरुको शहरमा एकछिन

~पदम भण्डारी~ नर्भिक अस्पतालको ५०२ नंबरको बेडमा भर्ना भएको थिएँ म । दिउसोको एक बज्न थालेको थियो । अपरेशन थिएटरमा डाक्टरले बोलाएका छन् भनेर मलाई लैजान तीनजना महिलाहरु गुडाउन मिल्ने बिरामी राख़्ने खाट अर्थात ह्वीलबेड लिएर आए र मलाई लिएर … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : धन मोह

~पदम भण्डारी~ काठमाण्डौंमा टेम्पो चढेर धेरै क्षणहरु बाँचिसकेको छु मैले । हुन त मसंग गियरवाला माउन्टेनबाईक छ, होण्डाको साईन मोटरसाईकल छ, होण्डा ब्रियो कार छ, तापनि मेरो मनको कुन अन्तसकरणले डोऱ्यायो कुन्नी मैले यात्राको क्रममा एकदिन बानेश्वर देखि लगनखेलसम्म टेम्पो … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : वहाँ कुन अफिसको?

~पदम भण्डारी~ यात्राको क्रममा एकदिन जीप रिजर्भ गरेर नेपालगञ्ज देखि सुर्खेतको यात्रा आरम्भ गरें । कोहलपुर पुगेपछि एकजना सभासदले फोन गरे । संयोगनै मान्नुपर्छ सभासद महोदय पनि सुर्खेत जानको कोहलपुरमै रहेछन् । हामीले एउटै जीपमा यात्रा गऱ्यौं । मैले पनि … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment