Tag Archives: Giri Prasad Budha

कविता : निलो आकाश छोप्न दिने छैन

~गिरिप्रसाद बुढा~ निलो र खुल्ला आकाशमुनि पहारिलो घाम लाग्ने ठाउँमा मेरो सानो घर थियो मेरो घरको मैराबाटै ऊ पारीको मगर गाउँ क्या मिलेको देखिन्थ्यो

Posted in कविता | Tagged | Leave a comment

कविता : सङ्घीयता चाहिंदैन

~गिरीप्रसाद बुढा~ हामीलाई दुःख बिछ्याएर सपना देख्न मिल्ने एक एक वटा झुप्रो चाहिन्छ हामीलाई निष्फिक्री भएर टेक्न मिल्ने आफ्नै स्वामित्वको आँगन चाहिन्छ हामीलाई आँगनमा जीवन लुटिने रीति चाहिँदैन हामीलाई राष्ट्रियता खरानी पार्ने सङ्घीयता चाहिँदैन हामीलाई आलु रोपेर खान पुग्ने

Posted in कविता | Tagged | Leave a comment

कविता : जनआक्रोश

~गिरीप्रसाद बुढामगर~ तिम्रा संघीयताको नाराले देश फेरिन्न भन्ने कुरा थाहा पाइयो तिम्रा खोक्रा राजनीतिक जुलुसले लक्ष भेटिन्न भन्ने पक्का भयो त्यसैले ठोकेरै भन्छौं हामी जनता अब स्पाटर्कस जस्तै आफ्नो मुक्ति आफै खोजिन्छ

Posted in कविता | Tagged | Leave a comment

कविता : शुभकामना

~गिरीप्रसाद बुढा~ जनताका खुशी लुट्नलाई मन काला हुनेहरूले झोलामा बम लुकाएर डुल्दै गर्दा सङ्घीयताको जपना गर्नेहरूले विखण्डनको तरबार उठाएर नेपाली छाती चिर्दै गर्दा मलमपट्टी बोकेर नेपाली पीडा मेट्न हिडेकाहरू

Posted in कविता | Tagged | Leave a comment

कविता : ए दशैँ

~गिरिप्रसाद बुढा~ ए दशैँ, तेरो खोक्रो आशिर्वाद अस्विकार गरेर तेरो विषालु शुभकामना बहिष्कार गरेर यसपाली मैले ठिकै गरेँ नत्र मैले क्षितिजपारी बगेको बादलको टुक्रा झैँ लागेको ऋण तिर्न कतै टाढा जानु पर्दो हो अथवा ममा गरिबीको अर्को जीवन कथा थपिँदो … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : हे दार्चुला

~गिरीप्रसाद बुढा मगर~ मुसलधारे वर्षा बोकेर पश्चिमी मनसुन नेपाल प्रवेश गर्दा फेरि पनि बाढीपहिरोको सामना गर्दै नेपाली नागरिकलाई मर्नु पर्‍यो हाम्रो प्यारो दार्चुलालाई क्षत्विक्षत् हुनु पर्‍यो क्षत्विक्षत् दार्चुलाको सामुन्नेमा उभिएर महान नागरिकले ज्यान गुमाएको थलोमा आएर एनजिओको एउटा तप्काले चाउचाउको … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : सम्बोधन : नेपाल आमालाई

~गिरीप्रसाद बुढा~ विश्वास नगर आमा विखन्डनवादीहरु र जातिवादीहरुको किनकि संघीयतावादी बनेका छन् यिनीहरु विखन्डनवादीहरु राष्ट्रिय एकताको धोती फुस्काउँदै तिम्रो शरीरको फरिया च्यात्न खोज्दैछन् जातिवादीहरु पुरानो संस्कृतिको नशामा लीदै

Posted in कविता | Tagged | Leave a comment

एकाङ्की : मामा भाञ्जाबीचको अन्तरसंवाद

~गिरीप्रसाद बुढा~ मामा : के हो भाञ्जा, आज त पुस्तकमा पो घोरिनु भएको छ त । खै खै यो कुन पुस्तक पढ्न थाल्नुभयो ? भाञ्जा : ओ हो मामा नमस्कार घ् ढुङ्गा खोज्दा देउता मिल्यो भने झै आज त खोजेकै … Continue reading →

Posted in एकाङ्की | Tagged | Leave a comment

एकाङ्की : मामा – भान्जा

~गिरीप्रसाद बुढा~ (मामा राजमो कार्यकर्ता हुन भने भान्जा सानो व्यापारी) भान्जा : नमस्कार माया कता हो हतारिंदै ? मामा : नमस्कार भान्जा नमस्कार ! कता हुनु नि यसो पार्टी प्रचारको काममा हिंडेको । के छ तपाईको हाल खबर ? व्यापारपात … Continue reading →

Posted in एकाङ्की | Tagged | Leave a comment

पुस्तक समीक्षा : राम्रा कथाहरूको सङ्गालो “काला सर्पको खोजी”

~गिरिप्रसाद बुढा~ प्रगतिशील साहित्यकार हरिप्रसाद भण्डारीद्वारा विभिन्न समय र स्थानमा रचना गरिएका लघुकथाहरू सङ्गृहित एउटा महत्वपूर्ण साहित्यिक कृतिको नाम हो– “काला सर्पको खोजी” । साझा प्रकाशनद्धारा प्रकाशित यो कृतिमा कुल ६३ वटा लघुकथाहरू सङ्ग्रह गरिएको छ । यसरी सङ्ग्रह गरिएका … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

कविता : एउटा सपना देख्ने मान्छे

~गिरिप्रसाद बुढामगर~ एउटा सपना देख्ने मान्छे एक दिन उसले एउटा सपना देख्यो संघीयताको ! संघीयता भित्र आफ्नो राज्यको ! त्यो राज्य भित्रको उ एउटा हकदार !!! त्यसैले उ आफ्नो राज्यको मनोरम पहाडवाट सेता झर्नाहरू खसेको देख्यो पाखाहरूमा चेलीहरूको मिठो भाका … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

नियात्रा : आधा घण्टाको यात्रा

~गिरीप्रसाद बुढा मगर~ एक ठाउँमा एउटा रहर लाग्दो, कलकलाउँदो जिउ भएको नव युवा भेटियो। अपरिचित भएता पनि उसको शिष्ट बोलीवचन तथा व्यवहारको कारण उक्त नव युवालाई मैले निकै मन पराएँ। उसँग आधा घण्टा सँगै यात्रा गर्नु पर्ने भयो। परिचयको क्रममा … Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

कविता : छिट्टै यी प्रतिक्रियावादीहरु ढले…

~गिरीप्रसाद बुढा~ अत्याचारको डरलाग्दो खुकुरी उठाएर हामी जनतालाई अचानो पार्नेहरू फगत आफ्नो स्वार्थको खातिर दुःखी र गरिब मान्छेलाई मार्नेहरू तिनीहरूको सत्यनाश भए हुन्थ्यो तिनीहरू किरा परी मरे हुन्थ्यो कम्तिमा पनि हिटलरको मृत्यु सँगै उसको तानाशाह पनि गए जस्तो तिनीहरूको सत्यनाश … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : आमा प्रतिको आभार

~गिरीप्रसाद बुढा~ अनौठो यो ब्रहमाण्ड अनन्त छ नि भनिन्छ यसको शुरु कहाँ हो कुन विन्दुमा सकिन्छ ! ।१। रहस्य मात्रै होइन यो संसार बोधगम्य छ यो धर्ति भित्र मान्छेको अस्तित्व सुन्दर रम्य छ

Posted in कविता | Tagged | Leave a comment

कविता : संघीयता चाहिंदैन

~गिरीप्रसाद बुढा~ हामीलाई दुःख बिछ्याएर सपना देख्न मिल्ने एक एक वटा झुप्रो चाहिन्छ हामीलाई निष्पि्कक्री भएर टेक्न मिल्ने आफ्नै स्वामित्वको आँगन चाहिन्छ हामीलाई आागनमा जीवन लुटिने रीति चाहिँदैन हामीलाई राष्ट्रियता खरानी पार्ने सङ्घीयता चाहिँदैन

Posted in कविता | Tagged | Leave a comment

कथा : माग्ने जात

~गिरीप्रसाद बुढा~ कुनै पनि चाड पर्व आयो कि मागी हिंड्ने बानी भएको अर्जुनलाल दमाई यसपालीको दशैंमा पनि माग्नको लागि सबैको घर चाहार्न थाल्यो। माग्दै हिंड्ने क्रममा उ एउटा चिया पसले कहाँ पनि पुग्यो। चिया पसले सफा र सरल मिजासको थियो। … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

समीक्षा : देशभक्तहरूमा समर्पित खण्डकाव्य “ग्रहण नलागोस्”

~गिरीप्रसाद बुढा~ आफले सिन्को नभाँच्ने तर अरूलाई भने ठूला–ठूला उपदेश दिने कोठे साहित्यकारहरू यो समाजमा धेरै भेटिन्छन्। जागिर वा कुनै पेशा व्यवसायवाट धन सम्पत्ति आर्जन गरी आफू र आफ्नो परिवारको सुख समृद्धिको सम्पुर्ण वातावरण मिलाएर क्रान्ति र संर्घषको गफ हाँक्ने … Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment