Tag Archives: जीवन्त रुकु – Jiwanta Ruku

नेपाली भजन : मुरलीको धुनले

~“जीवन्त ” रुकु~ मुरलीको धुनले कृष्ण तान्यो मेरो मन तिम्रो दर्शन पाई कृष्ण नाच्यो मेरो मन छम छम नाच्यो मेरो मन कृष्ण नाच्यो मेरो मन ……. बिन्द्राबनको सेरोफेरो ग्याला सगै गाई चराउदै

Posted in नेपाली भजन | Tagged | Leave a comment

कविता : फागु

~“जीवन्त ” रुकु~ रातै रङमा रगिएर म लालिगुरास झै फुलु कि? सेतै रङमा लतपत बनी म पारीजात झै झुलु कि ? पहेलै रङमा बनी गोदावरी घर आगनिमा फुलु कि ? हरियो रङमा मग मग तुलसी बनेर पो भुलु कि ? … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : परदेशमा तन नेपाल मै छुट्यो मन

~जीवन्त रुकु~ उदाउँछ घाम उसैगरी यहाँ सगरमाथा छोई आउँदैन त्यो । बग्छन मन्द पवन पनि, मेरो नेपाल छोइ आउँदैन त्यो ।। घुम्त्ती घुम्छन उसैगरी , मेरो गाउँको चौतारी देख्दिन म । मेरो सलान्दुले मेट्ने प्यास ,यहाँको जलमा भेट्दिन म । … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो भाग्य

~जीवन्त रुकु~ मेरो भाग्य लेख्ने बेलामा भावी साह्रै कठोर भैछस्, पत्थरै पत्थर काँ डा काँ डा मात्र तैले लेखिछस् वर्ष मा घुम्छन ऋतुहरु अलग अलग सुबाश लिई, तैले तर मलाई एउतै शिशिर ऋतु मात्र दियिछस् फुल फूलने बोट हैन काँडे … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गीत : ढुङ्गाको मूर्ति

~जीवन्त रुकु~ मैले पुज्ने देवतालाई मेरो पीडा थाहै छैन कति खोजें माया यहाँ तर कतै  पाउदै पाईन देउता मान्दै बार बार पुकारा  मैले गरिरहें जस्तो पीडा पाए पनि उसकै लागि हासिरहें जति हण्डर खाए पनि मैले कहिल्येई केहि बोलिन मनै भित्र पीडा लुकाई कहीं कतै  … Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : यस्तै छ यहाँ

~“जीवन्त” रुकु~ विश्वाश भित्र धोका दिनेहरु भेटिन्छन् , आफ्नहरु नै पाराया भईदिन्छन् । जब दु:ख पर्छ आफुलाई , दुनियाँ सारा बिराना भईदिन्छन् ।। हिजोको दिन भुल्छन यहाँ , आज मात्र देख्ने भेटिन्छन् ।

Posted in कविता | Tagged | Leave a comment

कविता : कती मिठो बोली

~“जीवन्त” रुकु~ कती मिठो बोली अमृत घोलेसरी कती मिठो माया तिम्रो पाये जिबनको उजेली म फुल बनी फुलीदिदा तिमी सुबाष बनी छाउनु म बिहानि हुँदा तिमी घाम बनी आउनु म सुस्तएर सन्ध्या हुँदा तिमी जुन बनी उदाउनु

Posted in कविता | Tagged | Leave a comment

गीत : हाँगा बाट झरेको फूल

~“जीवन्त” रुकु~ बतासले हागाबाट एउटा फुल झारिदियो एक्लो भै छट्पटायो हुरीले बिचल्ली पारिदियो मुटु भित्र बस्ने फूल सडकको बास आखा भित्र हास्ने फूल भयो आज लास बोटलाई के भयो र दुख पनि लागेन

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : ढुङ्गाको मुर्ती

~“जीवन्त” रुकु~ मैले पुज्ने देवतालाई मेरो पीडा थाहै छैन कति खोजें माया यहाँ तर कतै पाउदै पाईन देउता मान्दै बार बार पुकारा मैले गरिरहें जस्तो पीडा पाए पनि उसकै लागि हासिरहें जति हण्डर खाए पनि मैले कहिल्येई केहि बोलिन

Posted in कविता | Tagged | Leave a comment