Tag Archives: निशा खनाल अर्याल – Nisha Khanal Aryal

छन्द कविता : रहश्य अपार

~निशा खनाल अर्याल~ छन्द : असारे झ्याउरे परेलीहरु बिछ्याई हेरे मुटुले तानेर चोइटियो मन त्यसैलाई बालेँ आत्मा मै हालेर तपस्वी जस्तै योगले पुग्छु चैतन्य गंगामा फ़र्कन्छु एक्लै खोजेर प्राण कठोर ढुंगामा जीन्दगि होइन खेलौना कुनै खेलेर मिल्कायो

Posted in छन्द कविता | Tagged | Leave a comment

लोक कथा : हरितालिका तीजको कथा

~सङ्कलन : निशा खनाल अर्याल~ जसको कपालमा मन्दार फूलको मालाले शोभा दिएको छ, जुन भगवान शंकरको शिरमा चन्द्र र घांटीमा मुण्डोंको मालाले सुसुजित भएको छ, जो माता पार्वती दिब्य बस्त्रहरूले शोभायित छन तथा भगवान शंकर दिगम्बर भेष धारण गरेका छन … Continue reading →

Posted in लोककथा / दन्त्यकथा | Tagged , | Leave a comment

कथा : मुस्कान

~निशा खनाल अर्याल~ चकमन्न टनटला पुर घाम एक्कासी टंग टंग गर्दै बाहिरको गेटको चुकुल तलमाथि खोलेको झैँ आवाज आयो ।,मैले आफ्नो ध्यान एक छिनको लागी त्यो आवाज पट्टि केन्द्रित गरे । किन कि म आफ्नो कोठामा बसेर लेख्न मस्त थिए … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लोक कथा : नाग नागिनीको कथा

~सङ्कलन : निशा खनाल अर्याल~ एउटा नगरमा किसानका परिवार कृषि काम गरेर पेट पाली जीविका निरबहा गरिरहेका थिए । ती दम्पत्तीका तीन छोरा र एक छोरी थिए । सधै आफ्नो खेतबारी जोतेर अन्न आर्जन गर्ने र त्यसैबाट जीविका चलाउदै आएका … Continue reading →

Posted in लोककथा / दन्त्यकथा | Tagged , | Leave a comment

कथा : लाचार

~निशा खनाल अर्याल~ कुहिरो टम्म लागेकोले आए गएका मानिसहरु कोहि पनि देखिदैन निकै अँध्यारो र सिम सिम पानीको बाछिटाले गर्दा पनि होला, कता कति गाडीका लाइट घरि घरि बले झैँ देखिन्छ,अनि निभ्छ । सधैको चार बजे बिहानै झिसमिसेमा उठेर रनिग … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : महाकवि देवकोटाको स्मृतिमा

 ~निशा खनाल अर्याल~ पिता तिलमाधव देवकोटा र माता अमरराज्यलक्ष्मी देवी देवकोटाका लक्ष्मीप्रसाद देवकोटा साइँला छोरा थिए । उनको जन्म १९६६ साल कात्तिक २७ गते शक्रबार काठमाडांै, डिल्लीबजारमा भएको थियो । उनको न्वारनको नाउँ तीर्थमाधव देवकोटा जुराइएको भए तापनि लक्ष्मीपूजाको दिन … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : परिवर्तन

~निशा खनाल अर्याल~ समय परिवर्तनशिल छ । सायद त्यसैले होला ,बिहान उदाउने सुर्यले बालक कालको अनुभूति दिन्छ । सुर्योदयको न्यानो ताप जन्मदाको सानो बालकलाई काखमा लिदा,जस्तै सुन्दर गर्व र आनन्दको अनुभूति दिने गर्दछ । जीवनका तिता मिठा पलहरु संग बढ्दै … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

निबन्ध : शिक्षा र गुरु

~निशा खनाल~ गुरु भनेको के हो ? गुरु कस्तो हुनुपर्छ ? व्यक्तिको जीवनमा गुरुको स्थान कस्तो हुन्छ ? मैले यसरी प्रश्न उठाएर कुनै खास एक विषय पढाउने गुरुको चर्चा गरिरहेकी छुइन । म यस्ता गुरुको कुरा गरिरहेकी छु, जुन जीवनको … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

दन्ते कथा : एक देशमा

~निशा खनाल अर्याल~ तेल अभिव चैत्र ११, एउटा गाउँ नजिकैको जंगलमा लामकाने गरेको राक्षसहरु बस्दा रहेछन, । डाडा पारीको जंगल देखि केहि किलो मिटरमा सर्बसाधारण मानिसहरुको बस्ति थियो त्यहा केहि घर जोगी तथा बाहुन ब्राह्मणहरुका पनि थिए,। सधै अरुको घरमा … Continue reading →

Posted in लोककथा / दन्त्यकथा | Tagged , , | Leave a comment

कथा : म कसरी बिर्सुं आमा

~निशा खनाल~ प्राणी मात्रको सबभन्दा नजिक र प्रिय आमा नै हुन् । गर्वावस्थादेखि आजीवन अविरल र निस्वार्थ हित चाहनाले आमालाई मायाकी खानी पनि भनिन्छ । शृष्टि, पालन, संरक्षण, शिक्षा तथा सांस्कृतिक प्रदान गर्न आमा नै वास्तविक जिउँदो देवता हुन् । … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : लक्ष्मी पूजा

~निशा खनाल अर्याल~ सत्य युगको कुरा हो पृथ्वीमा बलि नाम गरेका बढो प्रतापी, दानी राजा थिए । उनको भण्डार द्रब्यले सधै भरिपूर्ण भरिएको हुन्थ्यो । जो केही पनि माग्न गए खाली हात फर्काउदैनथे । उनको कीर्ति चारैतिर फैलिएको थियो । … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : आमा

~निशा खनाल अर्याल~ प्राणी मात्रको सबभन्दा जनिक र प्रिय आमा नै हुन् ! गर्वअवस्था देखि आजीवन अविरल र निश्वार्थ हित चाहनाले आमालाई मायाकी खानी पनि भनिन्छ ! शृष्टि, पालन,संरक्षण,शिक्षा तथा सांस्कृति प्रदान गर्ने आमा नै वास्तविक जिउदो देवता हुन् ! … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment