Author Archives: Editor

कविता : विविधता मेरो देशको…

~मेघ बस्नेत~ जहाँ प्रेमलापमा व्यस्त हुन्छन् सूर्यकिरण र हिमात्रामा चुली अनि पारी हिमालबाट गिज्ज्याउछन् गुराँस राता निला फुली।। जहाँ मध्यरातमा चन्द्रमा र विशाल धर्तीको क्रीडा अनि अती प्रसन्न भई वृक्ष बजाउँछन् माधुरी विणा।।

Posted in कविता | Tagged | Leave a comment

पेशल आचार्यका पाँच मुक्तकहरु

~पेशल आचार्य~ नेपालीले के जान्यो ? बुद्धलाई छिमेकीले विवादमा तान्यो शान्ति देखाउँथ्यौँ उसले क्रान्ति ठान्यो नेपालीले खै ! के जान्यो ? के जान्यो ?? आफ्नै बाउ, दाजु र भाइलाई गोली हान्यो ।। हिमाल पर्यटकलाई देखाएर डलर झाथ्र्यौं आफैँलाई आफैँले मख्ख … Continue reading →

Posted in मुक्तक | Tagged | Leave a comment

कविता : दाइ उत्तिकै खरो कविता कोर्नुहुन्छ!

~ध्रुव पन्थी~ धेरैले भनेजस्तै, धर्तिको यो कुनामा धेरै चिज बदलियो अन्धकार वस्ती र बञ्जर खेतहरुबीच बग्ने यहाँका नदीहरुमा पानी मात्र बगेन थुप्रै नेपालीको रगत र आँशु पनि बग्यो पानी, रगत र आँशुभन्दा वेगले शायद समय बग्यो समयले धेरै चिज लछारेर … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : राष्ट्रनायकको आवश्यकता

भीमबहादुर कँडेल आउनैपर्ने भो राजा ल्याउनैपर्ने भो हिन्दू राष्ट्र जोगाइराख्न ल्याउनैपर्ने भो विश्व चर्चित हिन्दू राष्ट्र हाम्रै नेपाल हो उठ जाग राष्ट्रभक्ति देशका सपुत हो । पृथ्वी ती नारायणले सब्को भलो गर्दै टुक्रा टुक्रा राज्य थिए एकीकरण गर्दै आउनुस् राजा … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : देश मुसुक्क हाँसेको देख्नुछ यो चुनावमा

~यज्ञराज पकुवाल ~ नेपाली जनता हिजो आज भोलि विचार्दछ नयाँ चुनाव हेरेर देशले सास फेर्दछ पाउला फेर्न पाओस गरिब देशले अब स्वयम्भु हेर्न चाहन्छ झुपडीभित्र दीपक ।१। नयाँ नेपालको नारा व्यर्थमा खेर गो अब परिवर्तनको अर्थ भ्रष्टाचार भयो सब हेर्न … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : जताततै

~आकृति शाक्य~ बर्बादीको हालै अहिले जताततै निष्ठाको ख्यालै नगरिएको पाइन्छ अहिले जताततै स्वतन्त्रताको विशेषता नारीले नांगिनु हुन गएझैँ छ मनपरी मूल्य असुलेर उता व्यापारी मोटाइनु भएझैंछ दलहरुबीच अवगालै हावी भएझैँं छ अहिले जताततै अदक्षहरुको भरपत्यारमा

Posted in कविता | Tagged | Leave a comment

कथा : पुस्तौं अघिको सत्य रे!

~उज्ज्वलदीप~ दिउँसै सिकुवाको गुन्द्रीमा पल्टेर उँघ्दै गरेका खडुपाध्ये भर्खरै उठेर आँखा मिच्दै तमाखुको एक सर्को तान्न मात्र के लागेका थिए परबाट आफ्नी जहान र बुहारी आफूभन्दा ठूला घाँसका भारी बोकेर आउदैगरको देखे। तमाखुको लामो सर्को तानेर आङ तन्काएका खडुपाध्येका आँखा … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

Essay : Hairy Chimps At TIA !

~Khagendra Bhattarai~ I screamed. I was really unhappy. I can’t help thinking about my Gopi uncle when I read a small news item in Melbourne Herald Sun a few days back. Why the hell Peter brought that stale newspaper and … Continue reading →

Posted in Essay | Tagged | Leave a comment

कथा : चामे बूढाको दिनचर्या

~होम सुवेदी~ पचासी वर्षबाट उकालो लागे पनि सुख छैन चामे बूढालाई । न गौंथलीलाई नै सुख छ । बूढा भएर पनि चामे आफ्नै घरबारीको काममा लाग्छन् । गौंथली उही चुलो धन्दा, उही भाँडावर्तन, उही पँधेरोपानी र उही गाईवस्तुको कुँडोपानी आदिमा … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : चार मण्डली

~बिच्छिमान नकर्मी~ व्यापक भएझैँ लाग्छ अहिले दलीय रुपमो चार मण्डली यद्यपि भन्न सकिन्न यिनलाई उपद्र रच्ने गैभार मण्डली । मुखले यता देश र जनताको हितको कुरा गर्ने कामले भने देश र जनहितविरुद्ध लाग्ने

Posted in कविता | Tagged | Leave a comment

कविता : जीत भन्नु नै हार हो

~तीर्थ संगम राई~ चार आँखा जुधे पछि किरे कशम पनि खायौ र_िक्स बोकि मेरो आगन धेरै पटक तिमी धायौ धरो धर्म तिम्रो कशम तिमी बिना मरी हाल्छु भन्दै तिमी रहेक रातमा चाँदनीको कुरा गथ्र्यौ तर अचम्म ! बिहे गरेको पहिलो … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : स्वर्गको खोजी

~राकेश कार्की~ सगरमाथाको टोपी थाम्न सकिन दौरा सुरूवालभित्र अटाउन सकिन बुद्वको दृष्टिले हेर्न सकिन मादलको भाका बुझ्न सकिन ढुङ्गेधाराको चिसो पानीले पनि मन भित्रको तीर्खा मेट्न सकिन शितल चौतारीमा मायालुसँग

Posted in कविता | Tagged | Leave a comment

जे.बी. शेर्पाका चार हाइकुहरु

~जे.बी. शेर्पा ~ नील गगन ! फुलहरुको मेला !! तिम्रो संझना !!! वसंत याम ! चराहरुको गीत !! मेरो पुकार !!!

Posted in हाइकु | Tagged | Leave a comment

तामाङ कविता : रचना

~जेसुम तामाङ लामा ‘सुशीला’~ छ्यामनोन टिला विसी एसे तिनी तिल्दा फेसि निजि ह्रुप तइ खाउ विसी एसे तिल्दा ग्म्सेन यासी निजि ङाए प्राङबो विसी एसे तिनी तिल्दा म्लेसि निजि चु तिङ एलान विसी एसे तिनी तिल्दा क्लेसी निजि ह्रुप तइ … Continue reading →

Posted in तामाङ कविता | Tagged | Leave a comment

गजल : हरायौ कि कान्छी

~उमा गौतम~ आसन्तोसी भावनाभित्र हरायौ कि कान्छी जीवन अनी मृत्‍यु सग डरायौ कि कान्छी उकुस्मुकुस चाहनाहरु व्यस्त थिए पोखिनलाई जमिनसगै बिल्ने आसु झरायौ कि कान्छी

Posted in गजल | Tagged | Leave a comment

गजल : राम्री देख्न थालें

~नवराज भुजेल “राज”~ जति हेर्छु तिमिलाइ उति राम्री देख्न थालें त्यसैले त माया प्रेमको गजल लेख्न थालें ¤¤ केहि शब्द जून बाट केहि राग धुन बाट तिमिमा त सारा ति शब्दभन्डार भेट्न थालें

Posted in गजल | Tagged | Leave a comment

कविता : कपासको बोझ

~सुधीर ख्वबि~ (जीवनको यात्रामा) गर्भबाट संसार चियाउँदा आँकुरा कोमल र अबोध अनि कपास जस्तै हलुका हुन्छ। (आमाले ) त्यो कपासलाई कैयन रात परेली खोलेरै बाटेर धागो काट्छिन् ।

Posted in कविता | Tagged | Leave a comment

कथा : अमेरिका

~अभय श्रेष्ठ~ अन्तिम भेटको दुःख अवश्य हुँदो हो, अरूणाका आँखाहरू ‘फेवाताल-रूपाताल’ भएका थिए। बिस्तारै त्यसले उसका गालाहरू भिज्न थाले। यस्तो बेला ऊ अझै राम्री लाग्थी। प्रेम उत्सवमय रहेका बेला बारम्बार म उसलाई रुवाउने रहर गर्थेँ। रुँदा उसको सौन्दर्य अझै खुलेझैँ … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

संस्मरण : गुमनाम दिव्य संगीत

~प्रकाश सायमी~ गत हप्ता गायक अरुण थापालाई धेरैले सम्भि्कए। अर्को साता संगीतकार गोपाल योञ्जन–सम्झनामा कार्यक्रम हुनेछन्। तर, योञ्जन र थापाको पुस्तालाई जोड्ने होनहार संगीतकार दिव्य खालिङ गुमनामजत्तिकै बनेका छन्। उनी असारको मध्यतिरै बितेका थिए, आठ वर्षअघि। न उननलाई सांगीतिक समाजले … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

गीत : मेरो यो गीतमा

~हरिभक्त कटुवाल~ मेरो यो गीतमा जुन मुर्छना छ २ त्यो तिमि होइनौ को भन्न सक्छ २ एउटै छ धरती, आकाश एउटै एउटै छ उछ्वास, चाहना एउटै २

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : तिमीले पनि म जस्तै

~भिम बिराग~ तिमीले पनि म जस्तै माया दिएर हेर मायालुको सम्झनामा आफूलाई बिर्सी हेर २ तिमीले पनि…. सुनसान रातसँगै एकान्त भएर हेर २ सागरको लहर जस्तै आशक्त भएर हेर

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : के नै पो लछा-यो ?

~बिकुबाबु खत्री~ त्यत्तिका मान्छे सहिद भएर पनि के नै पो लछा-यो ? जबकि अनियन्त्रित महँगीको सिकार जनता भइरहेछन् र भविष्य अनिश्चित देखिरहेछन् कल्ले के पो सुधा-यो ? कविहरु तम्सिएर सडकमा कविता वाचन गर्दैमा

Posted in कविता | Tagged | Leave a comment

कविता : शिमल

~गोविन्दप्रसाद आचार्य ~ शिमल जति बढे पनि घमन्डले चढे पनि शिमल सेतै फुले पनि सेतै भुवा उडे पनि अलि बढेर के भायो भुवा उडेर के भयो सेतै फुलेर के भयो, सेतै झरेर के भयो (१) गुलाब मानको हुने शिमल फुलेर … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : अनन्त तिर्खा

~आभास~ युगौंदेखि मैले तिमीलाई फूलमा खोजेँ बास्नामा खोजेँ मिर्मिरेको मधुर किरण गोधूलिको क्षितिजमा खोजेँ युगौंदेखि निशब्द, मौन मैले तिम्रैनिम्ति युद्ध लडेँ आफ्नै रगतको गन्धमा

Posted in कविता | Tagged | Leave a comment

नेपाली प्यारोडी गीत : तिमी पच्यौ कतै

~रारा नेपाल~ तिमी पच्यौ कतै, म पचें कतै जहाँ पचे पनि हाम्रो दुर्गन्ध मिल्दोरहेछ जनवाद ल्याउने ल73यथ्यो हाम्रो तर त्यो भन्दा लाग्यो संसद हो राम्रो जनयुद्ध सम्झी रोइराछु मैले आँखा रोएनी भित्र मन खुशी छ अहिले तिमी फस्यौ कतै, म … Continue reading →

Posted in नेपाली प्यारोडी गीत, हास्य - व्यङ्ग्य | Tagged , , | Leave a comment

कविता : हिमाललाई पत्र

~सिर्जना वि.क.~ प्यारो हिमाल कस्तेा छ तिमीलाई? मत ज्यूँदै मरेतुल्य भएर बाँचेरहेकी छु ! तिमीले थाहा पाएकै हौला मेरो छाती दुखिरहेछ, मेरा बारहरू ढलिरहेका छन् मैले गरिखाने बारी खोसिएको छ, मेरो झुक्दै नझुक्ने शिर लाजले रातोपिरो भएको छ वीर पूर्खाको … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

बाल कथा : जवान चीलको परीक्षा

~कन्हैया नासनानी~ चारा खोजेर खुवाउँदा–खुवाउँदा हैरान भइसकेको माउ चीलले आफ्नो बचरोलाई भन्यो, ‘बाबु, तिमी हुर्किसकेका छौ । जवान पनि भइसकेका छौ । अब आफ्नो आहाराका लागि आपैंm कोसिस गर्नुपर्नेछ । याद राख, हामी सिकारी चरा हौं । सिकारबिना हाम्रो पेट … Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

कविता : भ्रम

~योगेन्द्र राज शर्मा ‘प्रकार अन्तर’~ तिमी र म मिल्यौं भने एउटा भ्रम अवश्य हुन्छ तर त्यो, आकाश र धरती मिलेजस्तो अनन्त र अमर अवश्य हुँदैन हामी क्षणिक छौं जवानी मैं हो यस्तो भ्रम रच्ने जवानी मैं हो प्रेममा फस्ने बुढ्यौलिसम्म … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : अचेल साइरन बजेको छैन

~प्रवीण खालिङ~ आजभोलि आमाहरू वोतलमा फिक्का चिया भर्दैनन् मुखको गाँस घाँटीमै राखेर संघर्षको तयारीमा लागेका छैनन् अचेल साइरन बजेको छैन। कुनै हप्ता नागा हुने त्रास छैन हक छुट्टीको लोभ पनि छैन मुनाहरू त्यस्सै हुर्किन्दैछ सुस्ताएरै विहान बित्छ, टोलाएरै दिन

Posted in कविता | Tagged | Leave a comment

कविता : जस्तै-जस्तै

~टंक सम्वाहाम्फे~ सोचाईहरुको समस्थलीमा उभिएर अन्दाज गर्दा उस्तै-उस्तै जीवनको गहिराईमा डुबेर वास्तविकतालाई छाम्दा त्यस्तै-त्यस्तै अब भिन्नता के भनौँ समान मान्छे भएर जिउदाका क्षणहरु एउटै आकास सबैले ओढे जस्तै-जस्तै समयको चाल्नोबाट भाग्यवस छानिएर बाँच्दा आसाहरु बाँधिन्छन धेरै जहाँ रङ्गिने सपनाको दुनिया … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : कालो कालखण्ड : दिब्योपदेशका क्षतविक्षत आत्माहरु

~सरुभक्त~ कुहिरो दूर्घटित छन् अनिदो मनको देश चितास्तम्भ जलेका छन् खोई कहाँ लागे हाम्रा राष्ट्रनिर्माताहरु ? सम्यताहरुको युद्ध ढुङ्गा वर्सिने घरहरु हेर ! हेर ! वाइबल हातमा लिइहिड्ने जुगाहरु भागवत् व्यापारमा व्यस्त छन् ब्रेनड्रेनः गुरुकुलीय व्यामोहहरु हामी जीउमा मइलका कत्ला … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गीत : खै त खुर्दलोटन अनि महुलीका कुरा ?

~श्याम तमोट~ पहाडका कुरा अनि मधेशका कुरा बिर्सीसके लिपु लेक बिर्से लिम्पियाधुरा । राज गर्ने दाउ कोही रोजी रहेछन् ओत लाग्ने ठाउँ कोही खोजी रहेछन् ।

Posted in नेपाली गीत | Tagged | Leave a comment