Tag Archives: Rara Nepal

व्यङ्ग्य : पार्टी भित्रको पार्टी

~रारा नेपाल~ “एउटा अर्को पार्टी खोल्नु पर्‍यो कामरेडहरू ” गम्भीर चिन्तनमा डुबिरहेका बेला कामरेड अध्यक्षबाट निस्किएको यो वाणीले कामरेड महासचिव र कामरेड उपाध्यक्ष दुवैलाई झस्काइदियो। कामरेडको वाणी सुनेर दुबै जना आश्चर्यचकित हुन पुगे। यस्तो गौरवशाली पार्टी हुँदा हुँदै अर्को पार्टी … Continue reading →

Posted in हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

नेपाली प्यारोडी गीत : तिमी पच्यौ कतै

~रारा नेपाल~ तिमी पच्यौ कतै, म पचें कतै जहाँ पचे पनि हाम्रो दुर्गन्ध मिल्दोरहेछ जनवाद ल्याउने ल73यथ्यो हाम्रो तर त्यो भन्दा लाग्यो संसद हो राम्रो जनयुद्ध सम्झी रोइराछु मैले आँखा रोएनी भित्र मन खुशी छ अहिले तिमी फस्यौ कतै, म … Continue reading →

Posted in नेपाली प्यारोडी गीत, हास्य - व्यङ्ग्य | Tagged , , | Leave a comment

व्यङ्ग्य : रियल फिलिमका झलकहरू

~रारा नेपाल~ कामरेडहरूको सडक जात्रा वास्तवमा हेर्न लायक नै हुन्छ। हाँसो, रोदन, द्वन्द्व सबै चीजलाई समेटिएको हुन्छ उक्त जात्रामा। विगतमा कामरेडहरूबाट प्रदर्शन गरिंदै आएको सडक जात्राबाट म पनि विशेष प्रभावित थिएँ। त्यसैले यसपटकको “अनिश्चितकालिन जात्रा” पनि मैले राजधानीकै सडकहरूमा निस्किएर … Continue reading →

Posted in हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य : नेताहरूलाई फिट खाने तीजि गीतहरू

~रारा नेपाल~ बजारमा बल्ग्रेल्ती मात्रामा तीजि गीतका एल्बमहरू आएका छन्। ती गीतहरू हामीले त सुनेका छौं तर कुर्सीको खेलमा व्यस्त रहेका हाम्रा नेतागणहरूलाई सायद धार्जेसँग ती गीतहरू सुन्ने फुर्सद पनि यतिखेर छैन। सुने पनि कुन–कुन सुन्ने? कुन–कुन गीतहरूले आफ्ना पनि … Continue reading →

Posted in हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य : कामरेड विभिषणको डायरी

~रारा नेपाल~ उफ ! म माथि यो कस्तो धर्म संकट आइलाग्यो? मेरो यो पीडालाई जो कोहीले शायद बुझ्न सक्ने छैनन्। मन र भावना एकातर्फ ज्यान अर्को तर्फ राखेर बाँच्नु पर्ने यो कस्तो अवस्था? सिरमा सिन्दुर बल्खुको छ – मनभरि मायाँ … Continue reading →

Posted in हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

समीक्षा : प्रगतिशील सांस्कृतिक आन्दोलनको अमूल्य निधि समिक्षा

~रारा नेपाल~ मोहनविक्रम सिंहका शब्दहरूमा जीवन शर्माका संगीत लिएर नयाँ भिसिडी बजारमा आएको छ–“लेफ्ट राइट कदम बढाऊ।” रक्तिम भिसिडी भाग –३ को रूपमा आएको यो कृतिलाई प्रगतिशील सांस्कृतिक आनदोलनको एक अमूल्य निधीको रूपमा लिन सकिन्छ। यसभित्र समेटिएका कोशेलीहरूले क्रान्तिप्रति अगाध … Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment