Tag Archives: अजम्बरध्वज खाती – Ajambar Dhwoj Khati

पुस्तक समीक्षा : विश्लेषणत्मक महाकाव्य ‘तपस्विनी’

~प्रभा कैनी~ अजम्बरध्वज खातिद्वारा लिखित ‘तपस्विनी’ महाकाव्य बजारमा आएको छ । पाल्पामा जन्मेर बुटवलमा बस्दै आएका खातीले विसं २०१२ सालदेखि साहित्यमा हात बढाएका हुन् । विधागत हिसाबले ‘तपस्विनी’ उनको पहिलो महाकाव्य हो । यसअघि उनका नौ खण्डकाव्य, गीतिकाव्य प्रकाशित छन् … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

यात्रा संस्मरण : आफ्नै आँखाले आफ्नै देश हेर्दा

~अजम्बरध्वज खाती~ केही महिनाअगाडि नै थाहा भएको थियो नेपाल मजदुर किसान पार्टीको भ्रातृ सङ्गठन नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घको १० औं राष्ट्रिय सम्मेलन कैलालीमा हुँदैछ भनी जुनबेला थाहा पाएँ, त्यसैबेलादेखि मलाई पनि त्यो सम्मेलनमा जान मन भएको कुरा शंकर भण्डारी, राम … Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

स्रष्टा परिचय : काव्यशिल्पीमा अजेय : कवि अजम्बरध्वज खाती

~खोमा तरामु मगर~ नेपाली वाङ्मय क्षेत्रमा ‘बोल्ड’ उपस्थिति सहित सिर्जनाकर्ममा साधनारत कवि एवं गीतकार हुन्– अजम्बरध्वज खाती । कविता एवं गीत लेखनमा उनी नीजि विशेषताले परिचित छन् । राष्ट्रकवि माधवप्रसाद घिमिरेका अनुसार उनी ‘पहाडी सौन्दर्य’ का कवि एवं गीतकार हुन् । … Continue reading →

Posted in स्रष्टा परिचय | Tagged , | Leave a comment

कविता : मुफ्तको शौदा शुभकामना

~अजम्बरध्वज खाती~ नदिने बराजु जस्ता छन् हाम्रा नेताहरू दिन पर्दा बुधबार पनि बार्छन्, नाँच्न आफै जान्दैनन् आँगनलाई दोष दिन्छन्, लाज ढाक्न खोज्छन् लाज ढाक्ने कुरा टाउकोमा बाँध्छन् जहाँ ढाक्नुपर्छ उघारै राख्छन् यिनीहरूलाई थाह हुँदाहुँदै पनि ढाँटेको कुरा काटे मिल्दैन नकचरा … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : आफै स्याल, कुखुराको काल

~अजम्वरध्वज खाती~ दुष्ट भाषा क्लिष्ट भाषा, अश्लिल भाषा भाषाहरू कपट दिलका भाषाहरू, जहर हुन् यी जहर बोल्छन् व्यभिचारी हुन्छन् बोलीहरू। (१) यी भाषाहरूमा अनुहारहरू लुकाइएका हुन्छन् बोलीहरू चपाइएका हुन्छन् ढाँटेर आफ्नै मुटुलाई कुराहरू देखाइएका हुन्छन् अनौठा बोल्छन् अनौठा विषय छल, … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : यो शताब्दीको अनौठो व्यंङ्ग

~अजम्बरध्वज खाती~ यो बार बन्धन केही नभएको खुला सीमानामा जति पल्ट गए पनि जाउन् जतिपल्ट आए पनि आउन् छेकिन्नन् मेरा पाइलाहरु तर जब जब यो शरहदको सीमाना नेर म अमीलो भएर पग्लन्छु अनि छेकिन्छन् मन भित्रै बार लागेर यिनीहरु। मन … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : उद्बोधन

~अजम्बरध्वज खाती~ व्योम खासा नीर रंगको प्राची सुन्दर किरण झुल्का गम्भीर बहँदी सलल काली भुलभुलेछन् जलका भुल्का। गजूर छानो, सुनको मन्दिर, घडी र घण्टा बजिरहेछन् प्रातको प्रारम्भ हो यो विहगगणका मधुर गुञ्जन। ।। १।। टलक सुन्दर शीत थोपा अल्भि्कएका द्रुमहरु … Continue reading →

Posted in कविता | Tagged | Leave a comment