Tag Archives: Sanjay Adhikari

कथा : बिनिर्माण

~संजय अधिकारी~ समयको एउटा खण्ड बगेर गयो । त्यो वहावमा दुई चार वटा हिउँद अनि दुई चार वटा वर्षातहरूले मलाई चिस्याए अनि भिजाए । ती अतिसामान्य बितेका पलहरूसँग मलाई कुनै गुनासो छैन । यद्यपि गुनासो पालेर पनि के पो हुने … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मत्स्येन्द्रनाथसँग

~संजय अधिकारी~ सहरले अनेक अस्पष्टताहरूको मिश्रणमा कोलाजजस्तो आकृति धारण गरेको छ। आफू अनन्त पीडामा पिल्सिएर पनि दुनियाँलाई हँसाउने एउटा क्लासिक क्लाउनको दर्जा पाउनैपर्छ, मेरो सहरले। सहरसँगै समानान्तर भएर बितिरहेको मेरो एक हावादारी अस्तित्व आजकाल बेलाबेला झरीमा खुब रु‰ने गरेको छ। … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मल्ल राजासँग

~संजय अधिकारी~ गृष्म ऋतुको आगमनलाई सहरवासीहरूले पटक्कै रुचाएका थिएनन्। सहर बेस्सरी पिल्सिएको थियो प्रचण्ड सूर्यको रापमा। साँझपख हुन्डरीसँग फाट्टफुट्ट आउने मसिनो बर्सात पनि हराएको कैयौं दिन भइसकेको थियो। भूकम्पले भत्किएका मन र तिनका सपनाहरू रुँदै थिए आफ्नै चिहानमाथि। यस्तो प्रतीत … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment