Tag Archives: Pitambar Bhattarai

कविता : मुख हेर्ने दिन

~पीताम्बर भट्टराई~ बाबा आज मुख हेर्ने दिन, मैले मेरो बाबालाई सम्झेकी छु मेरो बाबा जीवित भए आज केही स्याउका दानाहरु लड्डु र बरफीका डल्लाहरु दिएर मुख हेर्थें होला आर्शिवादका शब्दहरु पिएर

Posted in कविता | Tagged | Leave a comment

कविता : ब्ल्याकहोल र मेरो देश

~पीताम्बर भट्टराई~ मेरो देश परिवेश तिरै बहुला दौडे जस्तै र्‍याल बगाउँदै पुच्छर लुकाउँदै अनाहारी शिशु माथि सिंहराजले झम्टे जस्तै झम्टिने योजना बोकेर दिन दोब्बर रात चौब्बर ब्लेक होल दौडिरहेछ मेरै देशतिर मेरै परिवेश तिर खै प्रतिवादको फर्मुला त्वम शरंणं प्रार्थना … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : कल्पवृक्षको कथा

~पीताम्बर भट्टराई~ हजुर आमाले भनेको कल्पवृक्षको कथा जे सोच्यो त्यही पुग्ने जे माग्यो त्यही मिल्ने चुनावको दौडानमा कल्पवृक्ष सम्झेर आफ्ना पीडा र बेदनाहरुको अन्त्य सम्झेर डम्म मतपत्रमा छाप लगाउने हातहरु नयाँ आशा र उमंगहरु बोक्ने कोटी कोटी छातीहरु

Posted in कविता | Tagged | Leave a comment