~कल्पना मगर~
तैले मलाई कैदी किन बनाइस ?
चिन्छु म राम्ररी तलाई
कैदी हुँ म कैदी
अपराध विहिन कैदी
जन्मदै कैद गरिस मलाई
खोल्दै छु म आँखा
कस्दै छु म मुठी अब
सामाजिक अन्धविश्वास मेरो नेल Continue reading
~कल्पना मगर~
तैले मलाई कैदी किन बनाइस ?
चिन्छु म राम्ररी तलाई
कैदी हुँ म कैदी
अपराध विहिन कैदी
जन्मदै कैद गरिस मलाई
खोल्दै छु म आँखा
कस्दै छु म मुठी अब
सामाजिक अन्धविश्वास मेरो नेल Continue reading
~जेवी थुलुङ~
आकाश कालो कालो भयो आँधी चल्छ अब
थाहा छैन यो आँधीमा के के ढल्छ अव
हेर आज छितिज पारी आगो सल्कीएको
त्यही आगोमा रावणको लङ्का जल्छ अब Continue reading
~नगेन्द्र शर्मा~
गएसालको मंगसिर १९ गते मंग्लबार मेरो निम्ति अलच्छिना रहेछ । लच्छिन, अलच्छिन भन्नेजस्ता कुरा अन्धबिश्वास हुन् भनिटोपल्ने मेरा धारणा गलत रहेछन् कि जस्तो पनि लाग्यो । किनभने, बहान राम्ररी उठ्न पनि पाएको थिइनं, टिरिर्र फोनको घन्टी बज्यो । भवानी घिमिरे दाइको रहेछ
‘नगेन्द्रजी, तपाईंले सुन्नुभयो ? ‘
‘कुन कुरा दाइ ? ‘ Continue reading
~राजव~
जनतालाई थाहा छैन
सामान्यज्ञानमा उल्लेख छैन
म प्रश्न सोध्दै
जवाफ माग्दै
हिँडिरहेछु Continue reading
~प्रेमचन्द~
अनुवादः कुमुद अधिकारी
झुप्राको दैलाका छेउमा बाबु-छोरा निभेको आगाका छेउमा चुपचाप बसिरहेका थिए। झुप्रो भित्र छोराकी जवान श्रीमती बुधिया प्रसव वेदनाले कराइरहेकी थिई। बेलाबेलामा उसका मुखबाट हृदयविदारक चित्कार निस्कँदा दुवैजना छाती थामेर बस्थे।
जाडाको समय थियो, प्रकृति पूरै शान्त थियो र सारा गाउँ अन्धकारमा विलिन भएको थियो।
घीसूले भन्यो- “अब यो बाँच्दिन होला जस्तो लाग्छ। दिनभरी त कुदेको कुद्यै, गएर त हेर् एकपल्ट।” Continue reading
~राजन कोइराला~
छाती चिरी देखाइदिदा केवल तिम्रो नाम भेट्छौ
आँखा खोली येता हेर, पिरतीको गाम भेट्छौ!
तिम्रो साथ प्यारो लाग्छ संसार तिमी भित्रै देखें
चिहाई हेर त्यी आँखाले, माया गर्ने ठाम भेट्छौ ! Continue reading
~Manoj Bogati~
Translation : Bhupendra Subba
Ancestor bones are discovered
Wherever dug
This is Teeth.
This has chewed down an age.
It has bitten Time to dust and repaired a house-wall.
This is Shin-bone.
A monk in a village invokes for peace Continue reading
~Binaya Kasajoo~
Translation : Deepak Thapa
“Hey, Dhane, stop him. Stop him at once,” shouted the shopkeeper on seeing a small boy staggering under a huge load upto his shop. “How can such a small boy carry these loads? I will not have it.”
Hearing the shopkeeper scream, the young boy lowered his burden and, not knowing what to do, began wiping his face with his cap. Jamane, who had been following, also heard the Continue reading
~दिलिप पौड्याल~
रसिदा। जस्तो नाम उस्तै रुप। हल्का काली काली, चिल्लो अनुहार, इवोरी जस्तै चम्किला सेता दात टम्म मिलेका केराउका दाना जस्तै। न लामो न छोटो सलक्क परेको नाक र ठुलो निधार। कर्लि कपालमा हल्का रातो कलर लगाएकी। इस्टायलिस।
हाँस्दा दाहिने पट्टिको गालामा सानो खाल्टो पर्ने। मिनाक्षीका जस्ता ठुला र सुन्दर आखाँ।
छाती पनि के बिधि मिलेको हो। पुट्ट पुट्ट उठेका स्तन र सपक्क परेको पेट। छिनेको कम्मर। कुदेर्रै बनाए Continue reading
~डिल्लीराम दुलाल~
सूर्यबहादुर कार्की खास नाम। आफ्नो ठाउँमा धेरै इज्जत कमाएका। सबैले उनलाई सूर्यबाबु भन्ने गर्छन्। सरकारको परियोजनाभित्र आफ्नो जग्गा जमीन धेरै क्षति भएपछि करोड़ौं रुपियाँ क्षतिपूर्ति थापेर शहर पसेका। सुर्यबाबुले शहरमा सुन्दर घर बनाएर बसेका छन्। अग्लो घर। घरको सिह्रान तलाबाट हेर्दा थुप्रै घरहरू देखिन्छन्। साना ठूला घरहरू। गाउँमा छँदा सूर्यबाबुको धेरै हैकम चल्थ्यो। शहरमा आएपछि उनी जहिले उदाश देखिन्छन्। साँच्चै भन्नु हो भने शहरमा उनी कहिल्यै पनि रमाइलो देखिँदैनन्।
मनमाया कार्की उनकी पत्नी, जो Continue reading
#कोरोना विशेष
कनि दूरे रहु मीत हाथ नहि मिलाउ
कुम्हरो निकलऽसँ पहिने मास्क लगाउ
पसरल अछि सगरो Continue reading
~नारायण ढकाल~
यसअघि मैले ‘बिहे नै नगरीकन म विधवा भएँ’ भन्दै हिड्ने कुमारी युवतीलाई देखेको थिइनँ । कुनै कथा या उपन्यासमा मानसिक आघातले ग्रस्त मनोरोगीबारे लेखिएका एकाध आख्यानहरुबाहेक त्यस्तो जिउँदो चरित्रसित्र मेरो साक्षात्कार भएको थिएन ।
तर, यहाँ म त्यो युवतीको कुरा गर्नुभन्दा अगाडि त्यही प्र्रसङ्गसित जोडिएको होनहार युवकको भौतिक अवसानको पृष्ठभूमिबाट आनो कुरा शुरु गर्न उपयुक्त ठान्छु ।
मुक्ति लम्साल त्यो युवकको नाम हो । यो समग्र घटना त्यही विषयको नाभिस्थलमा रहेको छ । Continue reading
~प्रवीण राई जुमेली~
देश कति पछौटे छ हाम्रो भन्दै
र देश भनेको समाज हो थप्दै
अहा सुधारको शोध गर्ने एक दस्ता
जुर्मराइउठ्यो युवाहरुको एक संस्था Continue reading
~भरत खत्री~
तपाईंलाई कतिको याद छ, हामी बच्चा हुदा हजुरबुबा, हजुरआमा, बुवा, आमा वा समाजको हरकोहीले केही न केही कुराहरु गर्न बाट हामीहरुलाइ रोक लगाएको हुन्थ्यो । जस्तो कि पानीको मुहान वरपर दिसापिसाब गर्यो भने भगवानले कान काट्छ्न , पिपलको रुख र ठुलो बुडो रुखमा (कुल्चिनु हुन्न, चड्ने कोसिस गर्नु हुन्न) भग्वान हुन्छन् , कुकुरलाई वा अन्य कुनै जनावरलाई लात्तीले हान्नु हुन्ने …राती सुत्ने बेला खुट्टा दुख्छ, सुर्य र चन्द्रामा भग्वान हुन सधैं अभिबादन गर्नु पर्छ, ढुङ्गा माटोमा नि भगवान हुन्छन् पुज्नु पर्छ, तिमीले गलत काम गरेको मान्छेले नदेखे पनि भग्वानले देख्नु हुन्छ त्यसैले गलत केही गर्नु हुन्न, आफू भन्दा ठुला बडालाई आदर सत्कार र सानोलाई माया गर्नु पर्छ, हामी चार Continue reading
~सुशिला आले मगर~
तिम्रो यादहरु पनि सताउछ र फरार भैदिन्छ,
एउटा मजदुरलाई लकडाउन कारागार भैदिन्छ।
एउटा गल्तिको सजाय बारबार भैदिन्छ,
यदि गल्ती गर्ने निमुखा भैदिन्छ। Continue reading
~गंग विवस आर.सी.~
१
मुलको चिसो पानी नमिठो लाग्छ
असत्य मिठो र सत्य तितो लाग्छ
गाउँ छोडेर शहर बस्न थालेपछि
आफन्त सकिए सबै रित्तो लाग्छ
२
भोको मान्छे गास नपाउन सक्छ Continue reading
~दिपक निरपेक्ष~
कति भाग्यमानी रहेछन यी आँखा ,
सारा दुनियाँ छाडी उसैमा ठोकियो,
भएर आभारी , देउरालीमा पाती,
टेकाउँदै शीर, सब देउता ढोगियो ।
जति जे छन मनका खुशी या वेदना,
उमंग उदासी उसैमा पोखियो, Continue reading
~रश्मी रैखोला~
त्यो पहाडलाई हेरी आँशु बगाएँ
त्यो जहाजलाई हेरी आँशु बगाएँ
न त पहाड मलाई लिन आयो
न त जहाज मलाई लिन आयो
भोक भोक्कै छू भन्दा पनि
न त कसैले एक गास दिन मान्यो Continue reading
~रुद्रप्रसाद दनै~
ईहलोकबाट आउने एउटा ठुलो बाटो । यो बाटो सारै ठुलो छ सायद मानिस ज्यादै भिड लाग्ने भएकोले होला । इहलोकबाट निकैपर पुगेपछि यो मुलबाटो एउटा सुन्दर समथर स्थानबाट फाटिएर एउटा घमाईलो बाटो पुर्बोत्तर उकालो लाग्छ र अर्को निराकार बाटो दक्षीणपश्चिम ओरालो । त्यहि जक्सनमा एउटा ठुलो घर छ र घरको अगाडी काला कपडा लगाएका मानिस जस्ता आकृती ईहलोकबाट आउने मानिससँग वार्ता गरिरहेछन् । यीनीहरु ती मानिसलाई नियमानुसार पुर्बोत्तर उकालो र दक्षीणपश्चिम ओरालो पठाउँछन । एकजना बिदुषी Continue reading
~दीपक कुमार ज्ञवाली~
हा हा के भयो यस्तो मृत्यु मडारियो गाथ गाथमा ।
आएर हेर प्रभु जगतमा मानवमा हा—हाकार छायो ।
दृश्य शत्रुसंग लड्नलाई बनाएका हात हतियारहरु ।
अदृश्य शत्रुरहेछ कोरोना भए निस्तेज हतियारहरु ।
१
ज्यान नलेउ भनी बिन्ति गर्दा नआऊने सन्मुखमा । Continue reading
~सदानन्द अभागी~
अहंकारी जीवधारी हस्तक्षेपी हात
घमण्डैको मातमानै वासनाको खात
कसैको नै मातमानै वासनामा छौ त
अहोरात्री वासनामै कामनाको साथ Continue reading
~डा बच्चु कैलाश कैनी~
समाज भाँडेर परिवार फुटाउँछौ हामी
उस्तै परे आफ्नै लाई कुटाउँछौ हामी
पैसा छ सबै भन्दा ठूलो यसैको लागि
सामाजिक बन्धन पनि छुटाउँछौ हामी Continue reading
~कुश सुनुवार~
स्वार्थि मनले
चैते झरि बर्षायाे
गाेहिकाे आँसु। (१)
ब्यर्थैमा खाेजे
रित्ताे कटाैरा भरि
दिन ढल्केछ। (२)
पिठ्युकाे छुरा Continue reading
~सुधा मिश्र~
कहियो इच्छाक देल बलिदान
कहियो आकांक्षाक देल बलिदान
दैत चलि एलौ हम बलिदान
जीवन बनल मृत समान
अकर कद्दर कहियो कहाँ भेल ? Continue reading
~भरत राई~
कप्तान,
दुई एघार गोर्खा राईफल्स
मेजर,
तेश्रो बटालियन दोश्रो विश्वयुद्ध
शहिद,
प्रजातान्त्रीक लडाईमा शहादत
कप्तान कोठाभरि तक्मा, पदक, विल्ला झुण्डयाएर
बीरताको कथा सुनाउदै, Continue reading
~मुकुन्द ‘प्रयास’~
बाँधिएको गाई न हो कुटे पनि हुन्छ
काम सिद्धियो भाँडो फूटे पनि हुन्छ
देखुञ्जेल आफ्नै भन्नु अंगालोमा वाँध्नु
आँखा छेकियो गोजी लुटे पनि हुन्छ Continue reading
~ईश्वरी घिमिरे ‘ईश्वर’~
जहाँ,रोग,भोक र शोकले ग्रस्त छन् जनताहरु
पसिना र ठेलाले फतक्कै गलेका छन् शरीरहरु
श्रम गरिकन पनि भोको,नाङ्गो अवस्था छ,
त्यहाँ,जन्मन्छ एउटा विकृति ।
जहाँ, मानवको खडेरी छ पाशविक छन् व्यवहारहरु, Continue reading
~मणि प्रसाद भण्डारी~
हे यूग !
तिमी किन अल्मलिन्छौ,
देऊ, जसले जे माग्छ ।
पु¥याई देऊ–
माग्नेसँग केहि हुँदैन,
तिम्रो धर्म सार्थकता यसैले पुरा हुन्छ ।
नत्र ? Continue reading
~मोहन श्रेष्ठ~
कती जंगलमा घर फर्क दाजुभाई
तिम्रो सानो घर त चुहिसक्यो होला
एउटा भाई डाँडा वारी अकोै भाई डाँडा पारी
लडांई गरी किन मर्छौ पालैपालो गरी
के चाहन्छौ आखीर चेलीको सिन्दुर पुछेर Continue reading
~कुमार सिं राई~
चौबाटोमा उभिएको सिसमहल देखाउदै बटुवाहरु प्रशंसा गर्दै थिए, नेताजीको घर त साह्रै राम्रो । कति भब्य महल । कति आकर्षक र सुन्दर कुञ्ज ।” आदि इत्यादि ।
म पनि ठिङ्ग उभिएर नेताजीको घर हेर्न थालें, हेर्दा हेर्दै विभिन्न दृश्यहरु प्रतिविम्बिन हुन थाल्यो । Continue reading
~झमक घिमिरे~
न्वारान नभएको मेरो छोरो
समयसँग रुवाइको पहिलो मूल्य नमाग्दै
सहिदको दर्जामा उभिएको छ
त्यही रगत पोखिएको भूमिबाट
भोलि आउने पुस्तामा
खुशीको कान्ती छोड्नु छ
त्यसको एउटा बीज रोप्नु छ । Continue reading
~रमेश राई~
१६ अगस्ट, २००५ (३२ श्रावण २०६२) को दिन थियो । म मामा जितसँगै भारतको मेघालय राज्य अन्तर्गत पर्ने जयन्तिया हिलको खेलाडी हाटबाट नेपाल फर्कने क्रममा थिएँ । त्यहाँबाट विहान ७ बजेतिर हामी बाटो लाग्यौँ र बेलुकी आसामको गुवाहाटीबाट सिलिगुडीको लागि रात्री बसको टिकट लियौँ । साँझ पौने ८ बजे ब्क्त्ऋ ९ब्ककबm क्तबतभ त्चबलकउयचत ऋयचउयचबतष्यल० डडडघ ल्य। को बस सिलिगुडी तर्फ बढ्यो । समतल फाँट, चौडा सडक, अघिपछि सिलिगुडीकै लागि हिंडेका अरु बसहरु तीब्र गतिमा दौडिरहेका थिए सँगै हामी चढेको बसले पनि गति अझ उच्च बनाउदै गयो । तुलनात्मक रुपमा नै पनि नेपाल भन्दा बाहिर देशतिर सवारी उच्च गतिमा चलाइने गरिन्छ त्यसमा पनि आज त बस झनै जोडले गुडिरहेको जस्तो मलाई लाग्यो, मानौं बस उडिरहेको छ । एक त बस गन्तब्यसम्म चाँडो पुग्ने हुनाले मलाई बस अझ गतिमा जाओस् जस्तो पनि Continue reading