Tag Archives: Dilliram Dulal

कविता : द्वविधा

~डिल्लीराम दुलाल~ टेण्डोङ र मैनामको इतिहास ब्यूझाउन…… यहाँ भुइचालो आउने गर्छ, कृष्णको गोबर्धन पर्वत झैं, गौरव बोकेको टेण्डोङ र मैनाम पर्वतलाई…. क्रमशः भुइचालोले झस्काउने गर्छ,

Posted in कविता | Tagged | Leave a comment

कथा : ब्लड रिपोर्ट

~डिल्लीराम दुलाल~ सूर्यबहादुर कार्की खास नाम। आफ्नो ठाउँमा धेरै इज्जत कमाएका। सबैले उनलाई सूर्यबाबु भन्ने गर्छन्। सरकारको परियोजनाभित्र आफ्नो जग्गा जमीन धेरै क्षति भएपछि करोड़ौं रुपियाँ क्षतिपूर्ति थापेर शहर पसेका। सुर्यबाबुले शहरमा सुन्दर घर बनाएर बसेका छन्। अग्लो घर। घरको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : दृष्टिको प्रयोगशाला

~डिल्लीराम दुलाल~ धेरै दिनदेखि मलाई दृष्टिको व्यक्तित्वले प्रभाव पारेको छ। उनलाई घरमा नै गएर भेट्न मन परेको थियो। उनले अनेकौ विषयलाई पैल्याएकी थिइन। गाउँ -समाजमा भइरहेका अनेकौं घटनालाई आफ्नो सञ्जालमा राखेर अध्ययन, मनन् र चिन्तन गर्ने अनि आफ्नो समाजलाई दिशाबोध … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

स्रष्टा परिचय : महानन्द पौड्याल : नेपाली साहित्यका एक महारथी

नेपाली साहित्यमा महानन्द पौडयाल एक विशिष्ट कथाकार, अन्वेषक, निबन्धकार, चिन्तक, तार्किक र निर्भीक साहित्यकारको नाम हो। उनी 19 जनवरी, 1931 मा कालिम्पोङको  बमबस्तीमा बाबु खडानन्द र आमा विष्णुकुमारी पौड्यालको घरमा जन्मिएका हुन्। उनले औपचारिक शिक्षाका क्रममा त्रिभुवन विश्वविद्यालय, काठमाडौंबाट नेपाली … Continue reading

Posted in स्रष्टा परिचय | Tagged , | Leave a comment

समीक्षा : डिल्लीराम दुलालकृत चुचेढुङ्गामा चढ्दा.

~शेरबहादुर कार्की~ भारतीय नेपाली साहित्य पनि लख्ख जवान भइसकेको छ। यसले पनि अन्य साहित्यले जस्तै विभिन्न मोड र धुम्तीहरुको फडको मारी यो जवानी अवस्थामा आइपुगेको हो। साहित्य पनि एउटा जीवन हो। यसले पनि दुख, सुख, आभाव, पूर्णता, आँशु, हाँसो सबै … Continue reading

Posted in समीक्षा | Tagged , | Leave a comment