Tag Archives: Narayan Dhakal

कविता सङ्ग्रह : गणतन्त्रको खेती: आन्दोलन कविता २०६३

जनआन्दोलन २०६२-२०६३ मा सहादत प्राप्त गर्नु भएका सबै ज्ञात-अज्ञात सहीदहरूमा ससम्मान समर्पण गणतन्त्रको खेती: आन्दोलन कविता २०६३ – भाग – १ संयोजक नेपालीकविता डट कमको लागि विक्रम सुब्बा

Posted in कविता सङ्ग्रह | Tagged , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , | Leave a comment

कथा : मुक्ति

~नारायण ढकाल~ १ यसअघि मैले ‘बिहे नै नगरीकन म विधवा भएँ’ भन्दै हिड्ने कुमारी युवतीलाई देखेको थिइनँ । कुनै कथा या उपन्यासमा मानसिक आघातले ग्रस्त मनोरोगीबारे लेखिएका एकाध आख्यानहरुबाहेक त्यस्तो जिउँदो चरित्रसित्र मेरो साक्षात्कार भएको थिएन । तर, यहाँ म … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : एउटा शिवप्रकाश

~नारायण ढकाल~ एक एकसमयसम्म ऊ र म अलग थिएनौं। हाम्रो नाम एउटै थियो। म शिवप्रकाश मैनाली र ऊ पनि शिवप्रकाश मैनाली। संसारले एउटा शिवप्रकाश मैनालीलाई मात्र जान्दथ्यो। खासमा ऊ थिएन तर म थिएँ। खासमा म थिइनँ तर ऊ थियो। ऊ … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : जगन्नाथ माड्साबको पर्खाल

~नारायण ढकाल~ कात्तिक पहिलो साताको एक बिहान। बाक्लो कुहिरोले गाउँ छोपिएको थियो। चिसो शीतका थोपा सन्तिनीको भट्टीपसलको जस्ताको छानाबाट तपतप झरिरहेको थियो। सूर्य अझै देखिएको थिएन। कान्छो नेपालीले एक गिलास रक्सी निलिसकेको थियो। घाँटीको नलीलाई लछार्दै पेटमा पुग्ने त्यो नमिठो … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : नयाँ हाकिम

~नारायण ढकाल~ विभागमा नयाँ हाकिम नियुक्त भएर आएपछि वातावरणमा पनि नयाँ रंग चढ्यो । दिनभर विभिन्न शाखाका कर्मचारीहरु जम्मा भएर उसकै बारेमा टीका टिप्पणी गरे । कसैले उसको तारिफ गरे भने कसैले खिल्ली उडाए । तारिफ गर्ने पक्षको खरिदार जीवनाथले … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment