Tag Archives: प्रेमचन्द – Premchand

अनूदित कथा : कात्रो

~प्रेमचन्द~ अनुवादः कुमुद अधिकारी झुप्राको दैलाका छेउमा बाबु-छोरा निभेको आगाका छेउमा चुपचाप बसिरहेका थिए। झुप्रो भित्र छोराकी जवान श्रीमती बुधिया प्रसव वेदनाले कराइरहेकी थिई। बेलाबेलामा उसका मुखबाट हृदयविदारक चित्कार निस्कँदा दुवैजना छाती थामेर बस्थे। जाडाको समय थियो, प्रकृति पूरै शान्त … Continue reading →

Posted in अनूदित कथा | Tagged , | Leave a comment

अनूदित कथा : मेरो दाइ

~प्रेमचन्द~ मेरो दाइ म भन्दा पाँच बर्ष जेठो भए पनि उ म भन्दा तीन कक्षा मात्र अगाडि छ। मेरो दाइ पनि मेरै उमेरमा स्कुल जान थालेको हो। तर उसलाई पढाई लेखाइमा कुनै हतार थिएन। उ एउटा मजबुत जग बसाउन चाहन्थ्यो … Continue reading →

Posted in अनूदित कथा | Tagged | Leave a comment

अनुदित मनोविश्लेषणात्मक कथा : यो मेरो मातृभूमि

~प्रेमचन्द~ एक– आज पूरा साठी वर्षपछि मलाई मेरो प्यारो मातृभूमिको दर्शन प्राप्त भयो। जतिबेला म आफ्नो प्यारो देशबाट विदा भएको थिएँ र मलाई भाग्यले पश्चिमतर्फ डोर्याएर लिएर गएको थियो। त्यतिबेला म लक्का जवान थिएँ। मेरा नशा नशाहरूमा नविन रक्त संचार … Continue reading →

Posted in अनूदित कथा | Tagged | Leave a comment