रचनाकारलाई खोज्न अंग्रेजीमा नाम टाइप गर्नुहोस् ।
-
प्रमुख सम्पादक/सङ्कलक
~ आविष्कार ~
विधा छान्नुहोस्
- English article Nepali Writer (392)
- Essay (28)
- Memoir (6)
- Micro Story (24)
- Poem (246)
- Review – Criticism (2)
- Story (86)
- Misc (11)
- अनुवादित साहित्य (516)
- Translated Essay (3)
- Translated Memoir (1)
- Translated Poem (175)
- Translated Poetic Novel (2)
- Translated Song (4)
- Translated Story (24)
- अनुदित उपन्यास (1)
- अनुदित खण्ड-काव्य (1)
- अनूदित कथा (110)
- अनूदित कविता (155)
- अनूदित नाटक (1)
- अनूदित निबन्ध (14)
- अनूदित लघुकथा (21)
- अनूदित संस्मरण (1)
- गीत (1,416)
- देउडा गीत (30)
- नेपाली गीत (1,279)
- नेपाली पप गीत (10)
- नेपाली प्यारोडी गीत (34)
- नेपाली भजन (20)
- रोइला / चुड्का (1)
- लोक गीत (18)
- स्वदेश गान (25)
- नाटक – रङ्गमञ्च (89)
- एकाङ्की (43)
- नाटक (40)
- प्रहसन (5)
- रेडियो नाटक (1)
- नेपाली उपन्यास (29)
- नेपाली काव्य (11,373)
- कविता (7,907)
- कविता सङ्ग्रह (11)
- केस्रा (37)
- खण्ड-काव्य (16)
- गजल (2,571)
- गीति कविता (87)
- गेडी (11)
- छन्द कविता (190)
- छेस्का (13)
- ताङ्का (12)
- तियाली (8)
- महाकाव्य (8)
- मुक्तक (298)
- रुबाई (25)
- लघु-काव्य (1)
- लिमरिक (5)
- वीरकालीन कविता (4)
- शोक-काव्य (1)
- सिजो (9)
- सेदोका (7)
- सेन्र्यू (12)
- हाइकु (148)
- नेपाली गद्य (5,122)
- जातक कथा (5)
- धर्मिक कथा (1)
- निबन्ध (405)
- नेपाली कथा (3,335)
- नैतिक कथा (18)
- पत्र साहित्य (60)
- पुस्तक अंश (31)
- पौराणिक कथा (53)
- मनोवाद / स्वगत (34)
- लघुकथा (1,057)
- लोककथा / दन्त्यकथा (98)
- सूत्रकथा (70)
- बाल साहित्य (376)
- बाल उपन्यास (3)
- बाल एकाङ्की (8)
- बाल कथा (223)
- बाल कविता (105)
- बाल गजल (12)
- बाल गीत (18)
- बाल नाटक (6)
- बाल हाइकु (1)
- भाषा-भाषी साहित्य (373)
- अवधी रचना (3)
- अवधी कविता (1)
- अवधी गजल (2)
- कुलुङ भाषी रचना (8)
- कुलुङ कविता (1)
- कुलुङ गजल (3)
- कुलुङ गीत (3)
- कुलुङ मुक्तक (1)
- चाम्लिङ भाषी रचना (22)
- चाम्लिङ कविता (19)
- चाम्लिङ गजल (3)
- डोट्याली रचना (20)
- डोट्याली कविता (1)
- डोट्याली गजल (11)
- डोट्याली गीत (8)
- तामाङ भाषी रचना (27)
- तामाङ कथा (1)
- तामाङ कविता (10)
- तामाङ गजल (11)
- तामाङ गीत (1)
- तामाङ मुक्तक (1)
- तामाङ लघुकथा (1)
- तामाङ हाइकु (2)
- थामी भाषी रचना (10)
- थामी कविता (4)
- थामी गजल (4)
- थामी संस्मरण (2)
- थारू भाषी रचना (40)
- थारु निबन्ध (1)
- थारू कथा (9)
- थारू कविता (7)
- थारू गजल (9)
- थारू छेस्का (1)
- थारू बालकथा (2)
- थारू मुक्तक (7)
- थारू हाइकु (2)
- धिमाल भाषी रचना (16)
- धिमाल कविता (15)
- धिमाल गजल (1)
- नेवारी रचना (46)
- नेवारी कविता (30)
- नेवारी गजल (3)
- नेवारी गीत (4)
- नेवारी मुक्तक (1)
- नेवारी समीक्षा (5)
- नेवारी हाइकु (3)
- बज्जिका रचना (3)
- बज्जिका कविता (1)
- बज्जिका गजल (1)
- बज्जिका लघुकथा (1)
- बान्तावा भाषी रचना (5)
- बान्तावा कविता (2)
- बान्तावा गजल (2)
- बान्तावा गीत (1)
- भोजपुरी रचना (9)
- भोजपुरी कथा (2)
- भोजपुरी कविता (3)
- भोजपुरी गजल (3)
- भोजपुरी गीत (1)
- मगर भाषी रचना (9)
- मैथिली रचना (85)
- मैथिली कथा (4)
- मैथिली कविता (32)
- मैथिली गजल (22)
- मैथिली गीत (5)
- मैथिली मुक्तक (13)
- मैथिली समीक्षा (1)
- मैथिली हाइकु (8)
- लिम्बू भाषी रचना (12)
- लिम्बू कविता (6)
- लिम्बू गजल (3)
- लिम्बू हाइकु (2)
- वाम्बुले भाषी रचना (1)
- वाम्बुले कविता (1)
- शेर्पा भाषी रचना (13)
- शेर्पा कविता (4)
- शेर्पा गजल (8)
- शेर्पा गीत (1)
- संस्कृत रचना (5)
- संस्कृत कविता (2)
- संस्कृत गजल (1)
- संस्कृत समीक्षा (2)
- सुनुवार भाषी रचना (39)
- सुनुवार कविता (33)
- सुनुवार गजल (3)
- सुनुवार गीत (3)
- अवधी रचना (3)
- लेख – समीक्षा (832)
- विचार मन्थन|चिन्तन (28)
- संस्कार – संस्कृति परिचय (28)
- साहित्यिक भलाकुसारी (38)
- स्थान परिचय (4)
- स्मृति साहित्य (535)
- स्रष्टा चिनारी (81)
- स्रष्टा जीवनी (26)
- स्रष्टा परिचय (54)
- स्रस्टा वैयक्तिक विवरण (1)
- हास्य – व्यङ्ग्य (555)
- English article Nepali Writer (392)
नेपाली साहित्य लेखन सहयोगी
१. साहित्य सृजना कसरी गर्ने ?
२. हाइकु कसरी लेख्ने ?
३. गेडी कसरी लेख्ने ?
४. गजल कसरी लेख्ने ?
५. छन्दमा कविता कसरी लेख्ने ?
६. तान्का कसरी लेख्ने ?
७. रुबाई कसरी लेख्ने ?
८. छेस्का कसरी लेख्ने ?
९. मुक्तक कसरी लेख्ने ?
१०. कविता कसरी लेख्ने ?
११. सिजो कसरी लेख्ने ?
१२. तप्कना कसरी लेख्ने ?
१३. तियाली कसरी लेख्ने ?
१४. बाछिटा कसरी लेख्ने ?
१५. कथा कसरी लेख्ने ?
१६. लघुकथा कसरी लेख्ने ?
१७. उपन्यास कसरी लेख्ने ?
१८. नाटक कसरी लेख्ने ?
१९. एकाङ्की कसरी लेख्ने ?
२०. रेडियो स्क्रिप्ट कसरी लेख्ने?
21. पत्रसाहित्य कसरी लेख्ने?Follow साहित्य सङ्ग्रहालय
यो हफ्ता धेरै पढिएको
- समीक्षा : ‘रातभरि हुरी चल्यो’ कथाको समाजशास्त्रीय विश्लेषण
- कविता : हामी नेपाली
- कविता : देशभक्ति
- समीक्षा : भारतीय नेपाली महिला कथाकार
- कथा : पहिचान
- समीक्षा : मुनामदन खण्डकाव्य
- कथा : लाटीको छोरो
- लेख : निबन्धको वर्गीकरण, प्रकार र भेदहरू
- समालोचना : उपन्यासकार लैनसिंह बाङ्देल र उनको लङ्गडाको साथी
- लेख : नेपाली कविताको आधुनिक कालको निर्धारण
Tag Archives: nepali sahitya
कविता : बाँदर आतङ्क
~विवश पोखरेल~ आफ्नै घर भत्काएर एक हुल बाँदरहरू शहर पसेका छन् खबरदार मान्छेहरू घर बाहिर ननिस्कनु फेरि कफ्र्यु लाग्नसक्छ अनाहक बाँदर आतङ्कले एउटा शान्त बस्ती तहसनहस हुनसक्छ पुनःअसङख्य छोराहरू– अनायास हराउन सक्छ ।
कथा : मिति नाघेको चिट्ठी
~टीका मिलन~ पूर्णरुपले चन्द्रमा लागेको रात; आजै पूर्णिमा परेको कति रमाइलो । हो त, त्यो दिन पनि यस्तै थियो, जुन दिन शारदाको र मेरो प्रथम परिचय भएको दिन । म त्यतिबेला धनकुटामा जागिरे थिएँ । धेरै लामो बाटो हिडेर म … Continue reading
समीक्षा : औतारी काकाको खप्पर
~विष्णु प्रभात~ परिचय ‘ख्याल ख्याल’ गर्दागर्दै स्याल पक्रिन सफल भएका हास्यव्यङ्ग्य रचनाकार ‘औतारी काका’ को अवतार नेपालको राजधानी शहरभित्र पर्ने जाउलाखेलमा प्रकट भएको हो । माता प्रेमकुमारीसँग पिता प्रेमजङ्गको जङ्गविरामपछि प्रेमपूर्वक पैदा भएका कान्छा कुमारको नाम चिरञ्जीवी वीर विक्रम पाँडे … Continue reading
कविता : गन्ती मात्रको मान्छेहरु
~मणि बाङ्देल ‘सागर’~ लाली गुराँस र चाँपहरुको बस्ती त्यो चुचुरा मुस्काएका छन लालुपाते पाखाभरी कुमारी बक्षस्थल झै चुरे पहाड चिरेर बगेका छन झरनाहरु इन्द्रेनी पारेर । फर्सी कान्क्रा अनी सर्सिउ फुलेर अन्तिम प्रहरको किरण जस्तो
संस्मरण : मेरो वागमती यात्रा
~ डा. अभि सुवेदी~ काठमाडौंमा कलेजको विद्यार्थी भएर आउ“दा देखेका यहा“का केही बिम्बले मेरो मन कहिल्यै छोडेनन्। म यहा“का काष्ठकला, पेगोडा शैलीका मन्दिर, धातुका ढलोट र पत्थरका मूर्ति अनि बहाः र चोकहरू देखेर चकित भएको थिए“। जाडोमा हुस्सुले बेरेका सडकमा … Continue reading
कथा : फ्लाइट नम्बर ७१७
~लेनिन बन्जाडे~ कान धुम्म भयो एक्कासि– राति सालघारीमा कतै कीरा कराएजस्तो शून्न। पोखरीभित्र कतै डुबुल्की मारेजस्तो। एकछिन अघिसम्म पनि काम त्यसैगरी धुम्म थिए, कपास कोचेझैं, पोखरीमा डुबेझैं। आँखा खोल्न सकिनँ। आँखीभौं टन्कियो। छामेँ, पानीझैं थियो केही। आँखा चिम्लिँदा परेलाको पृष्ठभूमिमा … Continue reading
कविता : आयो आयो, भुईचालो आयो
~रम्भा पौडेल~ आयो आयो, भुइचालो आयो मन त यसले सबैको तर्सायो २०७२ साल बैशाख १२ गते नेपालले भोग्यो फेरी प्रकृतिको सत्ते बुढापाका भन्ने गर्र्थै९० सालको कथा अहिले फेरी फर्की आयो त्यै कथाको ब्यथा मरे बरै नेपालीजन ऐया भन्न नपाई
कविता : प्रेमयुद्ध
~कृष्ण कट्टेल~ खुल्ला आकाशको बीचमा देखिएका दुई चम्किला नक्षत्र, मन्दिरको गजुर नजिकै बसेका एक जोडी परेवा, अनि, एकान्तको चौतारीमा बसेका तिमी र म ।
कविता : अर्थहीन यात्रा
~चन्द्र रानोहँछा~ जब पुगिन्न भने– रहन्छ र हिँड्नुको अर्थ ? त्यै पनि रेलको डिब्बाजस्तो निरन्तर … किन हिँडिरहेछन् मानिस ? छोडेर– टाकटुक गिदी अस्थायी निवासको कुनै रोगी प्रस्तरमा ।
व्यङ्ग्य कथा : श्री महादेवोवाचः
~केदार शर्मा~ एक दिन कैलाशमा ध्यानमा बसेका महादेवको ध्यान टाढा कतैबाट आएको चर्को होहल्लाका कारण भंग भएछ। ध्यानदृष्टिले विचार गर्दा उनले आफ्नो चिन्तन प्रक्रिया खलबल्याउने त्यो होहल्ला नेपालबाट आएको बुझेछन्। एउटा भन्दा अर्को जान्ने पल्टेर धर्मका बारेमा छेउ न पुच्छरको … Continue reading
बाल कथा : मेरो साथीलाई नकुट
~प्रतीक प्रधान~ सुप्रीतिको कक्षामा सबै विद्यार्थी गफ गरिरहेका थिए। तेस्रो घन्टीमा अरूपा मिस नआउनुभएकाले उनीहरू आपसमा मस्त थिए। कोही डेस्कमा सुतेझंै गरेर अर्को साथीको गफ सुनिरहेका थिए भने कोही आमिर खानको नयाँ सिनेमा पिकेको कहानी सुनाउँदै थिए। यत्तिकैमा सबैको ध्यान … Continue reading
गजल : हजुरको
~सुमन मञ्जरी~ पवन सँग साइनो गाँस्ने बातै मीठो हजुरको!! छडके नजर हेरिदिदाँ मातै मीठो हजुरको!! एकान्तमा कानेखुशी हजुरको बानी देख्दा, अन्त कतै हेरिदिदा घातै मीठो हजुरको!!
कथा : सम्बन्ध–७
~परशु प्रधान~ ‘मलाई सबैले राधा भन्छन्। तपाईंलाई के भन्छन्?’ ‘मलाई कृष्ण भन्छन्, अर्थात् मेरो नाम नै कृष्ण हो।’ यसरी सुरु भएको थियो– हाम्रो सम्बन्धको प्रारम्भ। सहर नजिकैको राधाकृष्ण मन्दिरमा म बिहान झिसमिसेमा नै दर्शन गर्न जान्थेँ। रिटायर्ड भएपछि बिहानको मर्निङ … Continue reading
लघुकथा : अन्धो बूढो
~परशु श्रेष्ठ~ छामछाम, छुमछुम गर्दै एउटा बूढो मानिस मेरो अघिल्तिर आइपुग्यो । उमेर त्यस्तै पचास या पचपन्न हुनुपर्छ । उसको हातमा एउटा लौरो थियो, जो उसको एकमात्र बाटो पहिल्याउने सहारा थियो । उसका दुबै आँखा टालिएका थिए । काँधमा एउटा … Continue reading
कविता : नभन न झर्किएर …
~यादव देवकोटा~ तिमी बन्नु कुम खाँबो म बनुला धुरी खाँबो नभन न तिमी मलाई तिम्रो माया यत्ति जाबो । म हिडुला खोलिखोलि तिमी हिड्नु तिरबाट नभन न रिसको झोँकमा खसिदिन्छु भिरबाट ।
स्वप्निल नीरवका ५ मुक्तकहरु
~स्वप्निल निरव~ १) परी छैन मनपरी छ स्वप्न दरबारमा फक्रन बाँकी मन्जरी छ स्वप्न दरबारमा सुन ए कुवाका मुर्ख भ्यागुताहरु हो भेटौला हिउदमा झरी छ स्वप्न दरबारमा
लघुकथा : साथी हुने अधिकार
~भिम प्रसाद घिमिरे~ -‘तिमीले चरा देखेनौ ?’ – ‘अहँ, खोइ कहाँ छ चरा ?’ सेतो रंगको पर्खाल, तार जेलिएका बिजुलीका खाबा, सुर्यास्त सांकेतिक पहेलो आकाश खिचेको उसको लो एंगल तस्बिरलाई धेरैबेर हेरिरहेँ । उ त्यसमा चरा खोज्न आग्रह गरिरहेको थियो … Continue reading
कविता : एउटा रहर-उज्यालो बाँच्नुको
~तेजविक्रम कार्की~ निस्तब्ध ! अध्यारै अध्यारो यो साँघुरो गल्लि हुँदै रात ओढेर मसँगसँगै हराएको छ मेरो देश ! मैले ब्युझने एउटा सुन्दर बिहानी क्षितिजबाट निस्कनै बिर्सिएको छ र सधैंजसो मलाई भेट्न आउने घाम रात ओढेरै म जस्तै कतै बिलाएको छ
कथा : उसका कुरा
~रजित ओझा~ “तिमीलाई एक महिनाको लागि छोडेर हिँड्दिन्छु अनी थाहा पाउँछ्यौ!” “त्यो मेरो जीवनको सवैभन्दा सुन्दर महिना हुनेछ!” उसको कर्के आँखा, रिसाएको रातो अनुहार देखेर म कटाक्ष गर्छु। मलाई थाहा छ उ मलाई छोडेर जान्न, कतै जान्न !!! उ खाना … Continue reading
कविता : हामी विश्वस्त छौं
~कृष्ण सेन ‘इच्छुक’ ~ बदलिंदै गरेको मलीन दिनजस्तै उदास–उदास र सन्तप्त मन भएको क्षणिक बेला भलै तिमी जीवनलाई निस्सारमय ठान तर संसार चिनेर बाँच्नुको अर्थ बुझ्न सकेको दिन तिमी पनि धर्तीलाई स्वर्णिम पार्न कम्मर कसौंला भनेर हामी विश्वस्त छौं ग्रहले … Continue reading
हास्य-कथा : गुड एट हार्ट
~दीप हाँडिगाउँले~ चक्रे उदास छ अचेल। दशै आयो, गयो। तिहार आयो, गयो। उ यताको यतै छ। यता भनेको उही अमेरीका। घर जाने मन नभएको हैन, तर मन भएर मात्रै कहाँ हुने रहेछ र। हुन त उ आएको धेरै भएको पनि … Continue reading
निबन्ध : पारदर्शी झ्यालहरूको कर्पोरेट आशक्ति
~गीता त्रिपाठी~ ‘कृपया झ्याल बन्द गरिदिनुहोस्! बाहिर जाडो बढ्दै छ।’ विश्वका महान् तर्कशास्त्री सोक्रेटसलाई सत्सङ्गमा सहभागी एक जना तर्कमित्रले यसो भनिरहँदा उनले प्रश्नार्थी जवाफ दिएका थिए— ‘मैले झ्याल बन्द गरिदिँदैमा भित्र कोठा न्यानो हुन्छ त?’ झ्यालले बाहिरी दुनियाँसँग जोड्छ यो … Continue reading
गजल : चाहेर नि चन्द्रमा छुनै सकिन
~इन्दिरा प्रयास~ चाहेर नि चन्द्रमा छुनै सकिन समाजको नमुना हुनै सकिन एकान्तमा बसेर आँशु झारे नि पिरब्यथा आँशुले धुनै सकिन
कथा : महाभारत र कर्ण
~अभय श्रेष्ठ~ भारतीय टिभी च्यानल स्टार प्लसमा ‘महाभारत’ शृंखला हालै सकिएको छ। बीआर चोप्राको बहुचर्चित ‘महाभारत’ शृंखलाको भव्यतासँग स्टार प्लस शृंखलालाई दाँज्न सकिन्न। तर, त्यसविपरीत यसले युधिष्ठिरलाई भन्दा कर्णलाई धर्म र सत्यनिष्ठाको पर्याय मानेको छ।
कथा : विवशता
~शेखर ढुंगेल~ आज उसलाई अँध्यारो कोठा प्यारो भएको छ । कता हुन् परिवार, कता छन् आफन्त साथी, ऊ बेखबर छे र पत्ता लगाउनुको पनि कुनै अर्थ रहँदैन भन्नेमा विश्वस्त छे । उसका रहरहरु एकपछि अर्को गर्दै विहानीको शीतको थोपाझैं विलाइ … Continue reading
गजल : जिन्दगी
~डा. सन्देश राज आचार्य~ आशै आशमा नै सधैँ घर्किन्छे जिन्दगी यात्रा उहीँ, अमूर्त मै, फर्किन्छे जिन्दगी कहिले चुप-चाप् आफै घुम्टो उठाउँछे कहिले बिना-बादलै दर्किन्छे जिन्दगी
कविता : घर
~उमेश लुइटेल~ जीर्ण मेरो घरको सापेक्षमा किन पर्याय झैँ मान्छेहरु मलाई नै ठिङ्ग समकोण ठड्याइरहन्छन् । म सोचिरहन्छु आफूमा रावण मस्तिष्क प्रत्यारोपण गर्ने मान्छेहरु भत्किएका भित्ताभन्दा कमजोर छन् उध्रिएरै भए पनि झरी रोक्न प्रयासरत
गजल : दु:ख मोली परदेशमा
~मीरा मन थापा~ आएको’थेँ धेरै दु:ख मोली परदेशमा! रातारात चल्न थाल्यो गोली परदेशमा! झल्को आयो गाउँ-घर आमा बाबाको! थाहा छैन आज हो कि भोली परदेशमा !
कथा : एक साँझको फसेला
~मिङ लिवाङ~ “यसको केश काटेर डल्लै बजार घुमाउनुपर्छ,“ – फलानोले भन्यो। “छात्तीमा नाम पनि लेख्नुपर्छ….मज्जा आउँछ,” ढिस्काले थप्यो। ”छिनार…..गाउँको नाम नै बदनाम गर्यो यसले,” अर्को एकजना चिच्यायो।
कथा : डिजिटलको क्यानभासमा
~शर्मिला खड्का दाहाल~ कथाकार दिवाकर नेपालीज्यू, समय कति बलवान हुँदोरहेछ भन्ने कुरा कसैले कल्पना गर्न नसक्दोरहेछ । हिजोका ती दिनहरू सपनाजस्तो हुँदो रहेछ । हाम्रा आदिकवि, महाकवि, युगकविहरूले कयौँ दिन लगाएर पुस्तक प्रेसबाट निकाल्ने कुरा आज एकादेशको कथा भएको छ … Continue reading
गोविन्द भावुकका ७ रुपक गेडीहरु
~गोविन्द भावुक~ १. तिमी लाग्यौ विदेश शून्य भयो चौतारी साने ठुले सबैले संझिन्दै’थे दौतारी कहाँ छौ ? खुसी हुनु जता जहाँ छौ | २.
नाटक : युग उचाल्ने अक्षरकर्मीको दुःखद अवसान
~नन्दलाल आचार्य~ पात्रहरूः- बर्दिधारी-१ – उच्च तहका प्रहरी कर्मचारी बर्दिधारी-२ – मध्यम तहका प्रहरी कर्मचारी बर्दिधारी-३ – निम्न तहका प्रहरी कर्मचारी बन्दी-१ -४६ वर्षे तेजिलो आकृतिका सिकुटे व्यक्ति बन्दी-२ -२६ वर्षे तेजिलो आकृति भएकी बहुलाहीजस्ती देखिने केटी । हाउभाउ पत्रकारकोजस्तो … Continue reading