Tag Archives: Suman Manjari

कथा : त्यो झरी र यो झरी

~सुमन मञ्जरी~ लगातार दुइ तिन दिन देखि परेको पानीले दिन रुझेको छ । घाम नदेखेको पनि कयौँ दिन भईसक्यो । यसरी लगातार रुझेका दिनहरूले मलाई बिगतको यादमा रुझ्न बाध्य पार्छ । त्यो बिगत अनि त्यो झरी जसको स्मृरतिमा म घण्टौँ … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : हजुरको

~सुमन मञ्जरी~ पवन सँग साइनो गाँस्ने बातै मीठो हजुरको!! छडके नजर हेरिदिदाँ मातै मीठो हजुरको!! एकान्तमा कानेखुशी हजुरको बानी देख्दा, अन्त कतै हेरिदिदा घातै मीठो हजुरको!!

Posted in गजल | Tagged | Leave a comment

कथा : आफैँ हराएको बेला

~सुमन मञ्जरी~ अचेल म आँफै सँग अपरिचित भएकी छु। ऐनामा आफुलाई नियाँल्दा ऐनाले देखाउँने प्रतिबिम्बमा पनि म आफुलाई भेट्टाउँदिन। भन्छन् ‘ऐनाले झुठ बोल्दैन’ तर जब जब आफु ऐना अगाडि उभिएर आफ्नै प्रतिबिम्ब नियाँल्न खोज्छु सत्य सत्य म अचेल आँफैलाई देख्दै … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अपराजिता

~सुमन मञ्जरी~ बिहान,दिउँसो र साझँको चक्रमा साधारण बितिरहेका दिनहरुमा फरक एउटा दिन यस्तो आईदियो कि केटीले जुन जुन आफ्नो स्वभावलाई स्वाभिमान ठानेकी थीई उसको लोग्ने बनेको केटाले त्यसलाई घमण्डको नाम दियो। बस्, समस्या त्यही दिन अनी त्यहीँबाट सुरु भयो। समस्याको … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment