Tag Archives: रजित ओझा – Rajit Ojha

कथा : मूलघाट

~रजित ओझा~ “बा, हेर त कत्रो माछा मारें !” बर्खायाममा कतैबाट मर्नलाई माछो पनि मूलघाट आइपुगेछ, सन्तेको छोराको हातबाट पासो लाग्न । हुन त उसको नाम सन्तराम अनि छोराको नाम प्रकाश तर कथाभरि म सन्ते नै भनेर लेख्नेछु । हेपाहा … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : पोखिएको चिनी

~रजित ओझा~ कथा तर नितान्त व्यक्तिगत । उसको गुनासोको बारेमा । सधैं भन्ने गर्छे, “तिमी कथा लेख्छौ तर मलाई सुनाउन्नौ !” म अनुरोध गरी हेर्छु, “पढ न, म देखाउँछु नि तिमीलाई मैले लेखेका कथाहरू !” “पढ्न त मलाई मेरै कोर्सका … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : राक्षसहरू

~रजित ओझा~ “राजकुमारीलाई राक्षसले कैदी बनाएर राखेको थियो ! यत्रो यत्रो दाह्रा भएको । बडेमानको । हेर्दैमा घिनलाग्दो,” मैले हातैले दाह्राको आकृति बनाएँ । “हिजोको कथाको राक्षसको पनि दाह्रा थियो है बाबा ?” छोरीले प्रश्न राखी । मैले स्वीकारोक्तिमा टाउको … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : चार पुरुष

~रजित ओझा~ पुरुष १ ” अव किन रोएकी, जे हुनु थियो भइसक्यो!” मलाई दिक्क लागिसकेको थियो, सावित्रीको गनगन सुन्दा सुन्दा। यस्ता कुरामा म अभ्यस्त छैन, त्यहि भएर मलाई उसलाई सल्लाह के दिने पनि थाहा छैन।म एउटा अन्धा ले उसको जीवन … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : घण्टी

~रजित ओझा~ त्यो घण्टी बिस्तारै सानो हुँदै, पग्लिँदै थियो सूर्यको प्रकाशमा । तर, रातमा सूर्य किन उदायो ? बखतेलाई मनमनै अचम्म लाग्यो । यो रात सूर्य उदायो, जसको प्रकाशमा घण्टी पग्लिन थाल्यो । भोलि स्कुलमा कसरी घण्टी बजाउने ? सर, … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : #मीटुहेवन

~रजित ओझा~ छेवैमा भएको स्टिल गिलासको चिया सुरुप्प पार्दै उसले सुनाएको थियो मेरो काम नहुने जानकारी । चिया नै हुनुपर्छ गिलासमा । भित्रको तरल पदार्थ नदेखिए पनि कार्यालय समय नै भएकाले मैले चिया नै होला भन्ने अनुमान लगाएँ । टिलिक्क … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

नेपाली लघु-उपन्यास : ध्वाँसे

~रजित ओझा~ पहिलो अध्याय ध्वाँसे,मलाई सवै भन्दा मन नपर्ने विध्यार्थि – रामप्रसाद काफ्ले(स्वास्थ्य तथा शारिरिक शिक्षक), सरस्वति माध्यामिक विध्यालय “ह्या सर छोड्दिनु न !” उसले आफ्नो हातले कैँची हटाउन खोज्दै अन्तिम चोटी प्रयास गर्यो। उसको कपाल,उसको लागि सवै भन्दा प्रिय … Continue reading →

Posted in नेपाली उपन्यास | Tagged | Leave a comment

कथा : मैले सुनेको अन्तिम कथा

~रजित ओझा~ भाग १ हेर्दा उ दह्रो देखिँदैनथ्यो।खिरिलो,चुस्स दाह्री त्यहि पनि सेता काला टाटे पांग्रे,चमक नै नभएको अनुहार,हुति नभएको अनुहार,हारेको अनुहार।तर अनुहार मुटुको ऐना हैन, जे थियो देखिनु जरुरी पनि त थिएन। “यहि हो पक्डेको मान्छे ?” मैले भित्र छिर्दै … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : वार्ता

~रजित ओझा~ पुटिन जंगियो।मैले थम्थम्याएँ। “वस वस उठिनै हाल्नु पर्छ त ?” “नउठेर के गर्नु त ? म त्यसको खेतमा आगो लाइदिन्छु ।” “हैन गाउँमा त छिमेकी छिमेकी मिलेर वस्नुपर्छ !” मलाई आशा छ उ मैले भनेको मान्नेछ। “त्यो मिलेर … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : हिँडेर छोडेको बाटो !!!

~रजित ओझा~ भाग – १ कलंकीमा आज पनि बिहान घुइँचो थियो । कलंकी सबैभन्दा चाँडो जाग्ने ठाउँ  होला काठमाण्डौको वा भनौँ कहिल्यै नसुत्ने । गाडीहरु ट्राफिक जाममा परेर बाटोको चौडाईलाई शंकाको घेरामा पारिदिन्छन् । घडी ब्यापारी समय बेच्दैथियो बिहान बिहानै … Continue reading →

Posted in नेपाली कथा | Tagged | 1 Comment

कथा : ग्रहण

~रजित ओझा~ भनिन्छ अनुभव मान्छेको सबैभन्दा ठुलो हतियार हो तर कहिले काहिँ आफ्नो हतियारले आँफैलाई क्षति पुर्याउँछ ।कहिले काहिँ मान्छेले म यो विषयमा अनुभव हिन भएको भए कति रमाइलो हुन्थ्यो होला भनेर सोच्दछ । उसलाई यसबेला त्यस्तै लागिरहेको थियो ।पण्डितले … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : जुलुस

~रजित ओझा~ उसले आज आँफै खाना बनाउनुपर्ने नत्र प्रायश उसको काम भएको ठाउँमा खाना खुवाउँछन् उसलाई । उसको खाट छेवैको स्टोभ को मट्टितेल हल्लायो । छचल्किएको आवाज आयो , आधा जति होला !स्टोभ पुरानै ठाउँमा राख्यो ,त्यहाँ बाट स्टोभ यताउति … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : यो कथाको अन्त्य छैन !

~रजित ओझा~ फेरि मेरो ढाडले दुख दिन थालेको छ । मैले मेरि सुधालाई सुनाउन सक्दिन मेरो ढाड दुखाइको बारेमा । किन आइमाई मान्छे साना साना कुराहरुलाई ठुलो इस्यु बनाउँछन् खोई ! उसलाई नभनेकै ठिक छ मलाई रोग भन्दा उसको चाकर … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : क्यान्भास कोरिन्छ क्यान्भास मेटिन्छ

~रजित ओझा~ बिरक्त लागेर आयो हफ्ता दिन देखि नयाँ बनाउन खोजिरहेको छु ब्रश र रंगहरु साथ लिएर तर कहिले रंग आफ्नो लागिरहेको छैन ,कहिले चित्र …………. म मात्र कोर्दै मेटाउँदै गर्दैछु । बनाउन खोज्छु फुर्दैनन …………. मात्र पहाड बनाउँछु ,बादल का … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : घाइते रातको एउटा कथा

~रजित ओझा~ “तिमीलाई अझै खोज्दै नै होलान् भागेर आएका होलाउ , आज को रात यतै बस !!!!” उसले म माथि दया देखाई ।खोई के भनि चिनुम म उसलाई । अँध्यारोमा राम्ररी देखिसकेको थिईन ।तर ठिकठाकनै लाग्थि । मलाई उसमा भन्दा … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : उसको एक टक हेराइ

~रजित ओझा~ मैले उसको शरिर देखेको छु मिलेको छ,उचाइ औसत छ , गोरि छे , एक दुइवटा खतहरु छन् नाकको डाँडिको छेवैमा ,नाकको नथ्थि ले तर त्यो छोपिदिन्छ।ठुला आँखामा गाजल पनि सुहाएकै हुन्छ । आवश्यकता भन्दा धेरै लिपिस्टिक पोत्छे नत्र … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : फूल बेच्ने केटी

~रजित ओझा~ “भन त म आज कस्ती देखिएकि छु होला ?” फोन सुधाले नै गरेकी थि ।बिहानै त मैले उसलाई देखेको हो ! अब तिन घण्टा मै के परिवर्तन आयो होला र उसमा ? उ अझै पनि गोरी चौडा निधार … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : म भित्रका महरु

~रजित ओझा~ भाग १ “यो सिट मेरो हो शायद” झ्यालमा बसेको सिटप्रति इशारा होला भनेर म सर्न मात्र खोज्दै थिएँ , बोली फेरि बदलियो । “होइन ,तपाइँलाई अफ्ठ्यारो हुन्छ भने त्यतै बस्नु भए पनि हुन्छ ।” आवाज मधुरो थियो , … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : जीवन ब्रित्तमा घुम्दैछ

~रजित ओझा~ “मोटाईछौ ।” कुराको शुरुवात यसरि नै गरे मैलेँ । हुन त मैले उसमा खोट देखेको होइन ,सबै ऋतु हरुमा मलाई उ उस्तै लाग्थी भन्ने कुरा पनि शास्वत छ ।मलाई थाहा थिएन त्यतिखेर यी शब्द हरुले उसको मनमाँ कस्तो … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मलाई नलागेको रोग

~रजित ओझा~ “पहिला वहाँ सँग कुरा गर्छु अनि मात्र तपाईँहरुसँग ,प्लिज एक छिन बाहिर निस्किदिनुस ल “ सेतो कपडा लाएको फुच्चेले म माथी हक जताउँदै भन्यो मैले उ सँग कुरा गर्नै पर्छ जस्तो गरेर ।साइक्याट्रिष्ट भन्छन् क्यार त्यो फुच्चेलाई ,आफ्नो … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : बुढाबाको लठ्ठी

~रजित ओझा~ बुढाबा सँधै बरण्डामा बसेर भागवत गिता पढ्थे । घामका किरणमा बुढाबा पहेँला देखीन्थे ।सेतो जिउमा नुहाईसकेपछि पानीका थोपाहरु टलक्क टल्किन्थे । घर अघि तुल्सिको मोठ थियो बिहान पानी चढाउँथे आधा नाङ्गो जिउ भएर ,जनै मात्रै हुन्थ्यो माथि तल … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : प्रिये तिमीले यो पत्र नपाएपनि

~रजित ओझा~ माफ गर यदि मैले चिठ्ठिमाँ गरेको प्रिये सम्बोधन मन परेन भने! तिमी मेरी थिइनौ ,कहिलै थिइनौ । तर कहिले काहि कुनै सम्बन्ध हरु नबनेका कारणले राम्रा देखिन्छन् । पराइ हुने बाध्यताले आफ्ना लाग्छन । चन्द्रमा टाढा छ त्यसैले … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सानी

~रजित ओझा~ उसले आफ्नो व्यस्त समयवाट आफ्नो कपाल मिलाउन लाई फुर्सद निकाली। किन किन उसले कपाल कान पछाडी छिराएको भन्दा मलाई उसको गालामैँ झुण्डिएको मन पर्छ। कानको झुम्का विस रुपैँया पर्ने हो त्यो । सानीलाई नै दिनुपर्ला भनेर हटियामा मैले … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : ना.२.ख. ४३१७

~रजित ओझा~ उ रातका अन्तिम प्रहरमा खुइय सुस्केरा काड्दै भन्छ। ” मलाई थाहा छ म तँलाई माया गर्दिन। तर एउटा प्रश्नले मलाई पिरोल्छ सँधै, तँ मलाई माया गर्छेस् कि गर्दिनस् !” म उत्तर खोज्छु। भेट्दिन, अनि जवाफ फर्काउँछु । “मैले … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : लुते कुकुर

~रजित ओझा~ चर्को गर्मी , वाटोको मुटुमा ट्याक्टरले डाम छोडेका छन्, पानी परुन्जेल नमेटिने।उसको अनुहार बाट पनि तप तप पसिना चुहिएको छ भान्छाको भुईँका केहि अंश भिजिने गरी । एउटा झ्याल अनि ठ्याक्क झ्याल बाहिर भरखरै वन्न आँटेको नयाँ विल्डिंगको … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : वर्डफ्लु

~रजित ओझा~ “वा हेर त !” उसकी छोरीले फेरि हात देखाई।रेखाहरु काला,धुस्रेमुस्रे, भविष्य नै कालो जस्तो,हत्केला चिरा परेका! “के हेर्नु ?” उसले हातमा खासै चासो देखाएन। “मेरो हात नी ! भाँडा माँझ्दा माँझ्दा यस्तो भइसक्यो !” “विहे गरे पछी राख्छ … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : संस्करणमा

~रजित ओझा~ भाग १ फेरि पानी पर्यो।वाटो हिलो भएको छ। मोटरसाइकलले वाटोको छातिमा वनाएको डोव गहिरिँदै छ। घाइते वाटोले लक्ष सम्म के पुर्याउला र खोई? मेरो झ्यालको सेतो पर्दा भिजेर अझ सफा देखियो। आकाशको सेतो वादल जस्तै. उड्ने सिमलको भुवा … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : आवरण

~रजित ओझा~ जाडो महिनाको पारिलो घामको मज्जानै वेग्लै ! स्कुलको चौरीमा हरियो घाँसमा शित सुकेपछि वसेर घाम ताप्नु मेरो दिनचर्या भैसकेको छ।किन पर्छ शित हरेक दिन सुक्नलाई? जव जव म घाँसलाई शितले स्पर्श गरेको देख्छु, मनमा अनौठो विचार आउँछ। माया … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : जेलातो

~रजित ओझा~ मन त्यसै–त्यसै उदास छ । एउटा चुरोट सकाइसकेपछि दोस्रो सल्काउन मन छैन । घुम्नै भनेर आएको मान्छे, त्यो धूवाँमा किन हराऊँ ? यो भीडमा रातो, पहेँलो र नीलो सबै रंगका पोसाकमा मान्छेहरू क्यामेराको रिल घुमेझैं मेरा आँखाअगाडि घुम्दै … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : डण्डिफोर

~रजित ओझा~ सन्दिपले आज फेरि आँखा छलेर सरितालाई हेर्यो । दुई बेन्च पछाडि थीइ सरिता ,केटाहरुले जिस्काउँदा जिस्काउँदा आजित भइसकेपछि पनि उसले सरितालाई हेर्नबाट रोक्न सकेन,उ गालामा खसेको रेशमि कपाललाई मिलाइरहेकि थिई उसको कलम कपिमाँ चले पनि ,बिच बिचमा कलम … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सावित्री

~रजित ओझा~ भाग १ कथाका स्वरुप एक हुन्नन् । कथा त भन्ने मान्छेको भावना अनुसारले वंगिन्छ। कथा त एउटा ऐना हो सुनाउने मान्छेको मनको । उसको मनमा के खेलिरहेको छ , कथा त्यसै अनुसार चित्रण हुन्छ।कथा वाचकले धमिलिएको दिनमात्रलाई पनि … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : पानाकी मिस्सी

~रजित ओझा~ एक दाऊ होइन , दुई दाऊ होइन , सबै बाजी मारछिन जब उत्रिन्छिन उनी खालमा सबैलाई धुलो पार्छिन मेरी माया कस्ती राम्री राती अनी हिस्सी जीवन भरी माल परेकी मेरी पानाकी मिस्सी …………………………………….. मलाई थाः छ माया साथी … Continue reading →

Posted in कविता | Tagged | Leave a comment