रचनाकारलाई खोज्न अंग्रेजीमा नाम टाइप गर्नुहोस् ।
-
प्रमुख सम्पादक/सङ्कलक
~ आविष्कार ~
विधा छान्नुहोस्
- English article Nepali Writer (392)
- Essay (28)
- Memoir (6)
- Micro Story (24)
- Poem (246)
- Review – Criticism (2)
- Story (86)
- Misc (11)
- अनुवादित साहित्य (516)
- Translated Essay (3)
- Translated Memoir (1)
- Translated Poem (175)
- Translated Poetic Novel (2)
- Translated Song (4)
- Translated Story (24)
- अनुदित उपन्यास (1)
- अनुदित खण्ड-काव्य (1)
- अनूदित कथा (110)
- अनूदित कविता (155)
- अनूदित नाटक (1)
- अनूदित निबन्ध (14)
- अनूदित लघुकथा (21)
- अनूदित संस्मरण (1)
- गीत (1,416)
- देउडा गीत (30)
- नेपाली गीत (1,279)
- नेपाली पप गीत (10)
- नेपाली प्यारोडी गीत (34)
- नेपाली भजन (20)
- रोइला / चुड्का (1)
- लोक गीत (18)
- स्वदेश गान (25)
- नाटक – रङ्गमञ्च (89)
- एकाङ्की (43)
- नाटक (40)
- प्रहसन (5)
- रेडियो नाटक (1)
- नेपाली उपन्यास (29)
- नेपाली काव्य (11,373)
- कविता (7,907)
- कविता सङ्ग्रह (11)
- केस्रा (37)
- खण्ड-काव्य (16)
- गजल (2,571)
- गीति कविता (87)
- गेडी (11)
- छन्द कविता (190)
- छेस्का (13)
- ताङ्का (12)
- तियाली (8)
- महाकाव्य (8)
- मुक्तक (298)
- रुबाई (25)
- लघु-काव्य (1)
- लिमरिक (5)
- वीरकालीन कविता (4)
- शोक-काव्य (1)
- सिजो (9)
- सेदोका (7)
- सेन्र्यू (12)
- हाइकु (148)
- नेपाली गद्य (5,122)
- जातक कथा (5)
- धर्मिक कथा (1)
- निबन्ध (405)
- नेपाली कथा (3,335)
- नैतिक कथा (18)
- पत्र साहित्य (60)
- पुस्तक अंश (31)
- पौराणिक कथा (53)
- मनोवाद / स्वगत (34)
- लघुकथा (1,057)
- लोककथा / दन्त्यकथा (98)
- सूत्रकथा (70)
- बाल साहित्य (376)
- बाल उपन्यास (3)
- बाल एकाङ्की (8)
- बाल कथा (223)
- बाल कविता (105)
- बाल गजल (12)
- बाल गीत (18)
- बाल नाटक (6)
- बाल हाइकु (1)
- भाषा-भाषी साहित्य (373)
- अवधी रचना (3)
- अवधी कविता (1)
- अवधी गजल (2)
- कुलुङ भाषी रचना (8)
- कुलुङ कविता (1)
- कुलुङ गजल (3)
- कुलुङ गीत (3)
- कुलुङ मुक्तक (1)
- चाम्लिङ भाषी रचना (22)
- चाम्लिङ कविता (19)
- चाम्लिङ गजल (3)
- डोट्याली रचना (20)
- डोट्याली कविता (1)
- डोट्याली गजल (11)
- डोट्याली गीत (8)
- तामाङ भाषी रचना (27)
- तामाङ कथा (1)
- तामाङ कविता (10)
- तामाङ गजल (11)
- तामाङ गीत (1)
- तामाङ मुक्तक (1)
- तामाङ लघुकथा (1)
- तामाङ हाइकु (2)
- थामी भाषी रचना (10)
- थामी कविता (4)
- थामी गजल (4)
- थामी संस्मरण (2)
- थारू भाषी रचना (40)
- थारु निबन्ध (1)
- थारू कथा (9)
- थारू कविता (7)
- थारू गजल (9)
- थारू छेस्का (1)
- थारू बालकथा (2)
- थारू मुक्तक (7)
- थारू हाइकु (2)
- धिमाल भाषी रचना (16)
- धिमाल कविता (15)
- धिमाल गजल (1)
- नेवारी रचना (46)
- नेवारी कविता (30)
- नेवारी गजल (3)
- नेवारी गीत (4)
- नेवारी मुक्तक (1)
- नेवारी समीक्षा (5)
- नेवारी हाइकु (3)
- बज्जिका रचना (3)
- बज्जिका कविता (1)
- बज्जिका गजल (1)
- बज्जिका लघुकथा (1)
- बान्तावा भाषी रचना (5)
- बान्तावा कविता (2)
- बान्तावा गजल (2)
- बान्तावा गीत (1)
- भोजपुरी रचना (9)
- भोजपुरी कथा (2)
- भोजपुरी कविता (3)
- भोजपुरी गजल (3)
- भोजपुरी गीत (1)
- मगर भाषी रचना (9)
- मैथिली रचना (85)
- मैथिली कथा (4)
- मैथिली कविता (32)
- मैथिली गजल (22)
- मैथिली गीत (5)
- मैथिली मुक्तक (13)
- मैथिली समीक्षा (1)
- मैथिली हाइकु (8)
- लिम्बू भाषी रचना (12)
- लिम्बू कविता (6)
- लिम्बू गजल (3)
- लिम्बू हाइकु (2)
- वाम्बुले भाषी रचना (1)
- वाम्बुले कविता (1)
- शेर्पा भाषी रचना (13)
- शेर्पा कविता (4)
- शेर्पा गजल (8)
- शेर्पा गीत (1)
- संस्कृत रचना (5)
- संस्कृत कविता (2)
- संस्कृत गजल (1)
- संस्कृत समीक्षा (2)
- सुनुवार भाषी रचना (39)
- सुनुवार कविता (33)
- सुनुवार गजल (3)
- सुनुवार गीत (3)
- अवधी रचना (3)
- लेख – समीक्षा (832)
- विचार मन्थन|चिन्तन (28)
- संस्कार – संस्कृति परिचय (28)
- साहित्यिक भलाकुसारी (38)
- स्थान परिचय (4)
- स्मृति साहित्य (535)
- स्रष्टा चिनारी (81)
- स्रष्टा जीवनी (26)
- स्रष्टा परिचय (54)
- स्रस्टा वैयक्तिक विवरण (1)
- हास्य – व्यङ्ग्य (555)
- English article Nepali Writer (392)
नेपाली साहित्य लेखन सहयोगी
१. साहित्य सृजना कसरी गर्ने ?
२. हाइकु कसरी लेख्ने ?
३. गेडी कसरी लेख्ने ?
४. गजल कसरी लेख्ने ?
५. छन्दमा कविता कसरी लेख्ने ?
६. तान्का कसरी लेख्ने ?
७. रुबाई कसरी लेख्ने ?
८. छेस्का कसरी लेख्ने ?
९. मुक्तक कसरी लेख्ने ?
१०. कविता कसरी लेख्ने ?
११. सिजो कसरी लेख्ने ?
१२. तप्कना कसरी लेख्ने ?
१३. तियाली कसरी लेख्ने ?
१४. बाछिटा कसरी लेख्ने ?
१५. कथा कसरी लेख्ने ?
१६. लघुकथा कसरी लेख्ने ?
१७. उपन्यास कसरी लेख्ने ?
१८. नाटक कसरी लेख्ने ?
१९. एकाङ्की कसरी लेख्ने ?
२०. रेडियो स्क्रिप्ट कसरी लेख्ने?
21. पत्रसाहित्य कसरी लेख्ने?Follow साहित्य सङ्ग्रहालय
यो हफ्ता धेरै पढिएको
- समीक्षा : ‘रातभरि हुरी चल्यो’ कथाको समाजशास्त्रीय विश्लेषण
- कविता : हामी नेपाली
- कविता : देशभक्ति
- समीक्षा : भारतीय नेपाली महिला कथाकार
- कथा : पहिचान
- समीक्षा : मुनामदन खण्डकाव्य
- कथा : लाटीको छोरो
- लेख : निबन्धको वर्गीकरण, प्रकार र भेदहरू
- समालोचना : उपन्यासकार लैनसिंह बाङ्देल र उनको लङ्गडाको साथी
- लेख : नेपाली कविताको आधुनिक कालको निर्धारण
Tag Archives: nepali sahitya
गजल : गल्छ मानिस
~ज्ञानेन्द्र गदाल~ यति मेरो उति मेरो, भन्दा भन्दै गल्छ मानिस आखिरीमा हात खोली, चितामाथि बल्छ मानिस । जिन्दगीलाई नबुझेर, बेहोशिमै जिउंदा जिउंदै कर्तव्यको पथ छोडी, आफुखुशी चल्छ मानिस ।
व्यङ्ग्य-कविता : मेच
~नरेन्द्रकुमार नगरकोटी~ भएरै पनि चार खुट्टा हिँड्न सक्तिनँ म मानिसहरूले अंकमाल गरेर नापेदेखिन् मेरा पुर्खाको छाती निस्प्राण भएँ म र फेरियो जात पनि थाहा छैन– कोको आए र गए कोको बसे र छुट्टिए मलाई थाहा छ– मच्चिँदा–मच्चिँदै कलिलो बालकले
गजल : कस्तो हुन्थ्यो होला !
~मीरा मन थापा~ आफ्नै लास देख्न पाए कस्तो हुन्थ्यो होला ! मेरो वरिपरी बसी को को रून्थ्यो होला !! मेरो लासमा चढाउन फूलको थुङ्गाबाट ! केस्रा केस्रा च्यातिन्थ्यो कि कोही उन्थ्यो होला !!
गजल : रगतै पानी भएपछि
~विजय सुब्बा~ के गर्नु मेरो रगतै पानी भएपछि सधैं नै तलुवा चाट्ने बानी भएपछि कहिले दिन फिर्छ हँ यी कालीहरूको महिला भन्ने नै हठात् रानी भएपछि
गजल : र त प्रेममा पागल छु म
~कुमार श्रेष्ठ~ मेरा दुख सबै हर्छौ र त प्रेममा पागल छु म तिमी धेरै माया गर्छौ र त प्रेममा पागल छु म पुर्ण रुपमा आफै लाइ रित्यायर केहि नराखी मेरो मन मुटु भर्छौ र त प्रेममा पागल छु म
कविता : निरन्तर बग्ने ईन्द्रावती
~राज थापा~ ~~~~~~~~~~~~~~~~~~~ निरन्तर बग्ने ईन्द्रावती ~~~~~~~~~~~~~~~~~~~ साउन ,भदौको झरीले पोखाएका भेल बोकेर उर्लि आएकी ईन्द्रावती दिदी सुनकोशी कुर्दै छिन दोलाल घाटमा किनारमा माझी जिस्कदैछ उनी सँग खुम्मारीको ओरालोमा शङ्ख बज्दा माइलो नेवार दाउरा तयार गर्छ बेलडाँडा चडी पौवा ,सापिङ … Continue reading
लोक गीत : सोध्यो भने
~डी.बी.चौहान~ सोध्यो भने सञ्चै छ भन्दिनु तेह्रथुमे साईली र माईलीलाई । टुुँडीखेलको खुकुरी त बजार ढाका टोपी साईली माइली नाच्थे गाउँथे भाका छोपी छोपी तीज जुरेको डाँडै डाँडा लाली गुराँस फुल्ने तेह्रथुमे ढाका टोपी शीरैमाथि खुल्ने ।
कविता : एउटा भयानक सपना
~गोपीकृष्ण प्रसाई~ कालरात्रीको त्यो शृंखला एउटा आतेस अनि घात बनेर आयो डर अनि मनको अस्थिर पन मुटु दुखिरहेथ्यो जिजीविषा झुकिरहेथ्यो सर्पले खेदिरहेछ डस्ने मनसाय बोकेर फंडा फुलाउदै नजर चारै तिर डुलाउँदै मलाईनै लक्ष्य गरेर अघि बढिरहेछ सर्प
कविता : बन्द र चेतावनी
~इश्वर मानन्धर~ गणतन्त्र नेपालको पहिलो उपलब्धि बान्द र चेतावनी तिमी अति महान छौ प्रस्तावित नयाँ नेपाल आगमनको बेला नियमित झैं तिमी देखा परेका हुन्छौं जन चाहाना र अधिकार भन्दै चुनौंति दिन्छौ सजिलै पूरा गराउँन पनि सक्षम हुन्छौ कति वाध्यता छ … Continue reading
कथा : खुङ्खार भाले
~उपेन्द्र सुब्बा~ बिर्खे कामबाट लखतरान भएर घर फक्र्याे । घर पुगेर पिरामा चाक बिसाउन नपाउँदै कुनामा सुँकसुँक गर्दै बसेको माखक्केलाई देख्यो । उसले स्वास्नीलाई पुलुक्क हेर्दै सोध्यो, ‘के भो त्यसलाई ?’ ‘मासु खान्छ रे ! तेस्किमालाई छेपारी ताछेर पकाइदिऊँजस्तो । … Continue reading
कविता : मधेससँग नजिस्क
~केवल किरण~ मधेससँग नजिस्क ओ मेरा देशका मान्छेहरू मधेसलाई संधै छिमेक नभन ओ जागिरका हाकिमहरू मधेसलाई संधै पराई नठान ओ सदरका नीति नेताहरू नहेर भूगोलका भेदहरू मानचित्रमा अन्यत्र पनि थुप्रै पहाड मधेस छन् कोरेर विभाजन रेखाहरू रङ्गहरुका आफू बेरङ्गी नबन
गीत : म उभेको धर्ती
~केशर थुलुङ~ म उभेको धर्ती आफ्नै ठान्छु, आफ्नै भन्छु र दुनियाँ छाडेर उनैसङ्ग गहिरो प्रेम गर्छु गहिरो निद्राले छोपोस म यसैमाथि सुत्छु नमिठो सपनाले बिउझाइदेला यही माथि हुन्छु मेरो सास उनी, मेरो आसा उनी
कविता : भानूदय प्रती
~युद्धप्रसाद मिश्र~ होऊ दुर्दिनका अतिक्रमणमा उत्पन्न भानूदय धोऊ कल्मष द्वन्द्वता, दुरुहता, दुर्भावना संशय छोऊ निर्मलता प्रदान गर्दै साहित्यका प्राणमा भत्केको युग भारले हृदयको प्रासाद निर्माणमा
कविता : खेमा
~नवीन लामा `सुरेश`~ छरपष्ट आशाका किरणहरु सौन्दर्य बनेको क्याक्टस त्यो मरुभुमिको हेर्दै लोभ लाग्दो हावाको बेग सँग छचल्किएको त्यो मरुभुमीय मोती रेतहरु! आहा! जिउनुको मजा यहाँ जस्तो कहाँ होला ?
तिब्वत दर्लामीका ७ मुक्तकहरु
~तिब्वत दर्लामी~ १ कसैलाई जूनको पीर छ याहाँ कसैलाई नुनको पीर छ याहाँ उस्ले चै लगनगाँठो कस्ने रे यस्पाली विचरालाई सुनको पीर छ याहाँ । २ तिमी पराई बनेको हेर्न सकुँला र ? त्यतिबेला मैले श्वास फेर्न सकुँला र ? … Continue reading
कथा : दुःखी आत्माराम
~सीता अर्याल~ “बाबु, आज त जनसागर नै उर्लिन्छ रे, दमन पनि अचाक्ली हुन्छ रे, तिमी आन्दोलनमा नजाऊ” । भातको गाँस हाल्दै सँगै खान बसेको छोरोलाई आत्माराम सम्झाउँदै थिए । छोरो अलि एकोहोरो स्वभावको, आफूलाई लागेपछि गरिछाड्ने खालको तर पढ्नलाई अत्यन्त … Continue reading
कथा : नदी किनारको रूख
~शिव प्रकाश~ ‘बुहारी खै त?’ ‘छैन।’ ‘नातीनातिना खै त?’ ‘बुहारीसँगै छन्!’ मनमायाका आँखा मदनका अनुहारमा गाडिए। दुवैबीच मौनता निकै बेर मडारियो। मदनका कुरा मनमायालाई कताकति जेरीजस्तो रहस्यमय लाग्यो। फूलका कोपिलाजस्ता नातीनातिना। आँखाकी नानीजस्ती बुहारी। कसैलाई देखिनन् मनमायाले। मदनको अनुहार हेर्छिन्– … Continue reading
गजल : दुुनियाँ चकित हुनेछ
~विक्रम चिमरिया ‘रहस्य’~ एकदिन यो दुुनियाँ चकित हुनेछ । त्यो दृश्य सबैका लागि रमित हुनेछ । कुुरान पढ्नेछन् हिन्दुु धर्मालम्बीले, मुुस्लिम बाट गीता मुुखरित हुनेछ ।
लघुकथा : कलंकी देखि सिनामंगल सम्म
~ध्रुबकुमार सापकोटा~ हामी नेपाली कति सौखिन है ! त्यस्मा पनि अलिकती पैसा भयो भने त झन कुरै नगरुं ! अनि झन यूरोप अमेरिका तिर सफा सुद्ध बातावरणमा सहजताको जिन्दगी बिताउने बानि परेपछि त हाम्रो मुलुक तिर झर्दा साह्रै गाह्रो लाग्ने … Continue reading
कविता : भो ! काजी म अछूतै सही
~केवल बिनाबी~ पवनसँग बतासिँदै मेरा पुर्खाले फेरेको सास यहीँ कतै फूलका तरेलीहरुमा सायद डुल्दै होला आकाशसँगै फैलिएर मैले फेरेको सास तिम्रा रक्तकोषिकाहरुमा कहीँ घुल्दै होला पवनसँग लुट्पुटिँदै मेरा सन्तानले फेरेको सास तिम्रा वायुकोषिकाहरुमा निःसन्देह झुल्दै होला तथापि मैले छोएको तिमीलाई … Continue reading
कविता : पिंडा
~राकेश कार्की~ सक्ने विदेशीए पिंडा बोकेर नसक्ने छुटे पिंडामा डुबेर पिंडाको प्रत्याक्षपण गर्ने हाउंगुजी नबुझे झैं गर्छन् सप्पै बुझीबुझी देशभरी बासमा पिंडा ओछ्ाए भोको गांसमा पिंडा कोच्याए
गजल : मोतीराम
~कृष्ण प्र. पाण्डे~ नाम कल्यै नभुलिने भट्ट मोतिराम गजलसँग संगै आऊछन् झट्ट मोतिराम रुख सरि साहित्य छ , पातै पिच्छे उनी फुल्छन् सधैं फल्छन् पनि लट्ट मोतिराम
गीत : सम्झनाको शीत खस्दा…………..
~मनु लोहोरुङ राई~ सम्झनाको शीत खस्दा, थापें मैले हात भरी। तिम्रै छाँया देखें त्यहाँ, जून फुल्दा रात भरी। कल्पनाको वस्ती भित्र, तिम्रो प्यास मेट्दा खेरी स्वर्ग जस्तै थियो धर्ती, सपनीमा भेट्दा खेरी पोखिएर बिपनीमा, खुशी झर्यो हात भरी
कथा : एकता नै आवश्यकता
~नन्दलाल आचार्य~ जनयुद्ध, जनआन्दोलन–२, मधेस आन्दोलन, आदिवासी, जनजाति, पिछडावर्ग आदिको कारण नेपाल गणतन्त्र नेपाल भई संविधान निर्माणमा सरिक छ । सबै वर्गले अधिकार खोजिरहेका छन् । गठन भएका हरेक सरकार ढलपलको अवस्थामा छन् । जनताले दीर्घकालीन शान्ति र विकासका निम्ति … Continue reading
गजल : मेरो ज्यान ढल्नु अघि
~सुवास श्रेष्ठ~ हेर्न आए हुन्थ्यो तिमी मेरो ज्यान ढल्नु अघि चिता माथि लाश राखी आगोसँगै जल्नु अघि। सयौ जुनी सँगै बाँच्ने मीठा मीठा कुरा गर्यौ तिम्रो घरमा लगनको दियो बत्ती बल्नु अघि।
गीत : जीवनको केही भर छैन
~तृप्ती खड्का~ जीवनको केही भर छैन पलभरमै बिति जान्छ अनिश्चित यात्रा, के हुने हो कसो हुने हो, थाहा छैन हरेकको भरोशा केही छैन
लघुकथा : सल
~बादल सुरेश~ ………म लजालु भन्दा पनि अलि अन्तर्मुखि स्वभावको थिएँ। त्यसैले मेरा साथीहरु धेरै थिएनन्। अझ केटिहरु त छँदै थिएनन्। स्कुल पछिको कलेज लाइफ नौलो थियो मेरा लागी। उनी नै मेरो जिवनमा पहिलो केटि साथी बनेर आइन्। एउटै टोलबाट एउटै … Continue reading
लघुकथा : एउटा भोगाई
~डिल्लीराज रावत~ २०६६ साल माघ १३ गते दुई जना युवा युवती चानचुन पैसा गोजीमा ३ सय जति रुपैयाँको भरमा भागेर संगै जिवन विताउने सुरमा आफु काम गरिरहेको अफिसका हाकिमलाई फोनबाटै विदा माग्दै सहयात्राको लागि हिड्छन । कम्तीमा एक बर्षसम्म एउटै … Continue reading
लघुकथा : पक्षपात
~श्याम तमोट~ हिजो अस्ति जस्तै देवी आँगन बढाएर पधेंरा लागिन । पानीको गाग्री विसाएर घाँस काट्न जान खाजा थाप्तै गर्दा उनको दाजु रमेश उठेकै थिएन । एक डोको घाँस पालीमा राखेर घर भित्र देवी पसेकी मात्र थिइन रमेश स्कुलतिर लाग्यो … Continue reading
गजल : बनी बुतो गरेर आमा,हाम्रो पेट भरेकी छ्यौ
~बसन्त कुमार श्रेष्ठ ‘क्षितिज’~ बनी बुतो गरेर आमा,हाम्रो पेट भरेकी छ्यौ ।। कति दु:ख सहेर आमा,दुनियाँसंगै लडेकी छ्यौ ।। पौठेजोरी खेल्छौ सधैं फोड्दै डल्ला खेत बारीको हाम्रै सुख खातिर आमा कति दु:ख गरेकी छ्यौ ।।
कथा : बिष्णुमाया उर्फ म्याडम ‘बी’
~सन्जु बजगाईं~ “देख्नु भो म्याडम ‘बी’लाई ……!” छोरीले देख्नासाथ मलाई साउती मारी । “चुप लाग ।” मैले चिमोटें । जम्मा भएका यत्तिका नेपालीहरुका ‘चिफ गेस्ट’ की श्रीमती भएर आएकी छन् उनी । यो औपचारीक भेलाले हाम्रो नजिकको सम्बन्ध किन चाल … Continue reading
कविता : मान्छे – सगरमाथाको परिधि भित्र – ३
~बिबश बिप्र~ मन र मान्छे मन–एक जीवन्त अन्तरंग !! मान्छे–धारिलो औजार कर्म-आरनको !! सगरमाथा—–एक आस्था आस्था–गगनचुम्बी नक्षेत्रहरु