Tag Archives: Nabin Lama ‘Suresh’

गीत : सुकीजाने मुल तिमी

~नवीन लामा `सुरेश`~ डुबीजाने घाम रहिछौ, सुकीजाने मुल तिमी झझल्कोमा सँधै आउने,रहिछौ मिठो भुल तिमी!! के भरोसा रह्यो अब, मुहान सुकी गए पछी रित्तो भएँ खाली-खाली, आँशु लुटी लगे पछी तिम्रै लागि रोइ दिएँ, आँशुको मूल सुक्यो मेरो

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : मायाँ गर्ने मन

~नवीन लामा `सुरेश`~ यौटै थियो तिम्रो मेरो मायाँ गर्ने मन के कुराले चोट पार्यो तिम्रो दिलमा भन !! मेरो हाँसो तिमी थियौ मेरो आँशु तिमी पीडा सबै भुल्थेँ मैले साथ हुँदा तिमी यौटै थियो चोट लाग्दा दुख्ने हाम्रो तन

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : आफ्नो श्वास रोकी हेरेँ

~नवीन लामा `सुरेश`~ उन्को प्राण फिर्छ भनी आफ्नो श्वास रोकी हेरेँ कतै छु कि सपनीमा आफ्नै औँला टोकी हेरेँ !! न`त रुन सकेँ मैले न`त बिदा गर्न उनलाई बिर्सीदियो दैवले`नी मैले गर्या सबै गुनलाई भूल हो कि नजरको आँखा पनि … Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : स्थायित्वका अबोध गोरेटाहरु

~नवीन लामा `सुरेश`~ चिहाएर क्षितिजमा देखिन्छ कि नौलो बिहानी भनेर हेर्दैछु म ! धमिलो यौटा तारा चम्किने प्रयत्न गर्दै उदाएको छ त्यो निलो आकाशमा, तेतिकैमा यौटा झलमल्ल लामपुछ्रे उस्को त्यो प्रयत्नको बिरोधी भएको आभास गर्दैछु ! बिरोध अनि बिरोधाभाष भित्र … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : दमनको पराकाष्टामा नीरिह कलम!!

~नवीन लामा `सुरेश`~ लेख्दैछस् ? लेखीबस्!! अरु के नै गर्न सक्छस् र ? तेरो स्याही नसकुञ्जेल लेख हुनेवाला केहि होईन आखिर । हिम्मत राखेर लेख तेरो बिरोधमा धेरै हातहरु उठ्दैछन् तँलाई थुचुक्क बसाउँछन् हेर्दै जा । मायाँ प्रेमका कुरा लेख्ने … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गीत : पीर ब्यथा छोपीदिने

~नवीन लामा `सुरेश`~ पर्दा जस्तै तिम्रो मायाँ पीर ब्यथा छोपीदिने कला जस्तै तिम्रो मायाँ नयाँ रङ्ग भरिदिने // तिम्रो एक मुस्कानसँगै बहार आयो जिन्दगीमा जादु गर्यौ यस्तो प्रिय ! खुसी छायो जिन्दगीमा सुवास छर्दै मगमगाउने आँगनीको डिलभरी

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : दर्शन मझेराको

~नवीन लामा `सुरेश`~ सौम्य वातावरणमा गमक्क परेको वायुमण्डल शिशिरको प्रतिक्षामा ओइलाएको क्याक्टस बसन्तको बहारमा पात झरेको रुखहरु आफ्नै अधिनमा खुशहाल थिए !! आफु आफैलाई भाग्यमानी ठान्दैछु म मेरो आगमनमा खुशीले गदगद हुँदै त्यो वायुमण्डल! त्यो क्याक्टस! अनी ति पात झरेका … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : रुँदैछु म

~नवीन लामा `सुरेश`~ अनायसै आज आँशु छुपाएर रुँदैछु म मनको कुरा मन भित्रै लुकाएर रुँदैछु म!! हरेक प्रहर हर समय तिम्रो याद आइदिँदा नदुखेको मन पनि दुखाएर रुँदैछु म!!

Posted in गजल | Tagged | Leave a comment

गीत : श्वास रोकी हेरेँ

~नवीन लामा `सुरेश`~ उन्को प्राण फिर्छ भनी आफ्नो श्वास रोकी हेरेँ कतै छु कि सपनीमा आफ्नै औँला टोकी हेरेँ !! न`त रुन सकेँ मैले न`त बिदा गर्न उनलाई बिर्सीदियो दैवले`नी मैले गर्या सबै गुनलाई भूल हो कि नजरको आँखा पनि … Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : अन्तै सार्यौ किन

~नवीन लामा `सुरेश`~ मलाई गर्ने माया तिम्ले आज अन्तै सार्यौ किन ? मेरो सामु झार्ने आँशु आज अन्तै झार्यौ किन ? मेरो माया तिम्रै लागी थियो जुनी भरिलाई हुन्थे म`त सँधै तयार तिम्रो लागी मर्नलाई// चोखो हाम्रो नाता थियो आज … Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

गजल : एक्लै नाँच्न मन लाग्यो

~नवीन लामा `सुरेश`~ शुन्य शुन्य रङ्गमंच एक्लै नाँच्न मन लाग्यो आफ्नै त हो पीर ब्यथा सबै साँच्न मन लाग्यो !! धर्ती छाडी आकाशमा उड्ने मेरो रहर थियो धुलो संगै प्रीत बस्यो रहर मास्न मन लाग्यो !!

Posted in गजल | Tagged | Leave a comment

नवीन लामा ‘सुरेश’का तीन गेडीहरु

~नवीन लामा `सुरेश`~ आउँदैछु गाउँमा प्रवास त्यो छोडेर खुशीहरु साथैमा मनभरी गोडेर// थाकिन गाउँघर भुल्न सकिनँ// डाँडा-काडा चौतारी पाखाहरु हरिया नूनको भारी बोकेर हिडेको छ भरिया//

Posted in गेडी | Tagged | Leave a comment

कविता : खेमा

~नवीन लामा `सुरेश`~ छरपष्ट आशाका किरणहरु सौन्दर्य बनेको क्याक्टस त्यो मरुभुमिको हेर्दै लोभ लाग्दो हावाको बेग सँग छचल्किएको त्यो मरुभुमीय मोती रेतहरु! आहा! जिउनुको मजा यहाँ जस्तो कहाँ होला ?

Posted in कविता | Tagged | Leave a comment

कविता : रोष,अभिब्यक्ती !!!

~नवीन लामा `सुरेश`~ यस्तो लाग्छ उँधो बग्ने खोलाहरु उँभो बग्दैछ, जूनकिरीको शहरमा पनि अन्धकारले घेरा हालिसकेछ, अँधेरोमा लम्किएको आफ्नै पाइलाहरु पनि उजेलीको साथ नपाउँदै थाकेको महसुस हुन्छ, किन किन यस्तो लाग्दैछ अचेल समय आफुलाई ठग्दैछ !!

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य कविता : चम्किलो प्रतिबिम्ब

~नवीन लामा `सुरेश`~ पहराको आँशु छहरा बनी झर्ने मेरो देशको बयान म के गरुँ ? आशु सबै समेटेर आफ्नै काखमा राख्ने तालको बयान म के गरुँ ? नाताबाद र कृपाबादको खास्टो ओढाएर ढकमक्क फूल फूलाउने मालीको बयान म के गरुँ … Continue reading →

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment