आउँदैछु गाउँमा प्रवास त्यो छोडेर
खुशीहरु साथैमा मनभरी गोडेर//
थाकिन
गाउँघर भुल्न सकिनँ//
डाँडा-काडा चौतारी पाखाहरु हरिया
नूनको भारी बोकेर हिडेको छ भरिया//
झुलेको
ढकमक्क फूल फूलेको//
पलाएर सल्लाको पातहरु सुसायो
मुग्लानीले पाइला चौतारिमा बिसायो//
तर्केर
नजानु है फेरि फर्केर//
नवीन लामा `सुरेश`
पृथ्वीनगर १ झापा नेपाल
(स्रोत : Nabin Lama’s Blog )

