Tag Archives: कृष्ण सेन ‘इच्छुक’ – Krishna Sen ‘Ikchchuk’

पत्र साहित्य : जीवनसङ्गीनीलाई पत्र

~कृष्ण सेन ‘इच्छुक’~ प्रिय तक्मा सप्रेम असिम सम्झना । अस्ति फोनमा कुराकानी भएपछि खुसी र दुःख दुवैलाग्यो । खुसी यस निम्ति कि लामो समयपछि फोनका माध्यमबाट कुराकानी भयो र भेटघाटको अभवलाई बिर्साइदियो । साथै दुःख भनूँ वा चिन्ता किन लाग्यो … Continue reading →

Posted in पत्र साहित्य | Tagged , | Leave a comment

कविता : प्रतिबन्ध

~कृष्ण सेन ‘इच्छुक’~ हाम्रा स्वरहरूमा प्रतिबन्ध लगाउँदै हाम्रा ओठहरूमा ताल्चा झुन्ड्याउँदै तिमी भन्छौ- गाउन त गाऊ तर यो गीत नगाऊ हामी भने त्यही गीत गाइरहन्छौँ । हाम्रा विचारमा प्रतिबन्ध लाउँदै

Posted in कविता | Tagged | Leave a comment

Translated Poem : The House of Setu Jaisi

~Krishna Sen ‘Ichchhuk’ Translation : Mary Deschene If within you lies a human heart If within that heart life’s pulse does beat Then come, come once enter upon my traumatized courtyard / come Come, come once walk beneath my anguished … Continue reading →

Posted in Translated Poem | Tagged , | Leave a comment

कविता : सेतु जैसीको घर

~कृष्ण सेन ‘इच्छुक’~ तिमीभित्र पनि मान्छेको मुटु छ भने मुटुभित्र जीवनको ढुक्ढुकी छ भने आऊ, एकचोटि मेरो सन्त्रस्त आगनमा आऊ आऊ, एकचोटि मेरो सन्तप्त दलानमा आऊ म त निर्जीव र निस्प्राण सेतु जैसीको घर म त जड र पाषाण सेतु … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : आइती

~कृष्ण सेन ‘इच्छुक’~ परेला रुझेको तिम्रा आँखामा असीम पीडा छैन यो पनि म भन्दिनँ पीरले भक्कानिएको तिम्रो मुटुमा असह्रय वेदना छैन यो पनि म भन्दिनँ पानी दर्किरहेजस्तै तिम्रो मन धर्किरहेछ, आइती तिमी रोइरहेकी छौ/आँसुकाढिरहेकी छौ आज तिम्रो सिउँदोको सिन्दूर पुछिएको … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : बन्दी र चन्द्रागिरि

~कृष्ण सेन ‘इच्छुक’~ विजयको अन्तिम दिनसम्म सबै रहौंला नरहांैला पछि हामी र, सायद यो खुसीको हर्षित क्षण हाम्रो सुखद मिलनको अन्तिम क्षण पनि हुन सक्छ । र, म पनि रहिनँ भने यस काव्यको अन्तिम अध्याय पनि लेखिँदा लेखिँदै भोलि अपूर्ण … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रिय सखा !

~कृष्णसेन “इच्छुक”~ ए, मेरो प्रिय सखा ! जीवनसङ्ग्रामको यस दौरानमा एकै यात्राका सहयात्री हामी अहिले हाम्रो साथ तिमी नरहे पनि मुक्तिका लागि विश्वभर लडिरहेका योद्धाहरूको वीरतापूर्ण कथाहरूमा एउटा कथा तिम्रो पनि थपिनेछ न्यायका लागि संसारभर लडिरहेका जनताको गौरवशाली कथाहरूमा एउटा … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : जेल

~कृष्णसेन ईच्छुक~ म पर्खालभित्र छु तिमी पर्खालबाहिर छौ म पहराभित्र छु तिमी पहरा बाहिर छौ म यातना गृहमा छु तिमी खुल्ला शिविरमा छौ सिकारीले बाँधेको छाँद होस् अथवा त्यो उसको फाँद होस् के फरक पऱ्यो र ? मित्र, अर्काको मुट्ठीभित्र … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : शोकाञ्जली

~कृष्ण सेन “इच्छुक”~ स्पात जस्तै तिम्रो दरिलो हातलाई मुठ्ठीमा कसेर अब म गरम जोशमा साथ फेरि तिम्रो अभिवादन गर्न सक्ने छैन भेट हुँदाको प्रिय घडीमा गहिरो आत्मीयताले डोरिएर पहिले जस्तै फेरि तिमीलाई अब म बलियो अंगालोमा कस्न सक्ने छैन तिमीलाई … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : तिम्रो र हाम्रो संसार

~कृष्ण सेन ‘इच्छुक’ ~ बिल्कुल फरक छ तिम्रो र हाम्रो संसार जसरी बिहान र साँझमा फरक छ जसरी दिन र रातमा फरक छ जसरी उज्यालो र अँध्यारोमा फरक छ सुखले भरिएको तिम्रो सम्रिद्धीको संसार र दु:खले भरिएको हाम्रो गरीबीको संसार … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : प्यालेस्टिनी मित्रहरुका नाममा

~कृष्ण सेन ‘इच्छुक’ ~ रातो–रातो आलो रगतको निस्सासिँदो दुर्गन्धले भरिएर मध्यपूर्वीय तातो हावा सारा ब्रह्माण्डभरि बहिरहेछ बमको विष्फोट तोपको गर्जन र बारुदको धुँवाले सारा बेरुत सहर खण्डहरजस्तै कुरुप र निर्जन हुँदै गइरहेछ गाउँका गाउँ बस्तीका बस्ती उजाड मसानघाटझैं भएका छन् … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : तिमी

~कृष्ण सेन ‘इच्छुक’ ~ तिमी शिखरमा आफैं पुग, नपुग हिंड्न तिमी कहिल्यै नछाड्नु जत्रै बाधाका पहाडहरु तेर्सिउन् तिमीले पाइला भने आफ्ना नरोक्नु बाटो अप्ठ्यारो छ, पहिराहरु जालान्

Posted in कविता | Tagged | Leave a comment

कविता : हात लाग्यो शून्य !

~कृष्ण सेन ‘इच्छुक’ ~ बूढी आमाको गन्गन् झन् बढेर गएको छ बूढा बाबुको रोगी देह अझ जीर्णकाय भएको छ घरका डाँडाभाटाहरु मक्केर गलेका छन् खरको चुहुने छानो झन् तारामण्डल भएको छ साँझ–बिहानले सधैँ आपत बोकेर आउँछन् निरुपाय भाइ सधैँ मेरै … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : इतिहासको यस घडीमा

~कृष्ण सेन ‘इच्छुक’ ~ यसबेला केही निस्तेज शिरहरु झुकेर सभक्ति अभिषेक चढाइरहेछन् म तिम्रो ठाडो शिरलाई झन् ठाडो देख्न चाहिरहेछु यसबेला केही दुर्बल मुठ्ठीहरु फुकेर विनीत भावले जुम्लेहात जोडिरहेछन् म तिम्रो बज्र मुठ्ठीलाई झन् सबल देख्न चाहिरहेछु यसबेला केही थकित … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : माछा–माछा भ्यागुतो !

~कृष्ण सेन ‘इच्छुक’ ~ मेच उही हो पर्दा फेरिएको छ नाटक उही हो दृश्य फेरिएको छ नायक उही हो अभिनय फेरिएको छ गीत उही हो भाका फेरिएको छ ‘डमडम’ बाचाहरुको विषालु धुनमा ताण्डव नृत्यको एकछिन ताल फेरियो भन्दैमा तिमी ठान्छौ … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : हामी विश्वस्त छौं

~कृष्ण सेन ‘इच्छुक’ ~ बदलिंदै गरेको मलीन दिनजस्तै उदास–उदास र सन्तप्त मन भएको क्षणिक बेला भलै तिमी जीवनलाई निस्सारमय ठान तर संसार चिनेर बाँच्नुको अर्थ बुझ्न सकेको दिन तिमी पनि धर्तीलाई स्वर्णिम पार्न कम्मर कसौंला भनेर हामी विश्वस्त छौं ग्रहले … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : कान्छी, भट्टी र देश

~कृष्ण सेन ‘इच्छुक’ ~ अलिकति सफा र ताजा हिमाली सौन्दर्यको मीठो हाँसो र अलिकति गरिब माइतीको पुरानो दाइजोले मानौं प्रकृतिको सुन्दर पसल हो, नेपाल सजाएर चियाको किटलीजस्तै भक्भकी उम्लिरहेको दुःखी मन अनि रक्सीका बोतलहरुसित रित्तिरहेको बैंसालु यौवनलाई विवशताका भोका थाली … Continue reading →

Posted in कविता | Tagged | Leave a comment