Tag Archives: भिम प्रसाद घिमिरे – Bhim Prasad Ghimire

संस्मरण : देवकुमारी थापा – सम्झनामा देउकी दिदी

~भिम प्रसाद घिमिरे~ छात्रावस्थामा ‘भविष्य निर्माण’ भन्ने कथा पढ्न पर्दा मैले उक्त कथाकी रचयित्री पक्कै पनि शान्ति-प्रिया, विवेकशीला, नम्र, मिलनसार एवं सौन्दर्यप्रेमी हुनुपर्छ भन्ने लख काटेको थिएँ । र अहिले सो लखले उल्टै मेरो नाक काटिदिएको छ । देउकी दी … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

लघुकथा : विरामी कुरुवा

~भिम प्रसाद घिमिरे~ फुच्चे साँचो दिदै मुस्काउँछ । बोल्दैन । बुझेको छ जोडीलाई उसँग संवाद गर्ने समय छैन । उसले देखेका ग्राहकको यो महिना तेस्रोपटकको आगमन हो । हसिलो, छरितो

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : ऊ

~भिम प्रसाद घिमिरे~ – ओहो ! धेरै वर्षपछि पनि भेट हुँदो रहेछ है ! – हो नि । यो फेसबुक पनि अचम्म । – मलाइ त छक्क लागेको छ । म काठमाडौंमा हो अहिले । मलाई फेसबुकमा भेट्यौ है ! … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : साथी हुने अधिकार

~भिम प्रसाद घिमिरे~ -‘तिमीले चरा देखेनौ ?’ – ‘अहँ, खोइ कहाँ छ चरा ?’ सेतो रंगको पर्खाल, तार जेलिएका बिजुलीका खाबा, सुर्यास्त सांकेतिक पहेलो आकाश खिचेको उसको लो एंगल तस्बिरलाई धेरैबेर हेरिरहेँ । उ त्यसमा चरा खोज्न आग्रह गरिरहेको थियो … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : बिथोलिएका दिनचर्या

~भिम प्रसाद घिमिरे~ घर-अफिस अफिस अनि घर साँघुरा दिनचर्याभित्र यन्त्रवत मान्छे अनपेक्षित पुनरागमन अनपेक्षित अभिलाषा दसकपछि फर्किएको खोलो निर्मल , कञ्चन, शान्त, शीतल अर्थहीन नाता भयावह परिणाम लापरवाह मन बाटो विराएरै हिड्न खोज्छ उनलाई सुनिरहुँ झै लागिरहन्छ दिउँ दिउँ नै … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : आनन्द

~भिम प्रसाद घिमिरे~ एक घण्टाको यात्रा दुई पाङ्ग्रेका सीट रीसै उठेर आउँछ पोल्न थाल्छन् जब पिँध टक्क अडिन्छु चिया घुम्तीमा आराम दिन्छु टायरलाई सम्झन्छु, पसले कति संयमित विहानदेखि बेलुकी उभिएकै छन् उभिनुपर्ने बसेकै छन् बस्नुपर्ने संसार झेलेका छन् खै कसरी … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : भैगो म कविता लेख्तिन

~भिम प्रसाद घिमिरे~ कर नगर्नुस् कविज्यु भाषा खेलाउनु विरह चलाउनु हँसाउनु अनि शब्दजालले रुवाउनु त्यो कला पटक्कै जान्दिन मलाइ क्यामेरा भए पुग्छ अलि बढि फोटा अटाउने मेमोरी कार्ड र, अलि परका विषय टिप्ने लेन्स भए पुग्छ कसरी भ्याउला कवितामा बर्कत … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य कविता : गधा र हामी

~भिम प्रसाद घिमिरे~ सिर्कना नलाएसम्म भारी नबोकाएसम्म गधा मैमत्ता लाग्छ थाहा छैन हो लागेको कि भएको स्वर सुन्यौ ? हो है ! उसका आवाज न सुर नत ताल प्रिय धोबी, श्रम लिन्छौ भने सिर्कना लाउ

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

लघुकथा : श्रवण कुमार

~भिम प्रसाद घिमिरे~ यस्तो कहिल्यै भएको थिएन । कहाँ खोज्ने ? कसलाई भन्ने ? पत्याउने होइनन् । बरु मलाइ सबैले बौलाहा भन्लान् । तर, समाधान त चाहिएकै हो । धेरैपल्ट मैले त्यो वर्ड फाइल खोलें । हेरें, बन्द गरे । … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : पहिले मानव अहिले अर्थोक

~भिम प्रसाद घिमिरे~ मलाइ पनि त्यस्तै लाग्यो झुट्टा बोल्दा रहेछन् डार्बिन बाँदर थियो रे मान्छे होमोस्यापिन्स, रामापिथेकस के के हो के के विकास हुँदै आएको रे उस ! ताक्दै प्रहारका मौका गरेजस्तो आदर कंक्रीटका जंगल कहाँ बनाउँछ बादर पत्याउदिन लौ … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : चड्कन

~भिम प्रसाद घिमिरे~ ‘पाँच बज्यो’ मोबाइलको अलार्म चिच्यायो । उठें । उसको कोठाको ढोका खुलै थियो । उ थिएन । काउन्टरको केटो टेबलमै निदाएको थियो । बोलाएपछि उठ्यो । बिल तिरें । बिस्तारै तल झरें । सोचें ‘रात गइ बात … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : खाल्डो

~भिम प्रसाद घिमिरे~ घर फलाउँछन् घरै खान्छन् हेरौं भुइँ या आकाशबाट अत्यास लाग्छ यो शहर, सास पो कसरी फेर्छन् मान्छेजस्ता मान्छेहरू ।। हाम्रा अभाव हाम्रा दुःख बाउन्ने आकारका बुझ्छन् उनका गोडामा ठेस लाग्न हुन्न

Posted in कविता | Tagged | Leave a comment