Category Archives: लेख – समीक्षा

लेख – समीक्षा / Critical writeups

समीक्षा : देउखुरी उपत्यकाका थारू भाषी स्रष्टा र कृतिहरु

~छविलाल कोपिला~ थारू भाषाको छापा साहित्यलाई हेर्ने होे भने बढवा थारूको ‘बढक्क जोर्नी’ पहिलो प्रकाशित कृति मानिन्छ । जुन २००९ सालमा प्रकाशित भएको थियो । त्यसपछि २०१५ सालमा जीवराज आचार्यको ‘हम्र व, हमार वन्वा’ गीत संग्रह, २०१६ सालमा रूपलाल महतो÷बद्रीनाथ … Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

समीक्षा : प्रभु, सर्कार, तपाईं, तिमी र तँ

~मदनमणि दीक्षित~ बङ्गालको विभाजन भएर भारत र पाकिस्तानबीच बाँडिएको भन्दा ठीक वर्ष दिन पहिले ब्रिटिस सरकार मातहत बङ्गाल एउटा प्रदेश थियो । सन् १९४६ अगष्टतिर बङ्गालका मुख्य गभर्नर एच. सुहरवर्दीको समयमा “डाइरेक्ट याक्सन” चलाइएको थियो । त्यो घटनामा ब्रिटिस सरकारले … Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

पुस्तक समीक्षा : डायस्पोरिक उपन्यास “मोटेल अमेरिका”

~शार्दूल भट्टराई~ हिजोआज स्वेच्छिक आप्रवासीको जीवनमा आधारित लेखनलाई पनि डायस्पोरिक मानिन्छ । भी.एस. नयपालका अनुसार, सङ्क्रमणकालीन द्वैध मनोविज्ञानको आग्रहसहित तनाव र अभिघातका पात्रहरूका आधारमा डायस्पोरा साहित्य सिर्जना हुन्छ । आप्रवासीको जीवन सङ्घर्ष, विरानोपना, आत्मपहिचान, पीडाप्रद अनुभूति, मानसिक अवस्था आदि कुराहरू डायस्पोरा लेखनका … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

पुस्तक समीक्षा : “मुखाले पोथी” चियाउँदा

~रुद्र निरौला~ साहित्यकार कर्णकुमार श्रेष्ठ झापाका भाषा साधकमध्ये एक हुन् । करीब पैतिँस वर्षसम्म शिक्षण पेशामा रहेर निवृत्त जीवन बिताइरहेका श्रेष्ठ यो वा त्यो केही न केही गरिरहन्छन् । हास्यव्यङ्ग्य विधादेखि बाल साहित्यका सरल सामग्रीहरूको संरचना गर्न उनी सफल देखिन्छन् … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

पुस्तक समीक्षा : ‘धृतराष्ट्र’ मा घनश्याम कँडेलको कवित्व

~डा. माधवप्रसाद पोखरेल~  कवि घनश्याम कँडेल ‘देवयानी’ (२०३९), ‘उज्यालोतिर’ (२०५५), ‘वनको क्रन्दन’ (२०५८), ‘आँसुका अक्षर’ (२०६०) र ‘विश्वामित्र(मेनका’ (२०६६) पाँच ओटा खण्डकाव्य प्रकाशन गरिसकेपछि छैटौँ खण्डकाव्य ‘धृतराष्ट्र’ (२०७३) को प्रकाशनको तयारीमा छन्। यो समालोचना उनको प्रकाशोन्मुख खण्डकाव्य ‘धृतराष्ट्र’ मा केन्द्रित … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

थारू भाषी समीक्षा : थारू भषासाहित्य और संस्कृतिके एक झलक

~अभितकुमार चौधरी~ पृष्ठभूमि खोला कताके ठण्ढा हावामे बहौत दिनसे कुदल चियै टुटल नै छै हमर बनेलहा घर सदियौँसे बैसल चियै । आपन मातृभषा, आपन परम्परागत रीतिरिवाज, बेग्ले किसिमके सांस्कृतिक पहचान, सामाजिक संरचना और लिखित या मौखिक इतिहास भेल जमा ५९ … Continue reading →

Posted in थारू भाषी रचना, समीक्षा | Tagged | Leave a comment

पुस्तक समीक्षा : आञ्चलिक उत्खनन्को आख्यान

~हरि अधिकारी~ यस वर्ष नेपाली साहित्यको आख्यान विधामा आन्विका गिरी, किरण रिमाल र अमर न्यौपानेजस्ता आसलाग्दा नामले प्रवेश गरेका छन् । यी नवोदित प्रतिभाहरूको लेखनीमा आत्मविश्वास, भाषालाई खेलाउन जान्ने सीप र जीवन र जगत्लाई हेर्ने-बुझ्ने सूक्ष्म अन्तदृष्टि प्रचुर मात्रामा देखिएको … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

पुस्तक समीक्षा : महान् लेखक गोर्कीको प्रसिद्ध उपन्यास ‘आमा’

~आभा~ गोर्कीलाई पढ्ने सायद थोरैले मात्र ‘आमा’ नपढेकोहोला। गोर्कीलाई चिनाउने पुस्तक नै ‘आमा’ उपन्यासभन्दा पनि सायदै फरक पर्ला। ‘आमा’ विश्वप्रसिद्ध साहित्यमा गनिने उपन्यास हो। ‘आमा’ को पहिलो प्रकाशन सन् १९०७ मा भएको थियो। यो तत्कालीन रुसी सामाजिक एवम् राजनैतिक परिवेशको … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged | Leave a comment

पुस्तक समीक्षा : यौन मनोविज्ञानको कथा “यायावर”

~केदार शर्मा~ राजनीतिज्ञ नीलाम्बर आचार्यले एउटा उपन्यासका बारेमा छोटो टिप्पणी गरे, “ब्रजेशको यायावर पढें। अतृप्त, असफल, अपूर्णको कुशल पूर्णचित्र। (कतै हाम्रा) राजनीतिक सम्बन्ध वैकुण्ठको बिहेझै यौन पूर्णता नपाएका त भएनन्, जसबाट नयाँ जन्मँदैन?” खारिएका र संयमित राजनीतिज्ञ आचार्यले यायावर को … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

कार्यपत्र : समकालीन नेपाली उपन्यासका प्रमुख प्रवृत्तिहरू

~कुमारप्रसाद कोइराला~ विषय प्रवेश समकालीन भनेको एउटै समयको वा उही समयको वा अहिलेको, भरखरैको, तत्कालैको हो । यसलाई समसामयिक पनि भनिन्छ । समकालीन वा समसामयिक उपन्यास भनेको अहिलेको वा भरखरै प्रकाशित भएको उपन्यास भनेको हो । समकालीन वा अहिले भनेर … Continue reading →

Posted in कार्यपत्र | Tagged , | Leave a comment

समीक्षा : कथा, हाङखिम र सुनपसिना

~निरज थापा~ नेपाली कथाको इतिहासमा परिचित नाम हुन् प्रकाश हाङखिम । सुनचरी प्रकाशनकालदेखि नै लघुकथा लेखेर नेपाली कथाका प्रशंसकहरूप्रति आफ्नो स्थान बनाइसकेका छन् ।‘निर्वासित जिन्दगीहरू ‘ (2002 ) कथासङ्ग्रह अगावै हामीले पाएका छौं । ‘लता तिमी कस्ती छ्यौ ?’  कथाको … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

लेख : हाइकू हाइ-जीन र पूर्वााचल

~दिपक सुवेदी~ १. परिचय  : जापानी साहित्य परम्पराबाट अन्तर्राष्ट्रिय विधाको रुपमा विस्तारित हाइकु नेपाली साहित्यमा पनि प्रभावपरक ढंगले विस्तारित भएको परम्परित वा शास्त्रीय संरचना खोज्ने हो भने तीन हरफमा क्रमश पहिलो पाँच अक्षरमा समस्या दोस्रो सात अक्षरमा जिज्ञासा र तेस्रो … Continue reading →

Posted in लेख | Tagged | Leave a comment

पुस्तक समीक्षा : साझा फूल बनेको छ “माला”

~त्रिलोचन कोइराला~ पछिल्लो समय नेपाली साहित्यमा नयाँ नयाँ स्रष्टाको आगमन हुने क्रम बढेको छ । नयाँ लेखन र नयाँ विषयका संघर्षमा पनि नव स्रष्टाशहरुको उपस्थिति गहकिलो बन्दै आइरहेको छ । जुन नेपली साहित्यको लागि सुखद कुरा पनि हो । यही … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged | Leave a comment

पुस्तक समीक्षा : रङ्गमञ्चीय एकाङ्कीको सँगालो

~तुलसीहरि कोइराला~ नेपाली साहित्यमा सबैभन्दा कम लेखिने विधाका रूपमा नाटकलाई लिइन्छ । यसमा पनि पूर्णाङ्की नाटकको त खडेरी नै परिसकेको अनुभव हुन्छ भने एकाङ्की चाहिँ औंलामा गन्न सकिने स्रष्टाहरूबाट धानिदै आएको छ । पछिल्लो चरणमा आएर नाटकघरहरू खोल्नेक्रम बढ्न थालेको … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

पुस्तक समीक्षा : आञ्चलिक आँखीझ्याल सूर्य सुवेदीका कथाहरू

~आनन्द राई~ तेह्रथुमका रुपलाल रिजाल त्यसै ‘सोह्रमाने साहू’ कहलिएका थिएनन्, अरूले रुपियाँको २२ माना चामल बेच्दा उनी १६ माना दिन्थे । तर, समयकालमा छोरो नालायक निस्क्यो । दुष्ट भतिजाहरूले घरबार, २६ खला खेतबारी, सयौं तोला सुनचाँदी, २० धार्नी काँसका भाँडाकुँडा … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

पुस्तक समीक्षा : विज्ञान कथासङ्ग्रह ‘विज्ञानको कैदी’

~रामकुमार पण्डित क्षेत्री~ ‘रमेश विकल’का जेष्ठ सुपुत्र विजय चालिसे (वि.सं. २००८)लाई उनको समकालीन साहित्यकारको दाँजोमा अब्बल दर्जाको मानिन्छ । उनले दुईवटा उपन्यास, यो समेत गरी पाँचवटा कथासङ्ग्रह (खोसएको सपना छैठौँ कथासङ्ग्रह पाठकमाझ आइसकेको), चारवटा निबन्धसङ्ग्रह, छवटा पत्रकारितासँग सम्बन्धित पुस्तकहरू, दुई … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

पुस्तक समीक्षा : “सूत्रमाला”माथि नयन घुमाउँदा

~अरुणबहादुर खत्री “नदी”~ नेपाली साहित्यको साधना र सिर्जनाको क्षेत्रमा आफ्नो जीवनका साढे चार दशक बिताइसकेका गोर्खे साइँलोको सूत्रमाला नामक शास्त्रीय सूत्रसहित शास्त्रीय वहरकै गजल सङ्ग्रह २०६३ सालमा प्रकाशित भएको छ । यस गजल सङ्ग्रहभित्र उनीद्वारा लेखिएका बाँच्न इच्छा हुँदा, पढी … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

समीक्षा : विश्वेश्वरप्रसाद कोइरालाको व्यक्तित्व, राजनीतिक र साहित्य

~सदानन्द अभागी~ विश्वेश्वरप्रसाद कोइरालाको व्यक्तित्व, राजनीतिक र साहित्य विश्वका महान व्यक्तिहरूको जीवन भोगाईलाई हेर्‍यो भने संघर्षमय नै देखिन्छ । विश्वेश्वर प्रसाद कोईरालको जीवन गाथालाई हेर्दा पनि हामीले संघर्षमय नै पाउँछौं । उहाँको जन्म नै शैल्यक्रियाबाट भएको थियो । वि.सं.१९७१सालको भाद्र … Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

समालोचना : नेपाली हिज्जे सुधारको परम्परा

~लालानाथ सुवेदी~ त्रिवि, शिक्षा मन्त्रालय र प्रज्ञा प्रतिष्ठानले प्रस्ताव गरी कार्यान्वयन गरेको नेपाली भाषाको हिज्जे सुधारबारे ‘नेपाली भाषा बचाऔँ अभियान ०७२’ का अगुवाबाट यो कुनै एक व्यक्ति विशेषले व्यक्तिगत लहडमा रातारात परिवर्तन गरेको हो भन्ने भ्रम खडा गरिँदै छ । … Continue reading →

Posted in समालोचना | Tagged | Leave a comment

पुस्तक समीक्षा : दुर्लभ लोककथाहरुको सङ्कलन ‘गण्डकी क्षेत्रका लोककथाहरु’

~सुन्दर मानन्धर~ १. लोककथा नेपाली जीवनको अभिन्न अङ्ग हो । यसलाई दन्त्यकथा पनि भनिन्छ । यो एक पुस्ताबाट अर्को पुस्तामा परम्परा बनेर कथ्य रुपमा सुरक्षित हुँदै आएको पाइन्छ । भौगोलिक विविधता अनुसार लोककथामा त्यहाँको जीवनलाई प्रभावित पार्ने खालको लोकजीवनयुक्त लोककथाहरु … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

पुस्तक समीक्षा : गजलकार जी.सी.को “छातीभित्र पीडा फुल्दा” हेर्दा

~अरुणबहादुर खत्री “नदी”~ वि.सं. २०१७ भाद्र २७ गते काठमाडौंमा जन्मेका कवि एवं गजलकार उज्ज्वल जी.सी. को “छातीभित्र पीडा फुल्दा” नामक गजल सङ्ग्रह २०६७ मा प्रकाशित भएको छ । यस सङ्ग्रहभित्र उनले लेखेका ७६ वटा गजलहरु सङ्कलन गरिएका छन् भने यी … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged | Leave a comment

समालोचना : देवकोटाको ‘पागल’ कविताको मनोसामाजिक विश्लेषण

~अजय रिसाल~ महाकवि लक्ष्मीप्रसाद देवकोटा (१९६६—२०१६ ) का अनेक कृतिहरुमा “पागल” शीर्षकको गद्य कविताले प्रमुख स्थान ओगटेको पाइन्छ । नाटककार समले उनको ‘पागल’ (२०१०)सँग तेश्रो जन्म भएको उल्लेख गरेका छन्, पहिलो जन्म ‘मुना—मदन’(१९९६), दोस्रो ‘शाकुन्तल’(२००२) । यसैबाट ‘पागल’ र देवकोटाबीच … Continue reading →

Posted in समालोचना | Tagged | Leave a comment

पुस्तक समीक्षा : ई प्रतिनिधि गजल नियाल्दा

~सदानन्द अभागी~ आजको नेपाली साहित्य गजलमय भएको पाइन्छ । जुन साहित्यिक कार्यक्रममा गए पनि के युवायुवती के बृद्धबृद्धा सबैको प्रस्तुति गजल नै पाइन्छ । गजल कविताको एक अङ्ग भए पनि यसले आजको नेपाली साहित्यमा आफ्नो अलग्गै अस्तित्व/पहिचान गराउन सङ्घर्षशील छ … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged | Leave a comment

पुस्तक समीक्षा : बाल-यौनमनोविश्लेषणमा आधारित एउटै मात्र नेपाली उपन्यास : सर्पदंश

~रोहित खतिवडा~ तारिणीप्रसाद कोइरालाको नाम रेडियो नेपालमा बोल्ने पहिलो व्यक्तिको रुपमा चर्चित छ। नेपाली साहित्यमा पनि उनको राम्रो स्थान छ। उनैले लेखेको उपन्यास सर्पदंश बालयौनमनोविश्लेषणमा आधारित पहिलो नेपाली उपन्यास हो तर अहिलेसम्म यहि उपन्यासन नै अन्तिम पनि छ। बालसाहित्य लेखन … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

पुस्तक समीक्षा : गालिबको चिहानमाथि श्रद्धानत उभिएर

~सुवास खनाल~ मलाई सपनाजस्तो सुन्दर यथार्थ र सत्यजस्तो सुन्दर सपना सर्वाधिक प्रिय लाग्छ । यस्तै यस्तै कल्पनामा रम्दै रहनु मेरो दैनन्दिन पनि हो । यति नै पूर्ण छ ? यो म जान्दिन । म यतिखेर भावातिरेक आनन्दित छु – गालिबको … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

पुस्तक समीक्षा : यथार्थ र कल्पनाको सङ्गम

~बद्री पौड्याल~ सामाजिक चिन्तकका रूपमा परिचित मानवशास्त्री डोरबहादुर विष्टको जम्माजम्मी डेढ सय पृष्ठको उपन्यास सोताला नेपाल र भोटबीच प्राचीन समयदेखि चल्दै आएको व्यापार र त्यसले नेपाली जनजीवनमा पारेको प्रभावको मार्मिक चित्रण हो । सय वर्षअघिको नेपाली समाज, बाहिरी संसारसँग नेपालको … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

पुस्तक समीक्षा : अपव्याख्यामा माधवी मिथक : मानवी कि पृथ्वी ?

~सुरज दहाल~ “माधवी”महाभारत , उधोग पर्वको एक मिथक हो । नेपाली जगतमा माधवी मदनमणी दिक्षितको उपन्यास मार्फत परिचित छ भने भारतिय जगतमा माधवी भिष्म साहनीको प्रसिद्ध नाटक र अनुपमा निरंजनको उपन्यास पनि हो । “माधवी” नहुष कुलमा चन्द्रवंशका पाचौ राजा … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged | Leave a comment

समीक्षा : कविताको मूल्य

~शीतल गिरी~ विम्ब कवि रमेश श्रेष्ठले एकल कविता वाचन पोखरा र काठमाडौंमा सम्पन्न गरिसकेका छन् । उनका कविता अति मन पर्छ मलाई । उनले बनाएका चित्रहरू सधैं हेरूँ हेरूँ लाग्छ मलाई । प्रेम, पीडा र दु:ख मिसिएको पाउने गरेको छु … Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

समीक्षा : अमर त्यागीको ‘मातृत्व’ सूत्रकथाको विश्लेषण

~कुमार काफ्ले~ नेपाली साहित्यको प्रयोगवादी धारका क्रियाशील स्रष्टा अमर त्यागी मूलत: सूत्रसृजनाका क्षेत्रमा प्रतिष्ठित छन् । नेपाली कविता, गजल,तांका,हाइकू,मुक्तक, सेदोका,निबन्ध, समालोचना आदि विविध विधागत लेखनमा आफ्नो महिमाशाली पहिचान स्थापित गरेका त्यागीको विशेषत: नेपाली गजल,सूत्रकविता र सूत्रकथाको समुन्नयनमा विशिष्टता रहेको छ … Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

लेख : नेपाली साहित्यिक कृति सङ्ख्या धेरै, गहिराइ कम

~दिपक विहिन~ प्रकाशनमा संख्यात्मक बृद्धि भए पनि नेपाली साहित्य भण्डारमा गहनप्रकारका कृति कमै थपिने गरेका छन् । वितेको ०६७ सालमा संख्यात्मक रूपमा थुप्रै पुस्तक प्रकाशनमा आएपनि गहनप्रकारका कृति कमै आएको ठम्याई छ, साहित्यकार तथा पुस्तकप्रेमीहरूको । उनीहरूको बुझाइ छ-“साहित्यलाई पनि … Continue reading →

Posted in लेख | Tagged | Leave a comment

पुस्तक समीक्षा : कवि टंक वनेम, साँघुरी र बुढासुब्बा

~मुलीवीर राई~ “रेक्रुट पढ्नुको दुःखले भर्ती भएर आइस् परिस् मेरो फेला ।” मेरो साख्खै गुरुजी जसले मलाई १५ वर्ष अगाडि बन्दुक चलाउनुमा तन्देरी बनाउनुभएको थियो । युद्ध जित्न सिकाउँनुभएको थियो । बँच्न बाँच्न र मार्न सिकाउँनुभएको थियो । उनी नै … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

पुस्तक समीक्षा : कमल–मणि–मुक्तावली

~अज्ञात~ नेपाली भाषा–साहित्यमा कमलमणि दीक्षित (कदी) लेखक, अनुसन्धाता, अन्वेषक, सम्पादक आदिका रूपमा सुपरिचित छन् । उनको खोज–अनुसन्धान, अन्वेषण र सम्पादनबाट नेपाली वाङ्मयले साढे सात दर्जन गहकिला किताबसँगै अनेक फुटकर रचनाहरू पाएको छ । त्यसैले, कदीलाई प्रभाव अनुसार कतिले ‘आधुनिक मोतीराम … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged | Leave a comment