Tag Archives: आभा अज्ञात – Abha Agyaat

पुस्तक समीक्षा : महान् लेखक गोर्कीको प्रसिद्ध उपन्यास ‘आमा’

~आभा~ गोर्कीलाई पढ्ने सायद थोरैले मात्र ‘आमा’ नपढेकोहोला। गोर्कीलाई चिनाउने पुस्तक नै ‘आमा’ उपन्यासभन्दा पनि सायदै फरक पर्ला। ‘आमा’ विश्वप्रसिद्ध साहित्यमा गनिने उपन्यास हो। ‘आमा’ को पहिलो प्रकाशन सन् १९०७ मा भएको थियो। यो तत्कालीन रुसी सामाजिक एवम् राजनैतिक परिवेशको … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged | Leave a comment

लघुकथा : शहीद परिवार

~आभा~ यति धेरै त श्रीमान् शहीद हुँदा पनि ज्योतिको मन चोइटिएको थिएन । श्रीमान्को शहादतले कहिल्यै नभरिने एउटा खालीपन दिए पनि देश जनताको मुक्तिको लागि उनले गरेको बलिदानी सम्झँदा छाती गर्वले फुल्थ्यो । जीवन जगतलाई हेर्ने, बुझ्ने स्पष्ट दृष्टिकोण थियो … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : दोषी चश्मा

~आभा~ ‘महिला सँधै आफ्नो समस्या मात्रै भन्न रुचाउँछन् । राष्ट्रियता, दर्शन, ज्ञानविज्ञान तिनका डिक्सनरीमा हुँदैनन्, चाहे ती गृहिणी होउन अथवा साहित्यकार, लेखक या पत्रकार ।’ धर्म दर्शनका अनेकन आयामको प्रवचन दिने प्रख्यात गुरु चियापसलमा विद्वता पर््रदर्शन गर्दै थिए । चियाको … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment