Tag Archives: डा. माधवप्रसाद पोखरेल – Dr Madhab Prasad Pokharel

समीक्षा : मगर जाति र भाषा

~डा. माधवप्रसाद पोखरेल~ मातृभाषाका आधारमा नेपालमा मगर जातिका तिन ओटा समूह छन् । गोर्खाली सेना र बेलाइती सेनामा बहादुरी देखाएर संसारभर धेरै प्रसिद्ध भएका मगरहरू नारायणी, लुम्बिनी, गण्डकी र धौलागिरि (गोरखा, पाल्पा, स्याङ्जा, नवलपरासी, गुल्मी, अर्घाखाँची, तनहुँ, आदि) लाई मूल … Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

स्रष्टा परिचय : प्रा.डा. माधवप्रसाद पोखरेल

~डिसन कार्की~ भाषाविज्ञानका अथक साधक १. परिचय माधवप्रसाद पोखरेल (जन्म : वि.सं. २००५) नेपाली भाषा–साहित्य क्षेत्रका सुपरिचित नाम हो । उनी मूलतः भाषावैज्ञानिक, निबन्धकार, समालोचक, अनुवादक तथा अन्वेषकका रूपमा चिनिन्छन् । ‘सादा जीवन र उच्च विचार’का हिमायती पोखरेल भाषाविज्ञानका अथक … Continue reading →

Posted in स्रष्टा परिचय | Tagged , | Leave a comment

लेख : दुमी भाषाको त्रैभाषिक शब्दकोश

~डा. माधवप्रसाद पोखरेल~ नेपालमा झन्डै सय ओटा मातृभाषा होलान् भन्ने मैले अड्कल गरेको छु। नेपालका भाषाहरूको वास्तविक सङ्ख्या चाहिँ नेपाल सरकार, राष्ट्रिय योजना आयोगको प्रायोजनमा त्रिभुवन विश्‍वविद्यालय भाषाविज्ञान विभागले गरिरहेको नेपालका भाषाहरूको समाजभाषावैज्ञानिक सर्वेक्षणको परिणाम हातलागी भएपछि नै थाहा होला। … Continue reading →

Posted in लेख | Tagged | Leave a comment

स्थान परिचय : धरानको इतिहास, पुराण र किम्बदन्ती

~डा. माधवप्रसाद पोखरेल~ धरान क्षेत्रको सबभन्दा पुरानो पौराणिक, पुरातात्त्विक वा ऐतिहासिक स्थल वराहक्षेत्र हो । वाराह पुराणमा कोसी (कौशिकी) र कोका खोलो दुइटैको नाम एकैसाथ आउँछ (अस्ति मत्स्यशिला नाम गुह्यं कोकामुखे वरम् ! धाराः पतन्ति तिस्रो वै कौशिकीमाश्रिता नदीम्) । … Continue reading →

Posted in स्थान परिचय | Tagged | Leave a comment

समीक्षा : भाषाविज्ञानका आँखामा नेपाली भाषाहरू

~डा. माधवप्रसाद पोखरेल~ नेपालका भाषा : नेपालमा जम्मा पाँच महापरिवारका भाषा बोलिन्छन् । कुसुन्डा भाषा संसारको कुनै परिवारसित पनि मिल्दैन । यो भाषा एउटै मझेरीमा बोल्न पाउने रोल्पा, टुनीबोटकी पुनी ठकुरी र उनकी छोरी कमला खत्री मात्र छन् । देउखुरीकी … Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

कविता : मेरो देश हरायो

~डा. माधवप्रसाद पोखरेल~ ‘तेरो जन्म कहाँ?’ भन्दा ‘धरान’ आइहाल्दछ, ‘तेरो जन्म कहाँ?’ भन्दा ‘नेपाल’ आइहाल्दछ । अनेक चोक्टामा मेरो देश टुक्र्याउने अरे ! झगडा गर्न जान्नेकै भागमा सिद्धिने अरे !

Posted in कविता | Tagged | Leave a comment

समीक्षा : विजय मल्लका कविताका संरचक तत्त्व र प्राविधिक कौशल

~डा. माधवप्रसाद पोखरेल~ विजय मल्लका कविता सङ्ग्रह (२०२८) मा बटुलिएका ६१ ओटा कवितालाई केलाउँदा उनको कविता लेख्‍ने छुट्टै प्रविधिको परिचय पाइन्छ । उनका कवितामा ‘अमूर्त कला’ मा जस्तो चित्रकारिता पाइन्छ । भन्नु पर्ने कुरालाई घुमाउरो पाराले ‘प्रतीक’ हरू प्रयोग गरेर … Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

पुस्तक समीक्षा : ‘धृतराष्ट्र’ मा घनश्याम कँडेलको कवित्व

~डा. माधवप्रसाद पोखरेल~  कवि घनश्याम कँडेल ‘देवयानी’ (२०३९), ‘उज्यालोतिर’ (२०५५), ‘वनको क्रन्दन’ (२०५८), ‘आँसुका अक्षर’ (२०६०) र ‘विश्वामित्र(मेनका’ (२०६६) पाँच ओटा खण्डकाव्य प्रकाशन गरिसकेपछि छैटौँ खण्डकाव्य ‘धृतराष्ट्र’ (२०७३) को प्रकाशनको तयारीमा छन्। यो समालोचना उनको प्रकाशोन्मुख खण्डकाव्य ‘धृतराष्ट्र’ मा केन्द्रित … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment