Tag Archives: Suraj Dahal

पुस्तक समीक्षा : अपव्याख्यामा माधवी मिथक : मानवी कि पृथ्वी ?

~सुरज दहाल~ “माधवी”महाभारत , उधोग पर्वको एक मिथक हो । नेपाली जगतमा माधवी मदनमणी दिक्षितको उपन्यास मार्फत परिचित छ भने भारतिय जगतमा माधवी भिष्म साहनीको प्रसिद्ध नाटक र अनुपमा निरंजनको उपन्यास पनि हो । “माधवी” नहुष कुलमा चन्द्रवंशका पाचौ राजा … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged | Leave a comment

कविता : कर्णाली !

~सुरज दाहाल~ कर्णाली ! उनी चट्टानहरु सग जुध्दै मानसरोवर बाट झर्छिन भिमकाय पहाडलाई छल्दै मुगुमा स्वास फेर्छिन हजारौ जलचरलाई गर्भमा बोकेर कालीकोटेलाई चुम्बन गर्दै रारा ताल सग सहबास गर्छिन डोटीको पसिनाको तालमा अछामको सपनाको छालमा उनी हजारौ वर्ष हराएकि छन … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : दि फिलोसोफिकल बेहुली क्याफे

~सुरज दाहाल~ बिहानै “दि फिलोसोफिकल क्याफे”मा सपनाको चर्चा सुरु भयो । यो त्यहि रात पछीको बिहान थियो जुन रात चुवाङ तजु सपनामा पुतली बनेर उडेका थिए !बिहान उनी पखेटा खोज्दै थिए । बिल्कुल स्वतन्त्र स्वचालित एउटा सुन्दर पुतली । चुवाङ … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

निबन्ध : नारी देह – बजारवाद र व्यापारीकरण

~सुरज दाहाल~ के नारी सौर्न्दय प्रतियोगिताको विषय हो ? दुई नारी लाइ तराजुमा दुवैतर्फ हालेर को ज्यादा सुन्दरी भनेर जोख्न मिल्छ ? यो मिस नेपाल कुनै सुन्दरी र प्रतिभा छनोट गर्ने प्रतियोगिता हैन । यो बजारवाद-उपभोक्तावादमा नारी को प्रयोग गर्ने … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

कविता : म मृत हेरिरहे !

~सुरज दाहाल~ हरपल म मृत मरीरहे चन्दन चित्तामा म जलीरहे , चित्तामाथी आफ्नो मृत शरीर , टुलु टुलु म हेरीरहे । मरेर पनी स्वास फेरीरहे अन्धो भएर पनी देखीरहे लङ्गडो भएर पनी दौडीरहे जिन्दगी ! म नीर्जीव बाचीरहे । पलपल … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

निबन्ध : दल दलाल र दलालिको चिरफार ।

~सुरज दाहाल~ शब्द यात्रा : मुलत ‘दल’ शब्द संस्कृत हो । ‘दलाल’ शब्द संस्कृत भाषाको हैन ।यो अरबी शब्द हो । नेपाली भाषामा ‘दलाल’ लाई शिष्टताचारमा ‘मध्यस्थकर्ता’ भन्ने गरीन्छ।यो पनी संस्कृत शब्द हो ।सामान्यत-दलाल शब्दको अर्थ अँग्रेजीमा ब्रोकर(Broker) लाग्दछ । … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

कविता : शब्द

~सुरज दाहाल~ शब्द हुन चेतना शब्द हुन वेदना शब्द हुन संवेदना शब्द हुन न्याय गित शब्द हुन सत्य सगिँत शब्द हुन शिव शिवत्व शब्द हुन बुद्ध बुद्धत्व शब्द हुन ज्ञान शब्द हुन अज्ञान शब्द हुन प्रज्ञान

Posted in कविता | Tagged | Leave a comment

कविता : मित्र तिमी दलित कसरी भयौ ?

~सुरज दाहाल~ मित्र मैले समानता लेख्दै लेखिन हामीमा भिन्नता देख्दै देखिन तिमी भोकमा थियौ तर मान्छेको मासु खाएनौ तिमी शोकमा थियौ तर कसैको लासमा रमाएनौ मित्र, तिमी नग्न थियौ तर कसैलाई निर्वस्त्र बनाएनौ !

Posted in कविता | Tagged | Leave a comment