Tag Archives: Unknown Writer

जातक कथा : घमण्डी बँदेल

एउटा सिंह हिमालयको गुफामा बस्थ्यो । गुफा नजिकैको वनमा बँदेलको बथान पनि बस्थ्यो । एक दिन सिंह जानवर मारेर पेट भरिएपछि नजिकैको पोखरीमा पानी खान गयो । पोखरीको नजिकै एउटा मोटो बँदेल चरिरहेको उसले देख्यो । पेट भरिएको हुनाले सिंहलाई … Continue reading →

Posted in जातक कथा | Tagged , | Leave a comment

कथा : प्रेमाक्षा

~अज्ञात~ उसले सान्त्वनाका भावुक शब्दजाल ओछ्यायो- “उसको सोचाइ आफैँमा गलत थिएन, ऊ आफ्नो ठाउँमा ठीक छे ।” अरूणिमाप्रति उसको सान्त्वनाको चाङ थपिँदै थियो- “हो ! वास्तवमा ऊ ठीक छ । उसको सोचाइ पनि विल्कुलै सही छ तर मैले त्यसतर्फतत्काल केही … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लेख : साहित्यकार स्वर्गीय श्रीमती कमला आँशुका कृतिहरू

~अज्ञात~ सेतो गुलाफ-कथासंग्रह सन् 1995-मा प्रकाशित सन् 1970 कै दशकमा विभिन्न पत्र-पत्रिकामा उनका विभिन्न लेख, लघु कथा आदि प्रकाशित हुँदै आएको भए पनि पुस्तकाकारमा हिमगिरि प्रकाशन, गान्तोकबाट सन् 1995-मा उनको पहिलो कृति कथा संग्रह सेतो गुलाफ प्रकाशित भएको थियो। यो … Continue reading →

Posted in नेपाली कथा, लेख | Tagged , | Leave a comment

थारू भाषी कविता : भसा

~अज्ञात~ भसावसन्तके फुलवारीमे, फुलेवलाफुल नै छेकी । नय त हाट बजारमे बेचेवलान सप्तरंगीके कुनु रंग छेकी । बरु यिटा त स्वस्थ्यमनके स्वच्छआत्माके तरंग छेकी ।

Posted in थारू कविता | Tagged | Leave a comment

कथा : सुकुलगुण्डाकाे कहानी

~अज्ञात~ माधव बहादुर एक ठूला खानदानी अफिसरका छोरा हुन् तर बाबु परलोक हुँदा केवल ११ वर्षका थिय । आमाको एउटा छोरा हुँदा र ४०/५० हजार सम्पत्ती हुँदा उस्तो पढनलाई जरुरत पनि आमाले संझिनन् तर देखादेखि वि–ए–बे, वि–आइ–वाइ भनी यक माष्टर … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

Story : The marriage of Ram Kumar’s son

~Unknown~ Ram Kumar was a second-class officer in The National Bank of Nepal. Married for thirty-five years to the same devoted woman and working year after year amidst the same stack of ledger files, he could be best described as … Continue reading →

Posted in Story | Tagged | Leave a comment

लोक नैतिक कथा : कालिदास र सरस्वती

~सङ्कलन : अज्ञात~ कालिदास एकपटक भ्रमणको क्रममा एउटा गाउँमा पुगे । उनी एकदमै तिर्खाएका थिए । एउटा घरको ढोकामा पुगेर उनले पानी मागे । ढोका उभिएकी एक युवती र ज्ञान हासिल गरेर चर्चित भइसकेका कालिदासको बीच रोचक संवाद भयो । … Continue reading →

Posted in नैतिक कथा, लोककथा / दन्त्यकथा | Tagged , | Leave a comment

नैतिक लोक कथा : कौवा र मयूर

~सङ्कलन : अज्ञात~ जंगलमा एउटा काग बस्दथ्यो । ऊ निकै खुसी थियो । यत्तिकैमा एकदिन उसले एउटा सेतो हाँस देख्यो । हाँसलाई नजिकबाट नियाल्दै उसले सोच्यो, ‘यो हाँस कति सेतो छ, तर म यस्तो कालो । यो त संसारकै सबैभन्दा … Continue reading →

Posted in नैतिक कथा, लोककथा / दन्त्यकथा | Tagged , | Leave a comment

संस्मरण : गोरखबहादुर सिंह सम्झनाहरू

~अज्ञात~ त्यसो त गत मंगलबार २३ साउन पनि अरू दिनजस्तै सामान्य थियो । बिहान उस्तै–उस्तै र दिउँसो पनि उस्तै–उस्तै । तर, अपराह्न † सबै दिनभन्दा नितान्त फरक भएर आयो । राजधानीस्थित महाराजगन्ज शिक्षण अस्पतालको सघन उपचार कक्षमा अपराह्न ४ बजेतिर चिकित्सकले ‘भेन्टिलेटरमा राखिएका … Continue reading →

Posted in संस्मरण | Tagged , | Leave a comment

नैतिक कथा : प्रेम

~सङ्कलन : अज्ञात~ युवतीले भगवानसँग सोधिछन्, ‘हे ईश्वर ! प्रेम के हो र ?’ जवाफले सबैको आँखा खुल्छ । त्यसपछि भगवानले भनेछन्, ‘बगैँचामा जाऊ अनि त्यहाँबाट एउटा सुन्दर फूल टिपेर ल्याऊ । त्यसपछि उनी नजिकै रहेको बगैँचामा गइन् । त्यहाँ … Continue reading →

Posted in नैतिक कथा | Tagged | Leave a comment

नैतिक कथा : दुःखको स्वाद

~सङ्कलन : अज्ञात~ एकजना बादशाह आफ्नो कुकुरको साथ डुंगामा यात्रा गरिरहेका थिए । नाउँमा अन्य यात्रुहरुको साथमा एकजना दार्शनिक पनि थिए । कुकुरको लागि डुंगाको यात्रा पहिलोपटक थियो । यसर्थ, कुकुर केही डराइरहेको थियो । कुकुर यताउता गर्दै दौडिरहेको थियो … Continue reading →

Posted in नैतिक कथा | Tagged | Leave a comment

समीक्षा : हायमनदास राई किरातको चौकिदार कथा

~अज्ञात~ चौकिदार कथाको कथाबस्तु :- हायमनदास राई किरातद्वारा लिखित चौकिदार कथा चिया कमानलाई अंगालेको छ ! चौकीदार भनेको केहिकुराको सुरक्षाकर्ता हो ! यस कथामा चिया कमानमा चौकीदारले भोग्नु परेको व्यर्था पाईन्छ ! चौकीदार चाकरी गर्दा रात्रीको समयमा आफ्नो पत्नीसित समय … Continue reading →

Posted in समीक्षा | Tagged , | Leave a comment

समीक्षा : भावनी भिक्षुको ‘मैया साहेव’

~अज्ञात~ मैया साहेब कथाको कथाबस्तु :- मैया साहेव कथाकार भावनी भिक्षुका उत्कृष्ट मनोवैग्यानिक कथा हो ! यस कथाको मुख्य नायिका मैया साहेव हुन् ! उनको नामकरणमा कथाको शीर्षक राखिएको छ ! यस कथामा राणा परिवारकी छोरी मैया साहेव र त्यसघरमा … Continue reading →

Posted in समीक्षा | Tagged , | Leave a comment

जातक कथा : चराहरुको सल्लाह बाँदरहरुलाई

एक समयमा एउटा नदीको किनारमा रुख थियो । त्यो रुख चराचुरुङ्गीहरुको लागि मानो घर जस्तै थियो । ति सबै आनन्दले बस्दै आएका थिए । एकदिन आकाशमा काली बादल छायो र दह्रो बर्षा भयो । केहि बाँदरहरु ट्ट्यही अर्को रुखमा खेलिरहेका … Continue reading →

Posted in जातक कथा | Tagged , | Leave a comment

समालोचना : अभीष्टको खोज उपन्यासको बिश्लेषण

~अज्ञात~ 1. अभीष्टको खोज उपन्यासको सामान्य परिचय :- अभीष्टको खोज उपन्यास उपन्यासकार भीम दाहालद्वारा रचित उपन्यास हो ! यस उपन्यासको माध्यमद्वारा उपन्यासकारले सिक्किम भारतमा विलय हुनुभन्दा पाँच बर्ष अघिको स्थिति र विलय भइसकेपछिको स्थितिलाई देखाउन चाहेका छन् ! सिक्किममा सन् … Continue reading →

Posted in समालोचना | Tagged , | Leave a comment

जातक कथा : कानो गिद्ध र चराहरु

एक समयमा पहाडको को तल सुनसान नदी थियो । त्यहाँ रुखहरूमा चराचुरुङ्गीहरू बस्थे । एक दिन कानो गिद्ध त्यहाँ बस्न आयो ।अरू चारहरुले उसलाई बुढो भएकोले स्वागत गर्‍यो । त्यो कानो गिद्धले जब चराहरूलाई देखेर रमाए र सोचे मलाई यिनीहरूले … Continue reading →

Posted in जातक कथा | Tagged , | Leave a comment

समालोचना : लेनसिंह बाङ्देलको लङ्गडाको साथी

~अज्ञात~ औपन्यासिक तत्त्वको आधारमा लङ्गडाको साथीको विश्लेषण १. शीर्षक औचित्य :- लेनसिंह बाङ्देलद्वारा स्वरचित उपन्यास लङ्गडाको साथीमा नायक स्वंय लङ्गडो छन् ! दार्जीलिंगका जनमानसलाई वर्गको रुपमा छुटायौ भने चार वर्गको भेद देखा पर्छ १.सक्षम वर्ग २.मध्यम वर्ग ३.निमन वर्ग ४.उपेक्षित … Continue reading →

Posted in समालोचना | Tagged , | Leave a comment

नैतिक कथा : खाली चेक

एक युवक सधै एक चिया पसलमा जान्थ्यो र आफ्नो भावी योजना त्यहाँ बसेकाहरुलाई सुनाउने गर्थ्यो। ऊ एउटा सफल व्यवसायी बन्न चाहन्थ्यो। काम सुरु गर्नको लागि ऊसंग केही पैसा पनि थियो, तर त्यसलाई बढाउनको लागि, भविष्यमा केही पर्यो भने आफ्नो सहायताको … Continue reading →

Posted in नैतिक कथा | Tagged | Leave a comment

नेपाली लोककथा : धानको बाला

~अज्ञात~ धेरै वर्ष पहिले खेतमा धान फल्दा, धान फल्दैनथ्यो, चामल नै फल्थ्यो। एक दिन एक जना बाहुन खेत हुँदै फर्किएका थिए। कतै श्राद्ध गराएर खाना खाएर फर्किएका उनी आली-आली हिंड्दै थिए। आलीमा हिंड्दै गर्दा उनले झुलिरहेको धान (चामल)

Posted in लोककथा / दन्त्यकथा | Tagged , | Leave a comment

जातक कथा : दुष्ट बाँदरको फटाहा व्यवहार

बनारसको एउटा गाउँमा एक जना सज्जन बस्थे । उनले घर नजिकको मूल बाटोमा एउटा इनार बनाइदिएका थिए । इनारको छेउमा जनावरहरुका लागि पानी खान सजिलो होस् भनी एउटा लाम्चो काठको भाँडो पनि राखिएको थियो । त्यो बाटो भएर हिँड्ने बटुवाहरु … Continue reading →

Posted in जातक कथा | Tagged , | Leave a comment

पुस्तक समीक्षा : शरणार्थी उपन्यासको बिश्लेषण / बिशेषता

~अज्ञात~  शरणार्थी उपन्यासको परिचय :- नेपाल निवासी नेपाली साहित्य जगतको एक उच्च कोटिको उपन्यासकार हुन् कृष्ण धाराबासी ! उनका उत्कृष्ट रचना हो शरणार्थी ! विश्वका सम्पूर्ण नेपाली जातिलाई समाबेश गरेर लेखिएको कृति हो शरणार्थी उपन्यास ! बिश्वमा आएको नेपाली जातिको … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

पौराणिक कथा : चन्द्रमाको जन्म

~अज्ञात~ मत्स्य एवं अग्नि पुराण अनुसार ब्रह्माजीले सृष्टि रचना गर्ने विचार गरेपछि सबभन्दा पहिला संकल्पको माध्यमले मानसपुत्रको रचना गरे । उनीहरूमध्येका एक मानसपुत्र ऋषि अत्रिको विवाह ऋषि कर्दमकी कन्या अनसूयासँग भएको हो । उनीहरूबाट दुर्वासा, दत्तात्रेय र सोम तीन पुत्र … Continue reading →

Posted in पौराणिक कथा | Tagged | Leave a comment

गीत : मेरा अघिका कल्पना

~अज्ञात~ मेरा अघिका कल्पना कल्पिकल्पी बिलाए देखेका ती सपना तिमीसँगै हराए परपरका तारा गनिगनी रात बिताए

Posted in नेपाली गीत | Tagged | Leave a comment

समालोचना : आँधी उपन्यासको बिश्लेषण

~अज्ञात~  1. ऑधी उपन्यासको परिचय :- सन् 1999 मा प्रकाशित लोकनाथ चापागाईको उपन्यास “आँधी” एउटा उत्कृष्ट कृति हो ! जम्मा 121पृष्ठमा आवद्ध प्रस्तुत उपन्यासले असमेली नेपाली जनजीवनको सूक्ष्म रुपमा स्थलगत सर्वेक्षण गरी सामाजिक,आर्थिक,धार्मिक-सांस्कृतिक,शैक्षित पक्षहरुको लेखाजोखा गरेको छ ! रातको समयमा … Continue reading →

Posted in समालोचना | Tagged , | Leave a comment

नेवारी लोक गीत : सिलु

~अज्ञात~ हाय हाय प्रभु स्वामि छि गन झायेतेना छन्त धन्दा छाय मिसा ज्याखं याना चोना छिव जिव चोना प्रभु सल्हा साहुति मदु गन झाय तेना प्रभू गन वने तेना सिलु तिर्थ मोल ल्हुय अति पुण्य लाइ

Posted in नेवारी गीत, लोक गीत | Tagged | Leave a comment

थारु लोककथा : जीविटपुत्रिका जितिया पर्वको पूर्ण कथा

~अज्ञात~ कनकावती नगरको मध्यभागस्थित नर्मदा नदीको डिलमा पाकरीको रुखको फेदमा स्याल बस्थ्यो भने हाँगामा चिल । दुईवटैको बीचमा घनिष्ठ मित्रता थियो । एकदिन जितिया पर्व मनाउने महिलाले नर्मदा नदीमा स्नान गरी त्यही रुखको फेदमा बसेर जिमुतवाहन देवतालाई प्रसाद चढाएर कथावाचन … Continue reading →

Posted in लोककथा / दन्त्यकथा | Tagged , | Leave a comment

नेपाली प्यारोडी गीत : घाँस काट्ने खुर्केर

~अज्ञात~ लय : घाँस काट्ने खुर्केर घाँस काट्ने खुर्केर आयो जोबन हुर्केर कसलाई दिउँ यो जोवन ।। डाँडाबाट हात्ती आयो लामो लामो कान निहु खोज्ने केटाको दाँतैमा हान कसलाई दिउँ यो जोवन ।।

Posted in नेपाली प्यारोडी गीत | Tagged , | Leave a comment

लघुकथा : ठिमाहा बंगुर

~अज्ञात~ प्रस्तोताः होमर श्रेष्ठ वर्षदिनको बरखी फुकाएको दिन हर्केले बाबुको मृत्यु-वचन सम्झ्यो। हर्केको बाबुले मर्नुअघि प्राणवायु फेर्दै भनेको थियो—”हर्के, मैले गर्न नहुने थुप्रै पाप र अपराध गरेको छु…फलतः

Posted in लघुकथा | Tagged , | Leave a comment

नैतिक कथा : झुठो मोह

एक चोटी एक गुरुको अगाडी एक युवक आयिपुग्यो जो धेरै धार्मिक थियो। गुरुले उसंग उसको हालचाल सोधे र उक्त युवकले आफु धेरै सुखी भएको बतायो। आफ्नो परिवारको सदस्यहरुमाथि पनि उसलाई निकै गर्भ भएको भन्यो किनभने उनीहरु सबको व्यवहारबाट ऊ एकदम … Continue reading →

Posted in नैतिक कथा | Tagged | Leave a comment

चिन्तन : खुसी र सुख आफैभित्र छ, कसरी खोज्ने ?

~अज्ञात~ एउटा घतलाग्दो कथा छ । एकादेशमा एक राजा थिए । उनलाई रोग लाग्यो । धेरै वैद्य-चिकित्सकलाई देखाए । तर, कसैले उनको रोग निको पार्न सकेनन् । यस्तैमा एक वैद्यले सल्लाह दिए, ‘राजालाई त्यस्तै वातावरणमा निको हुन्छ, जहाँ हरियो नै … Continue reading →

Posted in विचार मन्थन|चिन्तन | Tagged , | Leave a comment

नैतिक कथा : कौवा र फ्याउरी

एकदेशमा एउटा कौवाले एउटा रोटी फेला पार्यो र चुच्चोमा च्यापेर लिएर आफ्नो गूँडमा आयो। फ्याउरीले यो देखेर सोची कि म यो कौवालाई मूर्ख बनाएर त्यो रोटी लिन्छु।

Posted in नैतिक कथा | Tagged | Leave a comment

लोक कथा : भ्रष्टाचार

एकादेशमा एउटा राजा रहेनछन । राजालाई कथा सुनाउने, मनोरञ्जन गराउने एउटा मण्डलीरहेछ । त्यस मण्डलीले राजालाई गाँजाको लत बसालिदिएछ । जुनसुकै बेला पनि गाँजाले लठ्ठिएकोदेखेपछि रानीले वैद्य बोलाएर गाँजा छुटाउने उपाय गर्न भनिछन् । 

Posted in लोककथा / दन्त्यकथा | Tagged , | Leave a comment