Tag Archives: Unknown Writer

कथा : बिश्वामित्र र माओबादी !

~अज्ञात~ इन्द्रको षडयन्त्रमा फस्न पुगेका बिश्वामित्र ऋषी मेनकाको स्वर्ग फिर्तीको कुरा सुन्ने बित्तिकै काखे छोरी शकुन्तलालाई भुइमा फ्याक्दै अनन्त जँगल यात्रा तिर लागे। माथिको घटना शिकारुले बिश्वामित्र ऋषीको बारेमा अध्ययन गर्दा जानेको वा मनन गरेको हो। आज हाम्रो मुलुकमा ठीक … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

पुस्तक समीक्षा : अवश्यंभावी मृत्युचिन्तन

~अज्ञात~ ‘मृत्युको अनुसन्धान उतिसारो रुचाइने विषय होइन, तर यो इतिहासमा सबैभन्दा बढी दोहोरिने घटना हो। हिसाब लगाउने हो भने आज यस धरतीमा जति मानिस बाँचेका छन्, त्योभन्दा धेरै मरिसके। मानिस बाँचिरहेको समय ऊभन्दा धेरै जनाले छोडेर गएको समय हो। अनुभव … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

बाल कथा : बीरबलकी छोरी र बाघको दूध !

~अज्ञात~ अकबर बादशाहको दरवारमा बीरबलको प्रवेश भएपछि अरु सभासदस्यहरुको महत्व नै घट्न थालेको थियो । अकबर बादशाहले बीरबललाई अरु सभासदस्यहरुलाई भन्दा बढी चाहन्थे र विश्वास गर्थे । साथै उनी बीरबलको सम्मान पनि गर्थे । अकबर बादशाहको दरवारमा एउटा हिन्दूले यति … Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

लोक कथा : तोरी फुल्या गाउँ, ज्वाईं मेरो नाउ

~अज्ञात~ एकादेशको एउटा गाँउमा ‘जसे’ नाम गरेको एउटा एकदम छट्टु मान्छे थियो । आफ्नो घर चलाउन सार्है कठिन भएपछि उसलाई सार्है खेद लाग्यो र उसले विचार गर्यो- “यो संसारमा सोझो भएर काम चल्दैन । केही बठ्याईं नगरे अब त भोकै … Continue reading →

Posted in लोककथा / दन्त्यकथा | Tagged , | Leave a comment

नैतिक कथा : लोभको साँध

~अज्ञात~ एकादेशमा एउटा गाउँमा 90 वर्ष काटिसकेका दुई बूढाबूढी थिए। उनीहरू सार्है गरीब थिए। एक दिन बूढालाई सेल खान मन लाग्यो र बूढीलाई भन्यो- “हेर बूढी ! मलाई सार्है सेल खान मन लाग्यो। तँ गाउँमा गएर चामल मागेर लेरा। म … Continue reading →

Posted in नैतिक कथा | Tagged | Leave a comment

पुस्तक समीक्षा : शूद्र संघर्षको चित्कार

~अज्ञात~ प्राचीन हिन्दू समाजमा जमीन र पशुधन लुटिएका पौरखी मानिसलाई कालान्तरमा शूद्र बनाइयो। आफ्नो श्रमबाट हिन्दू मालिकहरूको सेवा गर्नु तिनको कर्तव्य तोकियो। तिनलाई कजाउन विभिन्न समयमा धार्मिक साहित्य, राजकीय थिति तथा कानून रचना गरियो। आमोद–प्रमोदको वसन्त ऋतु ब्राह्मण र खेतीपातीको … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

बाल कथा : असल बाटो देखाउने छोरी

~अज्ञात~ एक ठाउँमा कमला नाम गरेकी एउटी पढेलेखेकी शिक्षित महिला थिइन् । उनका दर्ुइ सन्तान थिए – छोरी सुनीता र छोरा सुरेश । सुनीता दस वर्षी थिई । ऊ चार कक्षामा पढ्थी । उसको दाइ सुरेश चार कक्षामा पढ्थ्यो । … Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

लोक कथा : राम्री घमण्डी यूवती !

~अज्ञात~ एकादेशमा अचम्मै राम्री एउटी यूवती थिईन। गाउँ शहरमा उनको रुप र जीउडालको राम्रै प्रशंसा हुन्थ्यो। जवानहरु उनलाई पाउन भुतुक्कै हुन्थ्ये। तर यूवती भने तिनीहरुलाई मान्छे नैं गन्दैनथिन। उनलाई आफ्नो रुप र जीउडालमा साह्रै घमण्ड थियो। उनको रुप र घमण्डीपनको … Continue reading →

Posted in लोककथा / दन्त्यकथा | Tagged , | 2 Comments

नैतिक कथा : जस्तो लाई तेस्तै

~अज्ञात~ एउटा गाउँमा ७० वर्ष काटिसकेका दयासिंह नामका बूढा थिए। केही वर्ष अघि उनका स्त्री मरिछन्। त्यसपछि उनका छोरा निष्ठुरसिंह र बुहारी कटुगराले उनका हातबाट घरको सबै सम्पत्तिको साँचो कब्जामा लिए। त्यसपछि बूढालाई उनीहरूले चीसो छिंडीको एउटा कुनामा राखेछन् र … Continue reading →

Posted in नैतिक कथा | Tagged | Leave a comment

लोक कथा : भैरव शिकारी र स्याल

~अज्ञात~ कल्याणपुरमा एकजना भैरव नाम भएका शिकारी बस्दथियो। त्यों एकदिन धनु-बाण लिएर शिकार को खोजी मा विन्द्यांचाल वन मा पस्यो। त्यहाँ त्यसले एवटा मृग मारयो अणि त्यों मृग काँध मा हालेराफर्कन लाग्दा बाटो मा एवटा भयंकर बन्देललाई देख्यो।अनि त्यसले त्यों … Continue reading →

Posted in लोककथा / दन्त्यकथा | Tagged , | 1 Comment

चिन्तन : आत्मसंयम

~अज्ञात~ हामीलाई हाम्रा अभिभावकहरूले नियन्त्रण गर्छन् भने अभिभावकले आफूलाई आफैले नियन्त्रण गर्छन् । निश्चित अनुशासन वा निर्धारित नियमहरूको अधीनमा रहन जोकसैलाई पनि निकै गाह्रो हुन्छ । नियन्त्रणभन्दा बाहिर हुँदा स्वतन्त्रता त प्राप्त हुन्छ तर त्यसले स्वच्छन्दता निम्त्याउँछ । स्वच्छन्दताको हुरीले … Continue reading →

Posted in विचार मन्थन|चिन्तन | Tagged | Leave a comment

नेवारी लोक कथा : नेवारी गुभाजुको जादुको कथा

~अज्ञात~ नेवारी गुभाजुको जादु करामत नेवार समुदायमा सबैलाई थाहा भएकोे पाटनको गुभाजुको निकै रमाइलो आश्चर्यजनक प्रसिद्ध कथा यस्तो छ । एक समयमा भारतको एक जादू चटक गरी मानिसहरुलाई ठग्दै र मूर्ख बनाउँदै गरेको चटकेले पाटनमा आई आफ्नो एक जादगरलाई सघाउने … Continue reading →

Posted in लोककथा / दन्त्यकथा | Tagged , | Leave a comment

पुस्तक समीक्षा : कमल–मणि–मुक्तावली

~अज्ञात~ नेपाली भाषा–साहित्यमा कमलमणि दीक्षित (कदी) लेखक, अनुसन्धाता, अन्वेषक, सम्पादक आदिका रूपमा सुपरिचित छन् । उनको खोज–अनुसन्धान, अन्वेषण र सम्पादनबाट नेपाली वाङ्मयले साढे सात दर्जन गहकिला किताबसँगै अनेक फुटकर रचनाहरू पाएको छ । त्यसैले, कदीलाई प्रभाव अनुसार कतिले ‘आधुनिक मोतीराम … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged | Leave a comment

कविता : दशै

~अज्ञात~ दशैँबाट दशैँ हराएको खबर छ छैन अखबारमा ? शरद भुईंमा ओर्लेको छ, स्कूल मावल गइसकेको छ । केही आएन भन्न असजिलो छ तथापि, दशैँ नआएको कुरा कतै छ छैन शहरमा ? उन्नाइस तोपको सलामीले भर्खरै टुँडिखेलको मौन घोडा उन्नाइस … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

संस्कार परिचय : पितृपक्ष र सोह्र श्राद्ध

~अज्ञात~ परिचयः श्राद्ध के हो? किन गरिन्छ? कसरी गरिन्छ? कहिले गरिन्छ? यी मूल प्रश्नहरु छन् हाम्रा सामु। आश्विनकृष्णपक्ष पूरै १५ दिन पितृपक्ष हो। यसलाई सोहश्राद्ध  भनिन्छ। पूर्णिमासमेतको गिन्तीले यो १६ दिनको भए पनि वास्तवमा सोह्रै दिन पूरा हुन्न। चतुर्दशीका दिन … Continue reading →

Posted in संस्कार - संस्कृति परिचय | Tagged | Leave a comment

कविता : शहिदज्यू हजुर पनि एक प्याग तान्ने कि ?

~अज्ञात कवी~ अधिकार ल्याउँछु भनी हिंडेका बा फर्कदै फर्केनन कहिल्यै आमा पनि हिँडिन खै कता अलिकती भएको श्रीसम्पती साहुले खोस्यो, किन कसरी पत्तै भएन । आईपुगे म पनि तिम्रै छिँडिमा अब म पनि तिमी जस्तै घाम खाँदै, झरी खाँदै दुई … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

अनूदित कथा : पपेट

~अज्ञात~ अनु : सञ्जु बजगाईं मिस्टर टि.आर.ले आफ्नो मोटरसाइकलको पछाडि पाँच फुट बराबरको ‘पपेट’ हालेर ल्याए। “मिस्टर टि.आर.ले पपेट…!” छिमेकी नन्दिताले देख्नासाथ जिब्रो टोकिन्। साँझतिर आफ्नो अर्पाटमेन्ट फर्किएका टि.आर.लाई खेल्दै गरेका केटाकेटीले पनि नजर लाउन भ्याए। एक झलक लगाउन नभ्याएका … Continue reading →

Posted in अनूदित कथा | Tagged , | Leave a comment

बाल कथा : सिंह र खरायो

~अज्ञात~ कुनै ठाउँमा एउटा ठूलो वन थियो । वनमा बाघ, सिंह, भालु, हात्ती, गैंडा, खरायो, जरायो, बाँदर आदि थिए । सिंहचाहिँ वनको राजा थियो । सिंहले मनपरी ढङ्गले वनका जनावर मारेर खान्थ्यो । एकदिन सबै जनावर एकै ठाउँमा भेला भए … Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

कविता : झम झम झरीमा

~अज्ञात लेखक~ आकाश माथि यसो हेरेको बादलुले ढाकेको छ चम्किदै छ बिजुली गर्जदै आकाश तर्साउदै छ यती बेला आँखाको गाजल

Posted in कविता | Tagged | Leave a comment

नैतिक कथा : पिँजडाको सुगा

~अज्ञात~ आफ्ना पखेटाले पिँजडाका बारमा हिर्काउदा-हिर्काउदा शरीर सबै रगताम्य भैसकेको छ तै पनि उसले ती आफ्ना कार्यहरु गर्न छाडेको छैन । पिँजडाका वारका डण्डीहरु टोक्दा-टोक्दा उसका दाँतहरु सबै भाँचिइ सकेका छन्, नंग्राले खोस्रदा-खोस्रदै नङहरु उप्किएर गइसकेका छन् । तर पनि … Continue reading →

Posted in नैतिक कथा | Tagged | Leave a comment

लेख : बेपत्ता दरबारका कलाकृति

बेपत्ताः दरबारका कलाकृति नारायणहिटी दरबार संग्रहालय चहारेर बाहिर निस् िकसकेपछि चित्रकार विजय थापाको मनमा प्रश्न उब्जियो, खोइ कता गए दरबारका कलाकौशल ? कलाका सोखिन पूर्ववर्ती राजाहरू र तिनका सदस् यहरूले कला प्रदर्शनीताका खरदि गरेर यही दरबारमा झुन्ड्याएका बहुमूल्य अनगिन्ती चित्रहरूको फेहरस्ि त आयो, … Continue reading →

Posted in लेख | Tagged | Leave a comment

लोक कथा : पैसाको बोझ

~अज्ञात~ यो कथा कुनै एकादेशको हो जुन मैले धेरै पहिलेनै सुनेको थिए । तर यसले दिन खोजेको सन्देश भने हामीसबैको लागी अझैपनि ताजा नै छ । कुनै समय एकजना धेरै सफल ब्यापारी थिए । उनको ब्यापार समुन्द्रपारी थियो

Posted in लोककथा / दन्त्यकथा | Tagged , | Leave a comment

Story : Story of Love

~Unknown~ A woman came out of her house and saw 3 old men with long white beards sitting in her front yard. She did not recognize them. She said “I don’t think I know you, but you must be hungry. … Continue reading →

Posted in Story | Tagged | Leave a comment

अनूदित चिनीया लोक कथा : ढोगाईको सर्त

~अज्ञात~ एकजना धनी र एकजना गरिब गाउँको चौतारीमा बसेर बात मारिरहेका थिए । “यदि मैले तँलाई बीस रुपैया दिए भने तँ मलाई ढोग्छस् ?” धनीले गरिबसँग सोध्यो । “यो त तरिका नै भएन नि, जाबो २० रुपैयाको लागि पनि म … Continue reading →

Posted in अनूदित कथा, लोककथा / दन्त्यकथा | Tagged , | Leave a comment

कविता : म विकाउमा छु

~अज्ञात~ असफलताको सम्पूर्ण सिढिहरु वर्लेर आकाँक्षाहरुको बलिदान गरेर पनि आफ्नो मूल्य खोज्न म विकाउमा छु प्रत्येका रित्ता सपनाहरु संगालेर प्रत्येक आशाहरु निरासामा बदले पनि आफ्नो अस्तित्व पहिल्याउन म विकाउमा छु

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य कविता : टोपी

~अज्ञात~ काठमाडौं, २ जेठ मैले बुझेको टोपी गिरिजाले छोड्न नहुने, प्रचण्डले छुन नहुने, झलनाथले लाएनि हुने, नलाएनि हुने, सूर्यबहादुरले लाउँनै पर्ने र शेरबहादुरले सिधा नलगाउने चीज हो टोपी। सामन्तको सान, बुर्जुवाको वैकल्पिक र सर्वहाराको छुवाछुतमा छ टोपी दौरसुरुवालको पर्यायवाची सर्ट्पैन्ट्को … Continue reading →

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य : मानवअधिकारको नयाँ घोषणापत्र

~अज्ञात~ व्यङ्ग्यमा कल्पना अर्को पनि गर्न सकिन्छ। जस्तो, माओवादीको सङ्गठनको नाम आग्नेय अस्त्रको नाममा पनि राखिन सकिन्छ। जस्तो स्थायी समितिको नाम तोप समिति, लङ्ग रेन्ज राइफल भनेर केन्द्रीय समितिलाई भन्न पाइन्छ। गाउँ समितिको नाम कट्टा समिति आदि। ओवादी नेता तथा … Continue reading →

Posted in हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कथा : कथावाचक

~अज्ञात~ कथावाचकले आफ्नो कथा यसरी प्रारम्भ गर्नुभो- “सबैले मलाई प्रधानमन्त्री भन्थे । म धेरैपटक प्रधानमन्त्री भएँ, कतिपटक भएँ, सम्झनासमेत छैन । मैले आफ्नो वास्तविक नामसमेत बिर्सिएँ, मलाई के लाग्न थालेको थियो भने मेरो नाम प्रधानमन्त्री हो । कुनै बेला मोरङतिर … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : किर्तन माइलो र ब्रायन एडम्स

~अज्ञात कथाकार~ ‘ओए माइला!’ एक साताअघि दिउँसो एक बजेतिर दरबारमार्गबाट ठमेल जाँदै गर्दा मैले उसलाई आवाज दिएको थिएँ। ऊ हातमा सन्ध्याकालीन पत्रिकाका मुठा बोकेर अन्नपुर्ण होटलको पेटीमा दगुरिरहेको थियो। सुनेन। नाङ्लो बेकरी क्याफेअगाडिबाट म फेरि चिच्याएँ- माइला! उसले अझै सुनेन। … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

स्थान परिचय : धादिङ जिल्लाः संक्षिप्त परिचय

धादिङ नामाकरणः धादिङ जिल्ला नेपालका दूर्लभ जातीहरुमध्येको एक जाती चेपाङ प्रजा को बसोबास रहेको जिल्ला हो । चेपाङहरुले ज्वालामुखीलाई देवता मान्ने गर्दछन् । चेपाङको भाषामा “धा” भनेको देवता र “दिङ” भनेको

Posted in स्थान परिचय | Tagged | Leave a comment

कविता : किन खोजि हिड्छौ मसानमा

~अज्ञात~ किन खोजि हिड्छौ मसानमा म चित्तामा जलेको खरानी होइन आऊ आज मेरो अगेनीमा आगो विना म जलेको हेर खरानी भई बतासमा उडेको हेर

Posted in कविता | Tagged | Leave a comment

गजल : सुन साथी भाषणको विरुद्धमा छु

~अज्ञात गजलकार~ सुन साथी भाषणको विरुद्धमा छु एकलौटी शासनको विरुद्धमा छु मान्छेलाई लुटिएको कथा बेग्लै छ जन्मँदैमा आसनको विरुद्धमा छु

Posted in गजल | Tagged | Leave a comment