Tag Archives: गोरखबहादुर सिंह – Gorakh Bahadur Singh

लघुकथा : प्रजातन्त्र

~गोरखबहादुर सिंह~ गोष्ठीको उद्घाटन कार्यक्रमपछि चियापान कार्यक्रम सुरु भयो । चियापानका सहभागीहरू पङ्क्तिबद्ध भएर चियाका लागि अघि-अघि बढ्दै थिए । सहभागीहरू चिया राखिएको टेबुल अगाडि पुगेर आ-आफ्ना रुचि बताउँथे । “चिया, दूध भएको तर चिनी नभएको ।” “कागती राखेको कालो … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : आइडिया

~गोरखबहादुर सिंह~ “बिग्रिएको दुई महिना भइसक्यो धाराको एउटा टुटी पनि फेर्न सकिएन । दिउँसो क्याम्पस, साँझ बिहान ट्युसन एउटा शनिबार केके मात्रै गर्नु ?” आँगन छेउको धाराबाट छताछुल्ल पानी बग्दै गरेको देखेपछि क्याम्पस जान निस्केका हिराकाजी एक्लै भुनभुनाए। “ठूल्बाबु!” उनले … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : निरन्तरता

~गोरखबहादुर सिंह~ योजना छनोटमा परेका विद्यालयलाई भाग्यमानी नै भन्नर्ुपर्छ- विद्यालय राम्रा र सुविधायुक्त महिला शौचालय सुसम्पन्न बने । हुन त योजनाको नामाकरण गरिँदा ‘शौचालय निर्माण योजना’ उपयुक्त र पर्याप्त छ भन्ने विचार नआएको होइन तर महिला विकास पक्षधर दातालाई रसिलो … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : रामप्रसादको जुक्ति

~गोरखबहादुर सिंह~ “ल, तेरो निर्णय !” हाकिम रामप्रसादले पत्रको विषय पढ्नेबित्तिकै परिपत्रलाई कच्याककुचुक पारेर टोकरीमा फाले । उक्त परिपत्रमा मितव्ययिता र वातावरण-प्रदूषणका कारण सार्वजनिक बिदाका दिनमा सरकारी गाडी चलाउन नपाइने मन्त्रिपरिषद्को निर्णय थियो ।

Posted in लघुकथा | Tagged | Leave a comment

संस्मरण : गोरखबहादुर सिंह सम्झनाहरू

~अज्ञात~ त्यसो त गत मंगलबार २३ साउन पनि अरू दिनजस्तै सामान्य थियो । बिहान उस्तै–उस्तै र दिउँसो पनि उस्तै–उस्तै । तर, अपराह्न † सबै दिनभन्दा नितान्त फरक भएर आयो । राजधानीस्थित महाराजगन्ज शिक्षण अस्पतालको सघन उपचार कक्षमा अपराह्न ४ बजेतिर चिकित्सकले ‘भेन्टिलेटरमा राखिएका … Continue reading →

Posted in संस्मरण | Tagged , | Leave a comment

लघुकथा : मोतीप्रसाद

~गोरखबहादुर सिंह~ सडकवारि मोतीप्रसाद छटपटाइरहेको थियो । सडकपारि दुईजनामा भकुराभकुर चलिरहेको थियो । त्यसलाई भकुराभकुरभन्दा पनि बलियोको कमजोरमाथिको जबरजस्तीभन्दा बढी यथार्थ हुन्थ्यो । विचरा निर्धो रक्ताम्मे भएर भाग्न खोज्दा भाग्नसम्म पनि पाइरहेको थिएन । बलियोले निर्धालाई एकतर्फी हिसाबले निर्दयतापूर्वक भकुरिरहेको … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : भगवान्ले भलो गरुन् !

~गोरखबहादुर सिंह~ “वृद्धहरूको आदर-सम्मान गर्नुपर्दछ, उहाँहरूजस्ता पाकालाई उभ्याएर हामी बस्नु लाजमर्दो कुरा हो । ल, तिमी पनि उठ र उहाँहरूलाई बस्न देऊ ।” एउटा अधवैंसे जोडीले सिट खाली गरिदियो र पहिल्यैदेखि सँगै उभिएका वृद्ध दम्पती खाली गरेको सिटमा बसालिए। लामो … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

संस्मरण : अक्षरहरूसितको भेट

~नारायण तिवारी~ गोरखबहादुर सिंहका बारेमा लेख्न बसेको छु । स्मृतिमा चलचित्र भाँति विभिन्न सन्दर्भ, स्थान र घटनाहरू आउँछन् । गोरखबहादुर सिंहको हँसिलो प्रिय अनुहार आउँछ स्मृतिमा । साहित्य यात्रामा लागेका धेरै यात्रीहरू पत्रपत्रिकाहरूमा प्रकाशित रचनाहरूबाट, पुस्तकहरूबाट परिचित भइरहेकै हुन्छन् । … Continue reading →

Posted in संस्मरण | Tagged , | Leave a comment

लघुकथा : नाटक

~गोरख ब. सिंह~ कार्यक्रमका अतिथिले मञ्चबाट दुई जोडी सेता परेवा आकाशमा छोडनु सँगै आमसभाका सहभागीले पररर ताली बजाए। तालीले तर्सिएका परेवा आकाशमा तितरबितर भए। अतिथिको यो परेवा मुक्तिमा ऊनी दुई मानेमा भाग्यमानी रहे। पहिलो समाउदाको लछारपछारले घायल र दुई दिन … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : कार्यालय सरेको सूचना

~गोरखवहादुर सिंह~ कोठा पर्याप्त ठूलो र खचाखच फर्निचरले भरिएको थियो। पी.ए.को टेबुलबाहेक सबै कुर्सी। कुर्सी मात्र पर्याप्त सङ्ख्यामा थिएनन् ‘कतै कुर्सी खाली भए बस्नहुन्थ्यो’ को सङ्ख्या पनि पर्याप्त थियो। कहिले भीडसँग वार्ता, अन्तर्वार्ता, कहिले फाइलसँग मन्त्रीकक्षको भित्र बाहिर, कहिले फोन … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : जोडिएको घर

~गोरखबहादुर सिंह~ म ससानो बजारको साँगुरो सडक पार गर्दै थिएँ एक हूल हाँसले बाटो काट्न थाले । सबै हाँसले बाटो पार गरेपछि गाडी अगाडि बढाएँ । तर एउटा अर्को हाँसले गाडीको बीचबाट बाटो काट्न थालेछगाडीको पछाडिको चक्काले छोएर हाँस घाइते … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment